Logo
विश्व

कतारमाथि प्रतिबन्धको चौथो वर्ष प्रवेश, गतिरोध अझै जारी

२१ जेठ। खाडी राष्ट्र कतार र साउदी अरेबियाको अग्रसरतामा निर्मित गठबन्धनबीच बनेको तिक्ततापूर्ण शत्रुता यही शुक्रबार चौथो वर्षमा प्रवेश गर्दैछ । यी दुई पक्षबीचको असमझदारी

विस्तृत पढ्नुहोस
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार नजिक

काठमाडौं, जेठ २१ । कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या झण्डै ६ हजार पुग्न थालेको छ। भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ५ हजार ८ सय २९

कोरोनाले लियो पाकिस्तानी मन्त्रीको ज्यान

काठमाडौं, जेठ २१ । कोरोना भाइरसको संक्रमणबाट पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको मृत्यु भएको हो। मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो। स्थिति गम्भीर

सिमामा तनाव अन्त गर्न भारत र चीनबीच सैन्य तहमा वार्ता

एजेन्सी, २१ जेठ । भारत र चीनबीच सिमामा तनाव बढ्दै जाँदा युद्धको कालो बादल मडारिएको छ । स्थिति असामान्य हुने खतरा बढेपछि दुवै देशले वार्ताको बाटो समातेका छन् । लदाखको

विदेशमा रोकिएका शव ल्याउने तयारी

काठमाडौँ, २१ जेठ । सरकारले कोभिड १९ का कारण स्वदेश र विदेशमा अन्तर्राष्ट्रिय उडान बन्द भएका बेला विदेशमा रोकिएका शव ल्याउने निर्णय गरेको छ । सरकारले विदेशमा समस्यामा परेका नेपाली

३ लाख ८० हजारको मृत्यु, ६५ लाख संक्रमित

(अपडेट: जेठ २१, राति १ बजे) जेठ २१, काठमाण्डौ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण अमेरिकामा मात्रैै १ लाख ७ हजार ६ सयभन्दा बढिको मृत्युु

भारतको आसाम राज्यमा पहिरोमा परी २० व्यक्तिको मृत्यु

भारतीय उत्तरपूर्वी राज्य आसाम राज्यमा विगत केही दिनदेखि परेको व्यापक वर्षापछि गएको पहिरोमा परी २० जनाको मृत्यु भएको राज्य सरकारका अधिकारीहरूले मङ्गलबार जानकारी गराएका छन् । आसामको चचार, हैलाकाँडी, करिमगञ्जलगायतका

लकडाउन भाइरसभन्दा बढी हानिकारक, विज्ञहरु भन्छन्, ‘यो गलत छनौट हो’

के लकडाउनले गर्ने क्षति भाइरसभन्दा खराब हो? यो, विश्वका नेता, टिप्पणीकारहरुको एउटा यस्तो प्रश्न हो जो दाबी गर्छन् कि कोरोनाभाइरसका कारण लगाइएको कडा प्रतिबन्धहरुका कारण भोग्नु परेका आर्थिक र सामाजिक

कोरोनाविरुद्व रेमडीसिभिर औषधी भारतमा प्रयोग हुने

एजेन्सी २० जेठ । कोरोनाविरुद्व आपत्तकालिन आवस्थामा प्रयोग गर्न भारत सरकारले रेमडीसिभिर औषधीलाई स्वीकृती दिएको छ । रेमडीसिभिर कोरोनाविरुद्व लड्न पहिलो ट्रायलको रुपमा प्रयोग भएको कारण उक्त औषधीलाई भारत सरकारले

बेलायत र ईयुबीच ब्रेक्जिटबारे चौथो चरणको वार्ता प्रारम्भ

२० जेठ : बेलायत र यूरोपेली संघ (ईयू) ले मङ्गलबारदेखि बेलायतको ईयूबाट बहिर्गमनका बिषयमा चौथो चरणको वार्ता सुरू भएको छ । लण्डन र ब्रसेल्सका वार्ताकारहरूले भिडियोमार्फत् गरिने उक्त वार्तालाई यस

चीनले भन्यो–सीमा सम्झौताबारे चीनप्रतिको पश्चिमी दृष्टीकोणलाई भारतले रोक्नु पर्छ

एजेन्सी २० जेठ । भारत र चीनबीचको सीमा शान्ति समझौतालाई लिएर पश्चिमी मुलुकको चीन प्रतिको दृष्टीकोणलाई भारतले रोक्नु पर्ने चीनको धारणा सार्वजनिक भएको छ । भारत र चीन दूवै ठूला

कोरोना भाइरस र जातीय विरोधले अमेरिका भयाबह बन्दै

२० जेठ : संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको महामारीको असङ्गत प्रभाव र जर्ज फ्लोडको मृत्युलाई लिएर भएको प्रदर्शनले ‘स्थानीय असमानता’लाई उजागर गरेको संयुक्त राष्ट्रसंघ मानव अधिकार उच्च आयुक्तले मङ्गलबार बताउनुभएको

Screenshot