Logo
स्वास्थ्य

‘विपी प्रतिष्ठान चाँडै विश्वविद्यालय बन्ने’

धरान, ४ चैत : उपप्रधान, जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालयका रुपमा स्थापित गर्ने सरकारले निर्णय गरिसकेको बताउनुभएको छ ।

विस्तृत पढ्नुहोस
विद्यार्थी एसइईबाट वञ्चित

म्याग्दी, ४ चैत । जिल्लाका ३१ विद्यार्थी आगामी हप्तादेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा सहभागी हुनबाट वञ्चित भएका छन् । पचहत्तर प्रतिशत हाजिरी नपुगेका कारण परीक्षाका लागि आवेदन फारम

गोविन्द केसीले मेडिकल शिक्षा तहसनहस बनाउन खोजे : अन्सारी (भिडियो)

चैत ४, काठमाण्डौ । प्राइभेट मेडिकल एसोसियसनका अध्यक्ष बसरुद्धिन अन्सारीले नेपालको चिकित्सा शिक्षा क्षेत्रमा डा. गोविन्द केसी फटाहा बनेर निस्किएको आरोप लगाएका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न

नेपाल मेडिसिटीको आकस्मिक हटलाईन नम्बर ११३४

भेन्टिलेटर र स्वास्थ्यकर्मीसहित एसिएलएस एम्बुलेन्स सेवा काठमाडौं, ३ चैत्र । नेपालमा उपलब्ध सबैे टेलिफोन सेवाबाट नेपाल मेडिसिटीको ४ अंकको आकस्मिक हटलाईनमा सम्पर्क गर्न सकिने भएको छ । मेडिकल इमर्जेन्सीका लागि

सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा

दाङ, ३ चैत । दाङको तुलसीपुरमा पहिलो पटक एक निजी अस्पतालले सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । तुलसी अस्पताल प्रालिले सोे एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । जिल्लामा पहिलो पटक

(ब्लोदान) काठमाडौं जिल्ला शाखाद्वारा नेपालका विश्व सम्पदा सुचिमा परेका विभिन्न ६ क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न

धेरै रक्तदान गर्नेहरुलाई राष्ट्रपतिले सम्मान गर्नुपर्छ : ऋषि धमला रगत चाहिए : ‘+९७७–९८५१०–२६६४०’ मा कल गर्नुहोस’ काठमाडौं, २ चैत्र । ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) काठमाडौं जिल्ला शाखाले युनेस्कोले परिचालन

स्वास्थ्य बीमा कार्यक्रम

काभ्रेपलाञ्चोक,१ चैत । स्वास्थ्य बीमा बोर्डले जिल्लामा नागरिक स्वास्थ्य बीमा कार्यक्रम लागू गरेकोे छ । यही चैत १० गतेभित्र जिल्लाका १३ स्थानीय तहमा उक्त कार्यक्रम लागू गर्ने योजनाका साथ हाल

महोत्तरीमा सयभन्दा बढी कुष्ठरोगी

गौशाला, १ चैत । महोत्तरी जिल्लामा १३३ जना कुष्ठरोगी रहेको खुलासा भएको छ । जिल्ला स्वास्थ्य कार्यालय अधिकृत विनोद झाका अनुसार १० नगरपालिका तथा पाँच गाउँपालिका रहेको महोत्तरी जिल्लामा १३३

उपप्रधानमन्त्री यादवद्वारा अङ्ग दानको घोषणा

भक्तपुर, ३० फागुन : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आज मरणोपरान्त अङ्ग दान गर्ने घोषणा गर्नुभएको छ । विश्व मिर्गौला दिवसका अवसरमा ‘मिर्गौला स्वास्थ्य : जहाँसुकै जोसुकैको लागि’

विश्व मृगौला दिवस : प्रधानमन्त्री ओली कार्यक्रममा सरिक

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज विश्व मृगौला दिवसमा आयोजित एक कार्यक्रममा सहभागी भएका छन् । विश्व मृगौला दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग फिजिसियन

एसइइ दिने छात्रालाई सेनेटरी प्याड वितरण

पर्वत, २९ फागुन । एसइइ परीक्षामा सम्मिलित छात्रालाई पर्वतमा सेनेटरी प्याड वितरण गरिने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको तथ्याङ्कलाई

सुरक्षित गर्भपतन सेवा प्रभावकारी बन्दै

मार्तडी, २९ फागुन । जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । कम उमेरमा विवाह गर्ने गरेका महिलाको सङ्ख्यामा वृद्धि हँुदै गएकाले उनीहरु नै २०