Logo
स्वास्थ्य

२४ घन्टायता भारतमा संक्रमित संख्या एक हजार भन्दा बढी, कुल संक्रमित २४ हजार नाघ्यो

१३ वैशाख । भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २४ हजार ५०० नाघेको शनिबार जनाइएको छ । गएको २४ घन्टायता भारतमा एक हजार ४२९ कोरोना भाइरसका नयाँ

विस्तृत पढ्नुहोस
लकडाउन १५ दिन थप्ने तयारी; कृषि, निर्माणलगायतका क्षेत्रमा छुट दिइने

काठमाडौं, १३ वैशाख । सरकारले लकडाउन वैशाखभर गर्ने तयारी गरेको छ । यसको लागि कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठक शुरु भएको छ । उपप्रधान तथा रक्षा

लकडाउनमा ३३ अन्तर्राष्ट्रिय उडान : घर फर्किए साढे चार हजार विदेशी

–सिबी अधिकारी : काठमाडौँ, १३ वैशाख : देशभर लकडाउन गरिएको तथा अन्तर्राष्ट्रिय हवाई उडानसमेत प्रतिबन्ध गरिएको अवस्थामा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकजसो अन्तर्राष्ट्रिय उडान भएका छन् । विश्वलाई

चितवनका एक सङ्क्रमित कोरोना भाइरस मुक्त

चितवन, १३ वैशाख : कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसनकक्षमा रहेका दुई जनामध्ये २७ वर्षका छोरा कोरोना भाइरसमुक्त भएका छन् । दुईपटक गरिएको पिसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनी

वाफ लिनुको फाइदा

चिसो होस् वा छालाको हेरचाह गर्न वाफ एक धेरै राम्रो प्रक्रिया हो । कुनै साइड इफेक्ट नहुने र स्वास्थ्यको फाइदा वाफको बारेमा चर्चा गर्नेछौ । चिसोमा वाफ लिनु भनेको रामवाण

रगत उल्टी गर्नु

रगत उल्टी गर्नु माथिल्लो गैस्ट्रोइंटस्टाइनल ट्रैक्टमा कतैबाट रगत बाहिर आउने हुन्छ, जसले मुख फेरनिक्स, खाने नली, पेट वा सानो आन्द्रामा असर गर्छ । यो खोकी रगत आउने भन्दा फरक हुन्छ

पित्तको पत्थरी

पित्त नाशपती जस्तो देखिने शरीरको आन्तरीक अंग हो, जुन लिवरको ठिक तल हुन्छ र लिवरबाट खस्ने पित्तरसलाई संग्रहि तगर्दछ । पित्ताशय शरीरको लागि पित्त प्रणालीको एक भाग हुन्छ । पित्त

काठमाडौंका मस्जिदमा रहेका सबैको परीक्षण शुरु

काठमाडौँ, १३ वैशाख । सरकारले काठमाडौँस्थित मस्जिदमा रहेका सबैको कोरोना भाइरस (कोभिड–१९) परीक्षण शुरु गरेको छ । उदयपुरको मस्जिदमा रहेका मानिसमा कोरोनाको सङ्क्रमण देखिएपछि काठमाडाँैस्थित मस्जिदमा रहेका सबैको परीक्षण शुरु

अमेरिकामा ९ लाख कोरोना संक्रमित हुँदा मृतक संख्या ५२ हजार नाघ्यो

एजेन्सी, १३ वैशाख । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ हजार नाघेको छ । त्यहाँ संक्रमित संख्या ९ लाख नाघेको तथ्यांक छ । ९ लाख २४ हजार संक्रमित

नेपालकी पाँचौ कोरोना संक्रमित पनि निको भएर घर फिर्ता

काठमाडौँ, १३ बैशाख । नेपालको पाँचौ कोरोना संक्रमित युवती अन्सु सापकोट पनि बागलुङको धवलागिरी अस्पतालबाट शुक्रबार साँझ डिस्चार्ज भएका छन् । उनी बेज्लियमबाट चैत ४ गते काठमाडौं आएका थिए ।

संक्रमितको संख्या २८ लाख नाघ्यो, मृतकको संख्या २ लाख नजिक

एजेन्सी, वैशाख १३ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या २८ लाख नाघेको छ । अहिलेसम्म विश्वभर यो भाइरसबाट संक्रमित हुनेको संख्या २८ लाख ५ हजार पुगेको हो ।

संक्रमित सापकोटाले डिस्चार्जपछि भनिन्- गाउँमा गएर सचेतना फैलाउँँछु

वैशाख १३, बागलुङ । बागलुङकी १९ वर्षीया कोरोना संक्रमित युवती अन्सु सापकोटा अस्पतालबाट डिस्चार्ज भएकी छन् । बागलुङ नगरपालिका ४, कुँडुलेकी उनलाई अस्पतालले शुक्रबार राति करिब १० बजेतिर डिस्चार्ज गरेको हो