काठमाडौं, भदौं २० । डेंगु रोगीले देशभरका अधिकांश अस्पतालहरु भरिएपछि स्वास्थ्य मन्त्रालयमा बेड थप्न प्रस्ताव गरिएको छ । रोगीको संख्या तीन हजारको हाराहारीमा पुगेपछि बेड
काठमाडौ, भदौ २० । देशभर डेंगुको त्रास बढिरहँदा चिकित्सकहरुले महामारी नभएको तर समयमा उपचार गर्नुपर्ने सुझाव दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा बोल्दै चिकित्सकहरुले रोग नियन्त्रणका लागि घर देखि गल्लीसम्म
कठमाडौं, भदौ २० । डेंगुको संक्रमणबाट देशभर हालसम्म चारजनाको मृत्यु भएको छ । रोगबाट २५ सयभन्दा बढी संक्रमित भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेक लालले
काठमाडौ,भदौ २० । मानिसका लागि हाँसो मात्र होइन रुवाँइ पनि स्वास्थयको लागि फाइदाजनक हुने गर्दछ । स्वास्थ्यको लागि हाँस्दा धेरै फाइदा हुने कुरा हामीले थाहा पाएकै कुरा हो । स्वास्थ्य
बुटवल, २० भदौ । रुपन्देहीमा ६२ जनामा डेङ्गुुको सङ्क्रमण देखिएको छ । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६२ जनामा डेङ्गुु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र
–विमलबहादुर विष्ट सुदूरपश्चिम प्रदेशका चार जिल्लामा १२ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ ।सबैभन्दा बढी दार्चुलामा पाँच जना डेङ्गु रोगका बिरामी भेटिएका छन् भने कैलालीमा चार, अछाममा एक, कञ्चनपुरमा एक
काठमाडौं, भदौ २० । उपत्यकामा डेंगु महामारी बन्दै गएको छ । उपत्यकाको वागमती नदी आसपासका क्षेत्रका बासिन्दा सबैभन्दा बढी डेंगुबाट प्रभावित भएका छन् । अस्पतालहरुमा भर्ना भएकामा अधिकांश नदी र
समाचार विश्लेषण । स्वास्थ्य संवेदनशील विषय हो । यसबारे धेरै विषय गोप्य राखिन्छ । रोगीलाई मानसिक असर नपरोस् भनेर गोप्य राखिने विषय भएपनि सार्वजनिक व्यक्तिको स्वास्थ्यस्थितिबारे सार्वजनिक चासो हुन्छ ।
न्युजिल्याण्डमा फैलिरहेको दादुराको महामारीले एक हजारभन्दा बढी मानिसहरूलाई ग्रसित तुल्याएको तथ्यांक बाहिरिएको छ । २०१९ को १ जनवरी देखि ५ सेप्टेम्बरसम्म एक हजार ५१ व्यक्तिहरुलाई दादुराको रोगले ग्रसित तुल्याएको जानकारी
बर्दिवास, १९ भदौ । महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागारमा बस्दै आएका कैदीबन्दीमध्ये एकचौथाइ कैदीबन्दीमा भाइरल ज्वरोको प्रकोप देखिएको छ । अत्यधिक गर्मीका
काठमाण्डौ । केही महिनायता डेंगु अनियन्त्रित रुपमा देशव्यापी फैलिरहेको छ । प्रत्येक वर्ष मनसुनको समयमा देखा पर्ने यो रोगले यसपटक भने महामारीकै रुप लिइरहेको छ । तर नियन्त्रणका लागि सरकारले
मदिराले मात्तिने महिला असुरक्षित यौन सम्बन्धमा संलग्न हुने सम्भावना बढी रहने एक अध्ययनले देखाएको छ । मेडिसिन जर्नलमा प्रकाशित अध्ययनका अनुसार कन्डमविनाको यौनमा रक्सीको प्रभाव बढी रहन्छ । रक्सीले मात्तिएकाहरु