Logo
कोरोना भाइरस

नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि 

-रिपोर्टर्स नेपाल/संवाददाता

  काठमाडौं, ७ असार । नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ७ सय ३१ पिसिआर परिक्षणका क्रममा

विस्तृत पढ्नुहोस
भारतमा फेरी बढ्न थाले कोरोना संक्रमित, सबैभन्दा धेरै महाराष्ट्रमा

काठमाडौं, ३ असार । भारतमा पछिल्लो केही दिन यता फेरी कोरोना भाइरस सक्रमितको संख्या बढ्न थालेको छ । केही दिन यता दोब्बर संक्रमित थपिन थालेका हुन् । गत २४ घण्टामा

भारतमा मंगलबार घट्यो कोरोना संक्रमितको दर

एजेन्सी, ३१ जेठ । भारतमा कोरोना संक्रमितको संख्यामा कमी आएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज थप १६ संक्रमित थपिए

काठमाडौं, २५ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । २१ सय २१ जनाको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सोनियादेखि शाहरुखसम्म कोरोना संक्रमित, मुम्बईमा ६ दिनमा संक्रमितको संख्या दोब्बर

एजेन्सी, २५ जेठ । कांग्रेस अध्यक्ष सोनिया गान्धी, प्रियंका गान्धीसँगै बलिउड कलाकारहरु शाहरुख खान, कार्तिक आर्यन र कट्रिना कैफलगायत धेरै चर्चित सेलिब्रेटीहरू कोरोना संक्रमित भएका छन् । सोनिया कोरोनाका कारण

आज थप २१ जनामा संक्रमण, सक्रिय संक्रमितको सख्या १०९

काठमाडां, २३ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज ३ हजार २४८ जनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षणबाट उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य

जमुनाह नाकामा कोरोनाका तीन सङ्क्रमित फेला

काठमाडौँ,२३ जेठ । भारतबाट फर्केका तीन नेपाली नागरिकमा कोरोना सङ्क्रमण भएको पाइएको छ । भारतको रुपैडिहा हुँदै नेपालगञ्ज आएका उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजजङ्ग

शाहरुख र क्याट्रिना कोरोना संक्रमित

एजेन्सी, २३ जेठ । बलिउड अभिनेता कार्तिक आर्यन–आदित्य रोय कपुर र कट्रिना कैफपछि अब शाहरुख खानलाई पनि कोरोना पोजेटिभ देखिएको छ । रिपोर्टका अनुसार शाहरुख यतिबेला आगामी फिल्म ‘जवान’ को

आज थप १३ जनामा कोरोना संक्रमण

काठमाडौं, २२ जेठ । नेपालमा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २६ सय ३४ जनामा गरिएको पीसीआर परीक्षणमा उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले

भारतमा एकै दिन थपिए ४२७० संक्रमित

काठमाडौं, २२ जेठ । भारतमा २४ घण्टामा थप ४ हजार २७० जनामा कोरोना संक्रमण देखिएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार तीन महिनापछि गत शुक्रबार भारतमा दैनिक कोरोना सङ्क्रमण ४

भारतमा कोरोना भाइरसविरुद्धको बुस्टर भ्याक्सिन स्वीकृत

एजेन्सी, २१ जेठ । भारतमा कोरोना भाइरसविरुद्धको नयाँ बुस्टर भ्याक्सिन स्वीकृत भएको छ । भारतको ड्रग कन्टोलर जनरलले कोरबेभ्याक्स नामको उक्त भ्याक्सिन स्वीकृत गरेको हो । भारत बायोटेकको कोभ्याक्सिन वा

सोनिया गान्धीलाई कोरोना संक्रमण

एजेन्सी, १९ जेठ । भारतको कँग्रेस आईकी अध्यक्ष सोनिया गान्धीलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनी संक्रमित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हल्का ज्वरो आएपछि उनको परीक्षण गर्दा