Logo
कोरोना भाइरस

१६ लाख ज्येष्ठ नागरिकले खोप लगाए

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ५ चैत: कोरोना भाइरसविरुद्धको खोप दोस्रो चरणमा १६ लाख ७३ हजार २२७ व्यक्तिले लगाएका छन् । दोस्रो चरणको पहिलो प्राथमिकतामा व्यक्तिमध्ये ७३ प्रतिशतले खोप

विस्तृत पढ्नुहोस
बिहीबार १ सय ७ संक्रमित थप, ५२ जना संक्रमणमुक्त

काठमाडौं, ५ चैत्र । नेपालमा कोरोना भाइरसका आज १ सय ७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ६ सय २५ पुगेको आज स्वास्थ्य

दाङमा तीन चरणको खोप अभियान सम्पन्न

देउखुरी, ५ चैत: दाङमा कोभिड –१९ विरुद्धको खोप तीन चरणमा लगाइएको छ । जिल्लामा तीन चरणमा २८ हजार ७९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सरकारले प्राथमिकताका आधारमा तीन चरणमा

इटली र फ्रान्सले पुन एस्ट्रोजेनेका खोप अभियान सुरु गर्ने

एजेन्सी ५ चैत । कोरोना विरुद्धको अक्सफर्ड–एस्ट्रोजेनेका खोपमा त्रुटी देखिएको भन्दै खोप लगाउन बन्द गरेको इटली र फ्रान्सले पुन खोप अभियान सुरु गर्ने निर्णय गरेका छन् । खोपका कारण मानिसहरूमा

भारतमा यसवर्ष शुरु भएयता कै सवभन्दा बढी कोरोना संक्रमण

५ चैत : भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको सङ्ख्यामा फेरि बृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करिब ३६ हजार

कोरोना महामारीका कारण ८४ प्रतिशत देशको वायु गुणस्तरमा सुधार

एजेन्सी ५ चैत: कोरोना भाइरस लकडाउनका कारण विश्वका अधिकांश राष्ट्रको वायु गुणस्तरमा सुधार देखिएको छ । एक नयाँ अध्ययनका अनुसार कैयौं राष्ट्रका सरकारहरुले लगाएको प्रतिबन्ध फुकुवा गरेमा तथा अर्थतन्त्र पुरानै

ब्राजिलमा पहिलो पटक एकै दिन ९० हजार कोरोना संक्रमित भेटिए

५ चैत : ब्राजिलमा कोरोना भाइरसबाट एकै दिनमा ९० हजारभन्दा बढी संक्रमित भएका पाइएको छ । यस देशमा पहिलो पटक यतिधेरै नागरिक संक्रमित भएका पनि समाचारमा जनाइएको छ । ब्राजिलका

बेलकोटगढीमा कोरोना सङ्क्रमितलाई पाँच हजार उपलब्ध गराइँदै

त्रिशूली, ५ चैत: नुवाकोटको बेलकोटगढी नगरपालिकाले कोभिड–१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई रु पाँच हजार उपलब्ध गराउन शुरु गरेको छ । नगरपालिकाभित्र कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेशनमा बसेका

मकवानपुरगढीमा कोभिड अस्पताल

टिस्टुङ, ४ चैत: मकवानपुरको मकवानपुर गढी गाउँपालिकामा कोभिड अस्पताल सञ्चालनमा आएको छ । गाउँपालिकाले अस्पतालका लागि दक्ष चिकित्सकको व्यवस्था गरेपछि अस्पताल सञ्चालनमा आएको हो । मकवानपुरगढी वडा नं ३ मक्राञ्चुलीमा

फिलिपिन्समा कोभिडका संक्रमित बढेपछि विदेशी नागरिकलाई यात्रा अनुमति रद्द

४ चैत : फिलिपिन्समा पछिल्ला केही हप्तायता कोभिडका संक्रमितहरु बढेपछि विदेशी नागरिकका लागि यात्राको अनुमति रद्द गरिएको बताइएको छ । फिलिपिन्सले दक्षिणपूर्वी एसियाली देशहरुमाथि यात्रा प्रतिबन्ध लगाएको जनाएको छ ।

मङ्गलबार भारतमा यसवर्ष शुरु भएयता कै सवभन्दा बढी कोरोना संक्रमण

४ चैत : भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा फेरि बृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ९०३

आज १ सय १४ कोरोना संक्रमित थपिए

काठमाडौं, ३ चैत्र । नेपालमा कोरोना भाइरसका आज  १ सय  १४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ४ सय २४ पुगेको आज स्वास्थ्य