काठमाडौं, २१ चैत्र । नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटि सदस्य युवराज ज्ञवालीले सरकारले कोरोना भाइरस रोकथामका लागि चालेको कदमले रोग फैलन नसकेको बताएका छन् ।
२१ चैत । कोरोनाभाइरसको प्रसार रोक्ने उद्देश्यले जापान सरकारले संयुक्तराज्य अमेरिका, बेलायत र चीन समेतका ७० भन्दा बढी मुलुकका नागरिकलाई जापान भ्रमण गर्न प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध विगत
एजेन्सी, २१ चैत्र । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दश लाख नाघेको छ । मृत्यु हुनेको संख्या ५३ हजार कटेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमित १० लाख
एजेन्सी, २१ चैत । स्पेनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार तीन सय ४८ पुगेको छ । भाइरसको संक्रमणबाट स्पेनमा एक लाख १२ हजार ६५ मानिस प्रभावित भएका
२१ चैत l भारतमा शुक्रबारसम्म दुई हजार ३०१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । यस सङ्क्रमणबाट आजसम्म भारतभरि ५६ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालये जानकारी दिएको छ ।
काठमाडौँ, २१ चैत : कोरोना भाइरस(कोभिड —१९ ) को सम्भावित जोखिम हुनबाट जोगिन साबुन पानीले दिनमा चार पाँच पटक हात धुनुपर्छ भन्ने सन्देश सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट प्रवाह गरिरेहेको छन्
विश्व भर फैलिएको कोरोना भाइरसबाट १० लाख भन्दा बढी संक्रमित भएको छ । अनियन्त्रित गतिले फैलिरहेको भाइरसलाइ रोक्न सम्पूर्ण विश्वले लक्डाउन गरेको छ l विश्वका सम्पूर्ण कार्यहरु ठप्प अवस्थामा रहेको
२१ चैत । कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५३ हजार २३८ पुगेको छ । पछिल्लो विवरणअनुसार संसारभरि १० लाख १६ हजार ३३० जना कोरोना
काठमाडौं, २१ चैत्र । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले देशमा महामारीको मौका छोपेर स्वास्थ्य समाग्री खरिदमा भ्रष्टाचार भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेकी छिन्
काठमाडौं, २१ चैत्र । राष्ट्रिय जनमोर्चाले विश्वभर रहेका नेपाली नागरिकको समस्यामा ध्यान दिन सरकारसँग माग गरेको छ । आज प्रेस विज्ञप्तिमार्फत् अध्यक्ष चित्रबहादुर केसीले तत्काल सीमामा फसेका नेपालीहरुलाई ल्याएर क्वारेन्टाइनमा
एजेन्सी, २१ चैत्र । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार साँझ ९ बजे ९ मिनेट देशभर वत्ती निभाउन आव्हान गरेका छन् । कोरोना भाइरससँग जुधिरहेको भारतमा लकडाउन जारी रहँदा मोदीले देशवासीका
काठमाडौं, २१ चैत्र । कोरोना भाइरसको महामारीसँग सिंगो विश्व जुधिरहँदा देशभित्र लकडाउन छ । लकडाउनको सास्ती खेप्दै जनताले सरकारलाई साथ दिइरहेका छन् । तर, सरकारको कतिपय कामकारबाही विवादमा परेका छन्