Logo

आज १ सय १४ कोरोना संक्रमित थपिए



काठमाडौं, ३ चैत्र । नेपालमा कोरोना भाइरसका आज  १ सय  १४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ४ सय २४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ९४ जना संक्रमणमुक्त भएका छन् । आज २ लाख ७१ हजार ४ सय ९५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot