Logo
कोरोना भाइरस

भारतमा कोरोनाविरुद्धका दुई खोपलाई स्वीकृति, खोप ७० प्रतिशत प्रभावकारी

-रिपोर्टर्स नेपाल/संवाददाता

१९ पुस: भारतमा कोरोनाविरुद्धको दुई ओटा खोपलाई प्रयोगका लागि स्वीकृति दिइएको छ । सेरम इन्स्टिच्यूट अफ इन्डिया र भारत बायोटेकका खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न

विस्तृत पढ्नुहोस
भारतद्वारा अक्सफोर्ड र भारत बायोटेकको कोरोनाविरुद्धको भ्याक्सिन अनुमोदन

एजेन्सी, १९ पौष । भारतले एस्ट्रेजेनेका अक्सफोर्ड र भारत बायोटेक लिमिटेडले विकास गरेका कोरोना भाइरसविरुद्धको छुट्टाुछुट्टै भ्याक्सिनलाई अनुमोदन गरेको छ । आज विहान ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया डिसिजिआईले आकस्मिक

विश्वभर एक करोडभन्दा बढीले लगाए कोरोनाविरुद्धको भ्याक्सिन (कुन देशमा कति)

काठमाडौं, १८ पौष । विश्वभर एक करोडभन्दा बढी मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म एक करोड ८ लाखले भ्याक्सिन लगाइसकेको तथ्यांक छ । ग्लोबल भ्याक्सिन ट्रयाकरका अनुसार सबैभन्दा

टोकियोमा कोभिडको तेस्रो लहर फैलिनबाट रोक्न स्वास्थ्य सङ्कटकाल लगाउन आग्रह

१८ पुस: टोकियोका गभर्नरले शनिबार जापानको केन्द्रीय सरकारलाई आपतकालिन अवस्था घोषणा गर्न आग्रह गरेका छन् । देशले कोरोनाभाइरसको तेस्रो लहरको सामना गरिरहेको र कोभिड–१९ सङक्रमितको संख्यामा अत्यधिक वृद्धि भएपछि सङ्क्रमण

२४ घन्टामा ६ संक्रमितको मृत्यु

काठमाडौं, १८ पुस । कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १८७० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घन्टामा

आज ४१९ संक्रमित थपिए

काठमाडौं, १८ पुस । नेपालमा कोरोना भाइरसका आज ४ सय १९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको आज स्वास्थ्य

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड तीन लाख ५ हजारभन्दा बढी

१८ पुस: भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड ३ लाख ५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १९ हजार ७९ नयाँ सङ्क्रमित फेला परेपछि

चीनले आफैले निर्माण गरेको कोरोना विरुद्धको खोपलाई प्रयोगको स्वीकृति दियो

१८ पुस: चीनले आफ्नो देशमा निर्माण भएको कोरोना भाइरस विरुद्धको खोपलाई त्यहाँ प्रयोग गर्ने अनुमति बिहीबार दिएको जनाएको छ । चीनको एक सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी बायालोजिकल प्रोडक्ट्

भारतमा आउँदो हप्ताबाट कोरोनाविरुद्धको भ्याक्सिन लगाउने तयारी

एजेन्सी, १८ पौष । भारतमा अर्को हप्ताबाट कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी भएको छ । यसका लागि भ्याक्सिन लगाउने पूर्वाभ्यास भारतभर भएको छ । अक्सफोर्ड भ्याक्सिनलाई विज्ञहरुको प्यानलले अनुमोदन गरेपछि

विश्वका ५० भन्दा बढी देशले सुरु गरे कोरोना विरुद्वको खोप अभियान

एजेन्सी, १७ पुस । कोरोना महामारीविरुद्वको खोप अभियानलाई ५० भन्दा बढी देशले सुरु गरिसकेको छ । महामारीको उत्पत्ति भएको चीनले सर्वप्रथम कोरोनाविरुद्वको खोप अभियान सुरु गरेको थियो । आजसम्म ५०

अल्जेरियाले रुसी खोप स्पुतनीक भीलाई कोरोनाविरुद्व प्रयोग गर्ने

एजेन्सी, १७ पुस । अल्जेरियाले रुसी कोरोना विरुद्वको खोप स्पुतनीक भीलाई प्रयोग गर्ने भएको छ । अल्जेरियाले २०२१ कोे जनवरी महिनाबाट खोपको मास भ्याक्सिनेशन गर्ने विषयको जानकारी प्रधानमन्त्रीले बुधबार दिएका

काठमाडौमा १६७ संक्रमित थपिए

काठमाडौं,  १७ पुस । काठमाडौं उपत्यकामा आज १६७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर ४ सय २६ जना थपिएकोमा काठमाडौंमा मात्र १६७ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ

Screenshot