११ वैशाख : जनकपुर र उदयपुरमा थप दुई जना कोरोना संक्रमित भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी गराएको हो
११ वैशाख । विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ८४ हजार ३२६ जनाको मृत्यु भएको छ भने २६ लाख ४५ हजार व्यक्ति संक्रमित भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका
११ वैशाख । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अधानोम घेब्रेयासुसले बुधबार संयुक्तराज्य अमेरिकासमक्ष संगठनलाई प्रदान गरिँदै आएको आर्थिक सहयोग नरोक्न र पूर्ववर्ती निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।
११ वैशाख । गएको २४ घन्टायता भारतमा एक हजार ४०९ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका बिहीबार जनाइएको छ । बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या २१ हजार
११ वैशाख ।बंगलादेश सरकारले कोरोनाभाइरस संक्रमित संख्या बढेको भन्दै देशव्यापी लकडाउनलाई आगामी वैशाख २३ गतेसम्म लम्ब्याएको छ । बंगलादेशका सामान्य प्रशासन राज्यमन्त्री फरहाद होसेनले कोरोनाभाइरसको विस्तार रोक्न लकडाउन एकमात्र उपयुक्त
११ वैशाख : कोरोना माहामारीको कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको एक प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको छ । यसबाट नेपालीले पनि
काठमाडौँ, ११ वैशाख । सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका अर्का कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा कन्ञचनपुर बेदकोटका इन्द्र विक हुन । उनी चैत २ गते कामका
काठमाडौँ, ११ वैशाख । नेपाली सेनाले कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि भारतसँग दुई करोड ४० लाख रुपियाँ (एक करोड ५० लाख भारतीय रुपियाँ)को औषधि खरिद गर्दैछ ।
किशोर पन्थी: झण्डै २० बर्षदेखि अमेरिकाको न्युयोर्कमा मेडिकल फिल्डमा खटिरहेका धनुषाको भुतही पटेर्वाका ५८ बर्षीय डाक्टर विनोद शाहलाई अहिलेसम्म यति धेरै सिकिस्त बिरामी भएर अस्पतालमा भर्ना हुनुपरेको थिएन । तर
काठमाडौं, १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत सरकारबाट २३ टन अत्यावश्यक औषधी सयोगका लागि धन्यवाद व्यक्त गरेका छन् । प्रत्युत्तरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत-नेपाल सम्बन्ध विशेष भएको
१० वैशाख । भारतको दिल्ली महानगरमा कोरोना भाइरसका संक्रमितको संख्या २ हजार १५६ पुगेको छ । दिल्लीमा मात्र यतिधेरै संक्रमित हुन पुगेका यहाँका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले बुधबार जानकारी दिएका छन्
१० वैशाख : मुम्बईमा दुई जना चिकित्सक र अरु पाँचजना नर्ससहित अस्पतालका आठ जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको बुधबार जनाइएको छ । प्राप्त समाचारअनुसार मुम्बइका दुई जना चिकित्सक र पाँच