Logo
स्वास्थ्य

अर्थोपेडिक सम्मेलन सम्पन्न

काठमाडौँ,९ पुस । अर्थोडेन्टिक एशोसिएशन गण्डकीद्वारा आयोजित नवौँ अन्तर्राष्ट्रिय अर्थोडेन्टिक तथा डेन्टोफेसियल अर्थोपेडिक सम्मेलन आइतबार यहाँ सम्पन्न भएको छ । कार्यक्रममा अर्थोडेन्टिक विषयमा हाल विश्वमा

विस्तृत पढ्नुहोस
कर्णाली प्रदेशमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन सम्झौता

काठमाडौँ,९ पुस । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच कर्णाली प्रदेशको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षालाई प्रभावकारी रुपमा विकास र विस्तार गर्न आइतबार सम्झौता गरिएको छ

‘बर्थिङ सेन्टर’मा प्रसूति गराए पुरस्कार

काठमाडौँ,८ पुस । ब्यास गाउँपालिका–५ ले पहिलो पटक स्थापना गरेको नयाँ ‘बर्थिङ सेन्टर’मा बच्चा जन्माए पुरस्कार दिइने भएको छ ।धौलाकोट बर्थिङ सेन्टरमा प्रसूति गराउन आकर्षण बढोस् भन्ने उद्देश्यले गाउँपालिकाको रु

दैनिकी परिवर्तसँगै मधुमेहका रोगी बढ्दै

काठमाडौँ,८ पुस । मानिसको दैनिकीमा आएको परिवर्तसँगै पछिल्ला दिनमा मधुमेह रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको चिकित्सकले औँल्याएका छन् । विशेषगरी शहरी क्षेत्रमा मदिरापान, धुम्रपान, चिल्लोपन तथा रातो मासुको प्रयोगले मधुमेह

अस्पतालको जग्गा खरीद गर्न १० लाख सहयोग

बागलुङ, ७ पुस ।  जिल्लाको पैयुँपाटा स्वास्थ्य केन्द्रलाईस्तर उन्नति गरी प्राथमिक अस्पताल निर्माण गर्नको लागि आवश्यक जग्गा खरीद गर्न उद्यमी चन्द्र ढकालले रु १० लाख सहयोग गर्नुभएको छ । केन्द्रले

गर्भवतीलाई आइरन र क्याल्सियम चक्की निःशुल्क

काठमाडौँ, ७ पुस । तारकेश्वर नगरपालिकाले गर्भवती महिलालाई निःशुल्क आइरन र क्याल्सियम चक्की दिएको छ । गर्भवती महिलाको स्वास्थ्य उपचारमा पहुँच पु¥याउन यस वर्षदेखि नगरपालिकाले निःशुल्क क्याल्सियम र आइरन चक्की

रक्तस्राव नरोकिएपछि हेलिकप्टर चार्टर गरेर नेपालगञ्ज

काठमाडौँ,६ पुस । रक्तस्राव नरोकिएपछि जाजरकोट भेरी नगरपालिका– ३ की प्रतिभा थापाको जहाज चार्टर गरेर उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज ल्याइएको छ । चार दिनअघि भेरी अञ्चल अस्पतालमा छोराको जन्म

बीसीजी खोप लगाउँदा एक महीने शिशुको मृत्यु

काठमाडौँ,६ पुस । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्ज टोलमा बीसीजी खोप लगाउँदा एक महीने शिशुको बिहीबार मृत्यु भएको छ । खोपका कारण स्थानीय शिवु खत्वेको एक महीने छोरा शिवमको मृत्यु

स्वास्थ्य चौकीनै अस्वस्थ बनेपछि

काठमाडौँ,६ पुस । बाँकेको जानकी गाउँपालिका–४ स्थित बेलहरी स्वास्थ्यचौकी आफँै अस्वस्थ देखिएको छ ।स्वास्थ्य चौकीको भौतिक पूर्वाधारको कुरा त परै जाओस् यहाँ उपचार गराउन आउने बिरामीलाई न औषधिसंगै पिउने पानीको

छालाका बिरामीमध्ये ६० प्रतिशतमा ‘टिनिया’

काठमाडौँ,५ पुस । पश्चिम नेपालका अधिकांश जिल्लाबाट उपचारका लागि छालाका बिरामी नेपालगञ्जमा आउने गर्छन् । यसखाले समस्या लिएर आउने बिरामीको सङ्ख्या पनि बढ्दो रूपमा रहेको चिकित्सक बताउँछन् । स्वास्थ्यका बारे

प्रवासी नेपालीद्धारा उपचारका लागि सहयोग

काठमाडौँ,५ पुस । अर्थिक अभावले उपचार गर्न असमर्थ सप्तरीको बोदे बर्साइन नगरपालिका–२ की ललकुदेवी पासवानलाई उपचारका लागि बुधबार सहयोग रकम प्राप्त भएको छ । वैदेशिक रोजगारीका लागि कतारमा रहेका नेपाली

नबिल बैंकका कर्मचारी र सेवाग्राहीले मेडिसिटी अस्पतालको उपचारमा सहुलियत पाउने

ललितपुर, ४ पुष । नेपाल मेडिसिटी अस्पताल र नबिल बैंकबीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार अब नबिल बैकका कर्मचारी र सेवाग्राहीले अस्पतालको सेवामा विशेष सहुलियत प्राप्त गर्ने भएका