Logo
कोरोना भाइरस

२४ घन्टामा ८ संक्रमितको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ पुस । कोरोना संक्रमणबाट आज थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १८६४ पुगेको स्वास्थ्य मन्त्रालयले

विस्तृत पढ्नुहोस
आज ४२६ संक्रमित थप, ७४८ जना डिस्चार्ज

काठमाडौं, १७ पुस । नेपालमा कोरोना भाइरसका आज ४ सय २६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६१ हजार १९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या

फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति

१७ पुस: विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड दुई लाख ८६ हजारभन्दा बढी

१७ पुस: भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म एक करोड दुई लाख ८६ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २० हजार ३५ नयाँ सङ्क्रमित फेला परेपछि

चीनले आफ्नो नागरिकका लागि निशुल्क कोरोनाविरुद्वको खोप उत्पादन गर्ने

एजेन्सी, १६ पुस । चीनले आफ्ना नागरिकका लागि निः शुल्क खोप उत्पादन गर्ने भएको छ । नागरिकको प्रयोगको आधारमा खोपको मुल्य तय गरिने वा निः शुल्क गरिने विषयको जानकारी चिनियाँ

काठमाडौ उपत्यकामा २४७ संक्रमित थप

काठमाडौं, १६ पुस । काठमाडौं उपत्यकामा आज २४७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर ५ सय ३४ जना थपिएकोमा काठमाडौंमा मात्र  जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनमा कोरोना संक्रमित फेला पर्योकि वस्ती नै लकडाउन

एजेन्सी, १६ पुस । नयाँ वर्ष र वसन्त महोत्सवमा कोरोना महामारीले पुनः भयावह अवस्था निर्माण गर्न सक्ने कारण चीन सरकारले कोरोनाको रोकथाम र नियन्त्रण प्रमुख कार्य रहेको बताएको छ ।

कोरोनाबाट थप ९ जनाको मृत्यु

काठमाडौं, १६ पुस । कोरोना संक्रमणबाट आज थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १८५६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घन्टामा

आज ५३४ जनामा संक्रमण पुष्टि

काठमाडौं, १६ पुस । नेपालमा कोरोना भाइरसका आज ५ सय ३४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको आज स्वास्थ्य

भारतमा कोभिडका पाँच जना नयाँ सङ्क्रमित भेटिए

१६ पुुस: भारतमा कोभिड १९ का नयाँ स्वरुपका सङ्क्रमितहरु भेटिएको बताइएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा हालैमात्र पाँच जना नयाँ सङ्क्रमित भेटिएको समाचारमा जनाइएको छ ।

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड दुई लाख ६६ हजारभन्दा बढी

१६ पुस: भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड दुई लाख ६६ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २१ हजार ८२२ नयाँ सङ्क्रमित फेला परेपछि

अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या बढ्यो

१६ पुस: संयुक्तराज्य अमेरिकामा बुधबार एकै दिन तीन हजार ९०० भन्दा बढी व्यक्तिहरुको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्ला दिनहरुमा एकै दिन यतिठूलो संख्यामा

Screenshot