Logo
कोरोना भाइरस

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड पाँच लाख

-रिपोर्टर्स नेपाल/संवाददाता

२९ पुस: भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड चार लाख ९५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार

विस्तृत पढ्नुहोस
विश्व स्वास्थ्य संगठनद्धारा चीनले उत्पादन गरेका कोरोना खोपको अध्ययन गरिरहेको जानकारी

२९ पुस: विश्व स्वास्थ्य संगठनले सो संगठनका विशेषज्ञहरुले चिनियाँ कम्पनीले उत्पादन गरेका दुई वटा खोेप साइनोफार्म र साइनोभ्याकको आपतकालीन् प्रयोगका बारेमा अनुसन्धान गरेको जनाएको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक

चीनमा मङ्गलबार ११५ जना कोरोनाका नयाँ सङ्क्रमित भेटिए

२९ पुस: चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएको पछिल्लो समाचारमा जनाइएको छ । चीन भित्रै सङ्क्रमणका थप ११५ वटा नयाँ घटना बाहिर आएको मङ्गलबार जानकारी दिइएको हो । चीनको नेशनल

कोरोनाका कारण मलावीमा दुई मन्त्रीको निधन

२८ पुस: विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण मलावीमा दुई मन्त्रीको निधन भएको छ । सरकारी अधिकारीहरुले उनीहरुको कोरोनाकै कारण मङ्गलबार बिहान निधन भएको पुष्टि गरेका छन् । उनीहरुका अनुसार

कोरोनाबाट थप ५ जनाको मृत्यु, कुल मृतकको सख्या १९३२ पुग्यो

काठमाडौं, २८ पुस । कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९३२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घन्टामा

२४ घन्टामा देशभर ४३० संक्रमित थपिए

काठमाडौं, २८ पुस । नेपालमा कोरोना भाइरसका आज ४ सय ३० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको आज स्वास्थ्य

जापानमा कोभिडका कारण लगाइएको संकटकालको क्षेत्र बढाइने

२८ पुस: जापान सरकारले हालैका दिनमा राजधानी टोकियोमा कोभिडका कारणले लगाएको संकटकालको अवस्थालाई थप विस्तार गर्ने भएको छ । जापानी प्रधानमन्त्री योशिहिदे सुगाले सो संकटकालको क्षेत्र बढाउने विषयमा तयारी थाल्नुभएको

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख ७९ हजार भन्दा बढी

२८ पुस : भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गबारसम्म एक करोड चार लाख ७९ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १२ हजार ५८४ नयाँ सङ्क्रमित फेला

फागुनभित्र कोरोना भाइरसविरुद्धको खोप आइपुग्छः स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतम

काठमाडौं, २८ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा। जागेश्वर गौतमले कोरोना भाइरस विरुद्धको खोप फागुन महिना भित्रमा आइसक्ने बताएका छन् । उनले खोप ल्याउने प्रक्रिया शुरु भइसकेको बताए

भारतमा अक्सफोर्ड भ्याक्सिन प्रति डोज २ सय भारु

एजेन्सी, २७ पौष । भारतमा कोरोना भाइरसविरुद्धको अक्सफोर्ड भ्याक्सिनको प्रति डोज २ सय रुपैयाँमा प्रयोगमा ल्याइने भएको छ । आज भ्याक्सिन उत्पादक कम्पनि सेरम इस्टिच्युट अफ इन्डियाले भारत सरकारसँग १

कोरोना भ्याक्सिनको भायल खोलेको ४ देखि ६ घण्टा भित्र प्रयोग गरिसक्नु पर्ने

एजेन्सी, २७ पुस । भारतमा कोरोना भाइरसविरुद्वको मास भ्याक्सिनेशन १६ जनवरी देखि सुरु हुने भएको छ । कोरोना भाइरसविरुद्वको भ्याक्सिनको भायललाई एकपटक खोली सकेपछि त्यसलाई ४ देखि ६ घण्टा भित्र

१५ लाख भन्दा बढी रुसी नागरिकले लगाए कोरोनाविरुद्वको खोप

एजेन्सी, २७ पुुस । रुसी रिसर्च सेन्टर ग्यामलेयाद्वारा निर्मित स्पुतनीक भीलाई रुसका १५ लाख भन्दा बढी व्यक्तिले लगाएका छन् । रुसी डाइरेक्ट इनभेस्टमेन्ट फन्डले आइतबार यस विषयको जानकारी गराए ।