Logo
स्वास्थ्य

सिरहामा एड्सबाट २४ को मृत्यु

लहान, २० चैत : एचआइभी एड्सका कारण सिरहामा २४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । आज यहाँ आयोजित पत्रकार र स्वास्थ्यकमीसँगको अन्तक्र्रिया

विस्तृत पढ्नुहोस
चिकित्सकसहितको हेलिकप्टर बारा पुग्यो, अध्यक्ष महतो आँफै खटिए उद्धारमा

काठमाडौं, १८ चैत । नेपाल मेडिसिटी अस्पतालको चिकित्सक सहितको टोली आवश्यक मेडिकल उपकरण सहित हेलिकप्टरमा बारा पुगेको छ । बारामा गएराती भएको भिषण हावाहुरीका कारण दुर्घटनामा परेका घाइतेहरुको उद्धार एवं

विपन्न परिवारमा निःशुल्क स्वास्थ्य बीमा

बेझाड, १८ चैत । पाल्पाको माथागढी गाउँपालिकाले विपन्न घरपरिवारका सदस्यको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । विपन्न स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र बसोबास गरेका ८०० विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको

‘घरघरमा स्वास्थ्य सेवा पु¥याउन सरकार अग्रसर’

राँझा, १६ चैत (रासस) : उपप्रधान तथा स्वास्थ्य एवं जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य सेवालाई हरेक नेपालीको घरघरमा पु¥याउने कार्यमा सरकार अग्रसर भएकोे बताउनुभएको छ । सङ्घीय समाजवादी फोरम बाँकेले आज

भेरी अस्पतालको खाना गुणस्तरहीन

बाँके, १५ चैत । बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा उपचारका लागि भर्ना हुने बिरामीलाई गुणस्तरहीन खाना खुवाउने गरेको खुलेको छ । सरकारी अस्पतालले भर्ना भएका बिरामीलाई निःशुल्करुपमा खुवाउँदै आएको खाना

मोतिबिन्दुको निःशुल्क शल्यक्रिया

भक्तपुर, १५ चैत । भक्तपुरमा आजदेखि मोतिबिन्दुको निःशुल्क शल्यक्रिया शुरु भएको छ ।भक्तपुर नगरपालिका र नेपाल आँखा कार्यक्रम तिलङ्गा आँखा प्रतिष्ठानको सहकार्यमा च्यामासिंहका जिल्ला सामुदायिक आँखा केन्द्रमा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया

औषधि छ तर स्वास्थ्यकर्मी छैन

हुम्ला, १४ चैत । जिल्लाका अधिकांश स्वास्थ्यचौकीमा औषधि भएता पनि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रहेको छ । अधिकांश स्वास्थ्यचौकीहरुमा स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई बोकी एक दिन पैदल हिँडेर

मेडिसिटी विरामीको सेवामा तल्लीन रहन्छ : डा. महतो

काठमाडौं, १३ चैत । नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले उपचारको अभावमा कुनै नेपालीले अकालमा मृत्युवरण गर्न नपरोस् भन्नाका लागि आफूले स्वास्थ्य क्षेत्रमा लगानी गरेको स्पष्ट पारेका छन् ।

‘सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्छौं’

काठमाडौं, १३ चैत । उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पछिल्लो समय नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्दै भएको चर्चा गर्दै मिर्गाैला, मुटु, आँखा रोगका उपचारमा सफलता प्राप्त गरेको बताएका

मेडिसिटीलाई एनएबीएच मान्यता प्राप्त (फोटोफिचर)

काठमाडौं, १३ चैत । ललितपुरको भैंसेपाटीमा अवस्थित् नेपाल मेडिसिटी हस्पिटलले अत्याधुनिक गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने नेपालको पहिलो र एक मात्र अस्पतालको रुपमा भारतको राष्ट्रिय मान्यता प्राप्त बोर्ड नेशनल अक्रेडिएसन

डडेल्धुरामा भाइरल ज्वरोको प्रकोप

डडेल्धुरा, १३ चैत । मौसम बदलीसँगै डडेल्धुरामा भाइरल ज्वरोको सङ्क्रमण फैलिएको छ । केही दिन यतादेखि भएको मौसम बदलीपछि डडेल्धुराका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीसहित निमोनियाका बिरामीको चाप बढेको जनाइएको छ

चिठ्ठाकोे एक किलो सुनबाट एम्बुलेन्स

पोखरा, १२ चैत । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले बम्पर पुरस्कारवापत प्राप्त एक किलो सुनबाट एम्बुलेन्स खरीद गर्ने भएका छन् । समितिको वीरगञ्ज शाखा कार्यालयलाई कान्तिपुर पब्लिकेसन्स प्रालिको ‘कान्तिपुरको स्वर्णपुर

Screenshot