Logo
स्वास्थ्य

यौन तथा प्रजनन अधिकारका क्षेत्रमा उल्लेखनीय प्रगतिः मन्त्री यादव

काठमाडौँ, १७ फागुन : यौन तथा प्रजनन अधिकार क्षेत्रमा नेपालले गरेका पछिल्लो उपलब्धिलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट सरहना गरिएको छ । नेपालको संविधानमा यौन तथा प्रजनन अधिकारलाई

विस्तृत पढ्नुहोस
पूर्वअर्थमन्त्री अधिकारीको स्वास्थ्य अवस्था नाजुक

काठमाडौं, १७ फागुन । पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । काठमाडौको ह्याम्स अस्पतालमा उपचार गराइरहनुभएका अधिकारीको अवस्था नाजुक बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको

सुत्केरीलाई यातायात खर्च

काभ्रेपलाञ्चोक, १७ फागुन । नमोबुद्ध नगरपालिका–४ वडा कर्यालयले आफ्ना वडाका गर्भवती महिलालाई सुत्केरी हुन अस्पताल जाने यातायात खर्च दिने निर्णय गरेको छ । गर्भवती महिलालाई अस्पतालमा गई सुरक्षित सुत्केरी हुन

गर्भपतन गराउने बढ्दै

तनहुँ, १६ फागुन सदरमुकामस्थित दमौली अस्पतालमा गर्भपतन गराउन आउने महिलाको सङ्ख्या बढ्दै गएको छ । परिवारनियोजनको अस्थायी साधान प्रयोग गर्न छाडेपछि गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो । गर्भ निरोधकका

रामपुर अस्पताललाई सामग्री हस्तान्तरण

बेझाड, १५ फागुन । रामपुर अस्पताललाई उपचारका लागि आवश्यक पर्ने सामग्री सहयोग प्राप्त भएको छ । इस्लामिक सक्रिय युवा समाज रामपुर पाल्पा र ह्युमन डेभेलपमेण्ट एकेडेमी पाल्पा एकाइद्वारा अस्पताललाई हेल्पिङ

पन्ध्र श्ययाको अस्पताल निर्माण हुँदै

पर्वत, १५ फागुन । यहाँको एक विकट गाउँमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । पर्वतको महाशीला गाउँपालिका–५ लुंखुदेउरालीमा १५ श्ययाको अस्पताल बनाइने भएको हो । साविक लुङ्खुदेउराली प्राथमिक

हात्तीपाइले संक्रमितको सङ्ख्या अत्यधिक

लमही, १४ फागुन । तुलसीपुरमा हात्तीपाइलेबाट संक्रमितको सङ्ख्या अत्यधिक रहेको पाइएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत सोमबार तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख

‘हाइवे ट्रमा घुम्ती अस्पताल’ सञ्चालन हुँदै

पोखरा,१३ फागुन । गण्डकी प्रदेशले आफ्नो प्रदेशअन्तर्गतको मुख्य राजमार्गमा सडक दुर्घटनाको तत्काल उपचार सेवा प्रदान गर्न तीन जिल्लाका तीन अस्पताललाई ‘हाइवे ट्रमा घुम्ती अस्पताल’ का रूपमा विकसित गर्ने भएको छ

सुदूरपश्चिम प्रदेशमा तीन सय नयाँ कुष्ठरोगी

धनगढी, १३ फागुन । कुष्ठरोग निवारण भइसकेको मानिएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समयमा कुष्ठरोगीको सङ्ख्या बढ्न थालेको छ ।रोगीको सङ्ख्या बढ्दै जाँदा कुष्ठरोग निवारणमा चुनौती देखिन थालेको स्वास्थ्यकर्मीले बताएका छन् ।

क्यान्सर रोकथामको लागि जचेतनामुलक कार्यक्रममा जोड दिनुपर्छ : प्रा.डा.पौडेल

काठमाडौं, १२ फागुन । क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले नेपालमा जनचेतनाको अभावले मानिसहरु क्यान्सरलगायत नसर्ने रोगहरुबाट प्रभावित भएको कुरा  बताएका छन् । आइतबार राजधानीस्थित् बसुन्धाराको हेराल्ड कलेजमा क्यान्सर काउन्सिल

जुम्लाको डीनमा प्रा डा राना नियुक्त

काठमाडौँ, १२ फागुन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीन पदमा प्रा डा रेशमबहादुर राना नियुक्त हुनुभएको छ । प्रतिष्ठान ऐन, २०६८ अनुसार प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले हालै प्रा डा

निःशुल्क स्वास्थ्य शिविरबाट ६१५ लाभान्वित

गलेश्वर, १२ फागुन।  म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा पहिलोपटक आयोजना गरिएको विशेषज्ञ चिकित्सकसहितको बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ६१५ लाभान्वित भएका छन् । म्याग्दी पोखरा चौतरीको आयोजना, ज्यामारुककोट समाज नेपाल काठमाडौँ र

Screenshot