Logo
स्वास्थ्य

आइसोलेसन कक्षमा रहेका २१ जना डिस्चार्ज

बनियानी, १२ वैशाख : कोरोना भाइरसको आशङ्कामा झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा भर्ना भएका २१ जना बिरामी डिस्चार्ज भएका छन् । अस्पतालको आइसोलेसन वार्डमा भर्ना

विस्तृत पढ्नुहोस
विश्वभर एक लाख ९१ हजार भन्दा बढीको मृत्यु, अमेरिकामा मृतकको संख्या ५० हजार नाग्यो

१२ वैशाख । विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ९१ हजारभन्दा बढीको मृत्यु भएको छ भने २७ लाख ३३ हजार व्यक्ति संक्रमित भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार

शेयर एन्ड केयर नेपालबाट भीमफेदी गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

ललितपुर, १२ वैशाख । शेयर एन्ड केयर नेपालले भीमफेदी गाउँपालिकाका स्वास्थ्य संस्था तथा एम्बुलेन्सहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । आज संस्थाका कार्यकारी निर्देशक रमेशकुमार खड्काले भीमफेदी गाउँपालिकाका प्रतिनिधि रविराज

नर्सिङ होममा आश्रित ११ हजारभन्दा बढीको मृत्युले अमेरिकामा चिन्ता

१२ वैशाख । कोरोनाभाइरस सङ्कटले अमेरिकी समाजमा गहिरो प्रभाव पारिरहेकै छ, तर पछिल्लो पटक सार्वजनिक भएको विवरणले सबैलाई चिन्तित र आतङ्कित दुबै बनाएको छ । अर्थात् करिब दुई महिनाको अवधिमा

निजी क्षेत्रको पहलमा सिंगापुरबाट आयो १० हजार थान पिसिआर कीट

काठमाडौँ, १२ वैशाख : सबैको साथ सहयोगबाट मात्रै विपद् पार लगाउन सकिन्छ । विश्वव्यापी रुपमा कोराना कहरका कारण जनजीवन प्रभावित भएको छ । विपद्बाट जनजीवन सामान्य बनाउन र परीक्षणको दायरा

कोरोना पुष्टि भएसँगै सीमा जोडिएका गाउँपालिका प्रवेशमा रोक

भोजपुर, १२ वैशाख  : भोजपुरको हतुवागढी गाउँपालिकामा कोरोना सङ्क्रमित भेटिएपछि हतुवागढीसँग सीमा जोडिएका स्थानीय तहका नाकामा कडाइ गरिएको छ । हतुवागढीसँग सीमा जोडिएको रामप्रसाद राई, पौवादुङमा र आमचोक गाउँपालिकाका नाकामा

२४ घन्टायता चीनमा कोरोनाका छ नयाँ संक्रमित भेटिए

१२ वैशाख । चीनमा गएको २४ घन्टायता कोरोनाका छ जना नयाँ संक्रमित भेटिएको समाचारमा जनाइएको छ । तीमध्ये चार जना चीनभित्रै संक्रमित भएका व्यक्ति छन् भने अरु दुई जना विदेशबाट

किरियापुत्रीलाई ल्याइयो सिमानाबाट घरमा

अर्घाखाँची, १२ वैशाख : भारतीय क्वारेन्टाइनमा बसेका पाणिनी गाउँपालिकाका एक किरियापुत्रीलाई घरमा ल्याइएको छ । पाणिनि–४ पटौटी, निगालीका धनीश्वर विक लकडाउनका कारण २३ दिनदेखि भारतको नौतनवा क्वारेन्टाइनमा बस्दै आएका थिए

२४ घन्टायता भारतमा एक हजार भन्दा बढी संक्रमित, कुल संक्रमितको संख्या २३ हजार नाघ्यो

१२ वैशाख । भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २१ हजार नाघेको शुक्रबार जनाइएको छ । गएको २४ घन्टायता भारतमा एक हजार ६४८ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन।् । शुक्रबार बिहानको

बेलायतले थाल्यो कोरोनाको खोप परीक्षण, को हुन् खोप दिइएका पहिलो व्यक्ति?

१२ वैशाख : युरोपमा अक्सफोर्डले कोरोनाभाइरसको खोप पहिलो पटक मानव परीक्षण शुरु गरेको छ। अध्ययनका लागि भर्ती भएका पहिलो ८०० स्वयंसेवकहरुमध्ये दुईलाई सो खोप दिइएको हो। कुल स्वयंसेवकहरुमध्ये आधाले कोभिड

खुम्बुको औषधि काठमाडौंमै अलपत्र

काठमाडौैं, बैशाख १२ । लकडाउनका कारण सोलुखुम्बुको खुम्बु क्षेत्रका लागि आवश्यक स्वास्थ्य सामग्री काठमाडौँमै रोकिएको छ । लकडाउनले हवाई सेवा बन्द हुँदा खुम्बु पासाङल्ह्मु गाउँपालिकाले खरिद गरेको करिब रु सात

लिगं सुन्निनुको कारण

लिगं सुन्निने कारणहरु धेरै छन् तिनीहरुको बारेमा चर्चा गरौ । सरसफाईमा कमीः लिगंको वरपर सफाई धेरै गरीराख्नु पर्छ । संक्रमणः केही जिवाणु छालामा बस्ने भाइरस थोरै समयमा केही गुणा बढ्न