Logo
स्वास्थ्य

पत्रकार निर्भिकले आँखा दानका लागि दिए इच्छापत्र

वालिङ, २० असोज : पत्रकार निर्भिकनारायण भुर्तेलले आँखा दानका लागि इच्छापत्र दिएका छन् । भुर्तेलले २६ औँ जन्मदिनको अवसरमा आफ्नो मृत्युपछि आँखा दान गर्नका लागि

विस्तृत पढ्नुहोस
दशैंमा धेरै मासु खाँदा हुने बेफाइदा

काठमाण्डौ । दशैंमा मान्यजनको हातबाट टीका–जमरासहित आर्शिवाद थाप्ने र मीठो–मसिनो खाने चलन छ । दशैंमा आफ्नो गच्छे बिर्सेर ऋणै काढेर भए पनि नयाँ लुगा लगाउने र मासुका लागि सिंगै खसी

२ हप्तापछि सत्याग्रह सुरु गर्ने डा. गोविन्द केसीको तयारी

काठमाण्डौ । चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि संघर्षरत चिकित्सक डा. गोविन्द केसीले विभिन्न ७ बुँदे माग राख्दै फेरि सरकारलाई अल्टिमेटम दिएका छन् । केसीले दुई साताभित्र आफ्नो माग सम्वोधन नभए

क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग

काठमाडौँ, १९ असोज : लामो समयदेखि कलेजोको क्यान्सर भएकी बालिकालाई आर्थिक सहयोग गरिएको छ । महाङ्काल खेलकूद विकास समितिले लामो समयदेखि कलेजको क्यान्सरबाट पीडित चन्द्रागिरि नगरपालिका–७ बस्ने आयुषा बजगाईंलाई रु

मांसहारीभन्दा शाकाहारी स्वस्थ हुन्छन् : डा. दीक्षित (भिडियोसहित)

काठमाडौं, १९ असोज । नागरिक समाजका अगुवा तथा प्रसिद्ध चिकित्सक डा. सुन्दरमणि दीक्षितले संसार अहिले शाकाहारीतर्फ अघि बढिरहेको बताएका छन् । शनिबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न

बजेट अभावमा आयुर्वेद औषधालयका सेवा बन्द

बैतडी, १९ असोज  : बाथरोगका बिरामीलाई मध्यनजर गरेर आयुर्वेद औषधालय मुस्याचोर र शाहीलेक सञ्चालन गरिएको पञ्चकर्म सेवाअन्तर्गत स्वदेन र स्नेहन सेवा बन्द भएको छ । कार्यक्रम ढिला आएकाले साउन १

अस्पतालमा भाइरलका बिरामी बढे

पर्वत, १९ असोज  : गर्मी मौसम सकिएर विस्तारै जाडो मौसम शुरु हुनै लाग्दा पर्वत जिल्लामा मौसम परिवर्तनका कारण हुने सिजनल भाइरलफ्लूबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या उच्च बनेको छ । जिल्ला अस्पताल

लसुनको लाभै लाभ

काठमाडौं, १९ असोज । लसुन प्रायः मसलाका रुपमा प्रयोग गरिन्छ । तर, यो सर्वश्रेष्ठ सर्वगुणी औषधी पनि हो । लसुनको लाभै लाभ छ । लसुनले शारीरिक र मानसिक लाभ पुग्छ

दक्षिणकाली पुग्ने भक्तजनलाई मेडिसिटीको स्वास्थ्योपचार

काठमाडौं, १८ असोज । ललितपुरस्थित् नेपाल मेडिसिटी अस्पतालले दक्षिणकाली दर्शनमा पुग्ने भक्तजनलाई लक्षित गरी मोबाइल क्लिनिक सहित स्वास्थ्योपचार सेवा प्रदान गरिरहेको छ । आजबाट सुरु गरेको उक्त सेवा आगामी नवमीको

बिरामीलाई निःशुल्क रगत

कञ्चनपुर, १८ असोज (रासस) : नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय कञ्चनपुरले सञ्चालन गर्दै आएको रक्तसञ्चार सेवा केन्द्रले बिरामीलाई निःशुल्करुपमा रगत उपलब्ध गराउने व्यवस्था गरेको छ । सुदूरपश्चिम क्षेत्रमा निःशुल्करुपमा रगत

कार्यविधि नबन्दा पशुसेवा भ्यान सञ्चालनमा समस्या

बनेपा, १७ असोज (रासस) : पशु सेवा भ्यान सञ्चालन कार्यविधि नबनेका कारण भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेललाई प्राप्त भएको भ्यान सञ्चालनमा समस्या भएको छ । करीब दुई

स्वास्थ्य केन्द्रको ‘भवन भव्य, उपचार छैन’

बाँके, १७ असोज (रासस) : एक दशक लगाएर निर्माण गरिएको नरैनापुर गाउँपालिकास्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र अहिले पनि समस्यै समस्याग्रस्त बनिरहेको छ । १८ महीनामा निर्माण पूरा गर्नुपर्ने सम्झौताका साथ