Logo
स्वास्थ्य

रक्तसञ्चार केन्द्र सञ्चालनमा

खोटाङ, २५ फागुन : जिल्ला अस्पतालमा स्थापना गरिएको रक्तसञ्चार केन्द्र सञ्चालनमा ल्याइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको चार

विस्तृत पढ्नुहोस
कोरोनासँग जुध्न स्वास्थ्य र खाद्य स्वच्छतामा जोड

पोखरा, २५ फागुन : कोरोनाबाट उत्पन्न परिस्थितिसँग जुध्न पश्चिमाञ्चल होटल सङ्घ पोखराले ‘क्राइसिस म्यानेजमेण्ट कमिटी’ गठन गरेको छ । सङ्घका अध्यक्ष विकल तुलाचनको संयोजकत्वमा गठित समितिमा होटल सङ्घ नेपालका केन्द्रीय

कोरोना रहस्य : यथार्थभन्दा हल्ला धेरै

फागुन २४, काठमाण्डौ । कोरोना भाइरस अर्थात कोभिड नाइन्टिनको प्रभाव जति छ त्योभन्दा बढि भ्रम र त्रास फैल्याइएको देखिन्छ । भाइरसले संक्रमण गर्नासाथ मानिसको मृत्यु नै हुने झँै गरी यसलाई

डोल्पामा फैलिएको रोग कोरोना नभई मौसमी रुघाखोकी रहेको पुष्टि

डोल्पा, २४ फागुन : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने करेलीकाँडा गाउँमा फैलिएको अज्ञात रोगको पुष्टि भएको छ । तीन दिनअघि हेलिकप्टरबाट सुर्खेत लगिएको तीन जना बिरामीको नमूना काठमाडौँ पठाएर टेकु

स्वास्थ्यचौकीमा प्रसूति केन्द्र सञ्चालन आर्थिक सहयोग

हेटौँडा, २४ फागुन : विश्व सुन्दरी प्रतियोगिताको आयोजक संस्थाका अध्यक्ष जुलिया मोर्लेले मकवानपुरको विकट चेपाङबस्तीमा पूर्वमिस नेपाल शृङ्खला खतिवडाको पहलमा निर्मित स्वास्थ्यचौकीमा प्रसूति केन्द्र सञ्चालन गर्न आर्थिक सहयोग गर्ने प्रतिबद्धता

मिर्गौला पीडित थापालार्ई पाँच लाख सहयोग

गलकोट, २४ फागुन : दुवै मिर्गौला काम नलाग्ने भएर उपचारका लागि सहयोगको याचना गरेकी बागलुङ जैमिनी नगरपालिका–१ कुश्मीशेराका बिन्दु थापालाई आर्थिक सहयोग प्रदान गरिएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत सुनौलो

कोरोना भाइरस भित्रिन नदिन बाँकेमा उच्च सतर्कता

राँझा, २४ फागुन  : कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन बाँकेमा उच्च सतर्कता अपनाईएको छ । विश्वभर फैलिँदै गएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाका सबै

कोरोना भाइरसको संक्रमित एक लाख; युरोपमा नयाँ चुनौती

एजेन्सी, २४ फागुन । विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या एक लाख नाघेको छ । मर्नेको संख्या ३३ सय कटिसकेको छ । चीनबाट फैलिएको कोरोना भाइरस युरोपमा छिट्टै फैलिइरहेको छ ।

यसकारण नफाल्नुहोस् लसुनको बोक्रा

काठमाडौं, फागुन २४ । भान्छामा प्रयोग हुने लसुन तरकारी मिठो बनाउनेमात्र नभई औषधीको समेत काम गर्ने त हामीलाई थाहा नै होला । विभिन्न खाले रोगको रोकथाम तथा उपचारमा प्रभावकारी हुने

प्रधानमन्त्री ओलीलाई डेढ महिना सार्वजनिक कार्यक्रममा नजान सुझाव

काठमाडौं, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजि चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीलाई अझै केहि समय सार्वजनिक कार्यक्रममा नजान सुझाव दिइने बताएकी छिन् । उनले अहिले ओलीको स्वास्थ्यमा

कोरोना भाइरसको संक्रमित एक लाख नाघ्यो

एजेन्सी, २३ फागुन । विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या एक लाख नाघेको छ । मर्नेको संख्या ३३ सय कटेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले आज सार्वजनिक गरेको तथ्यांकमा संक्रमित संख्या

कोरोना भाइरसको औषधी केही महिनाभित्रै, खोप अर्को वर्ष

एजेन्सी, २३ फागुन । कोरोना भाइरसविरुद्धको औषधी केही महिनाभित्रै बजारमा पाइने भएको छ । खोप भने सन् २०२१ मा आउने भएको छ । विश्वभरका ठूला औषधी कम्पनिहरुले औषधी केही महिनामै