Logo
स्वास्थ्य

हात्तीपाइले संक्रमितको सङ्ख्या अत्यधिक

लमही, १४ फागुन । तुलसीपुरमा हात्तीपाइलेबाट संक्रमितको सङ्ख्या अत्यधिक रहेको पाइएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत सोमबार तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको

विस्तृत पढ्नुहोस
‘हाइवे ट्रमा घुम्ती अस्पताल’ सञ्चालन हुँदै

पोखरा,१३ फागुन । गण्डकी प्रदेशले आफ्नो प्रदेशअन्तर्गतको मुख्य राजमार्गमा सडक दुर्घटनाको तत्काल उपचार सेवा प्रदान गर्न तीन जिल्लाका तीन अस्पताललाई ‘हाइवे ट्रमा घुम्ती अस्पताल’ का रूपमा विकसित गर्ने भएको छ

सुदूरपश्चिम प्रदेशमा तीन सय नयाँ कुष्ठरोगी

धनगढी, १३ फागुन । कुष्ठरोग निवारण भइसकेको मानिएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समयमा कुष्ठरोगीको सङ्ख्या बढ्न थालेको छ ।रोगीको सङ्ख्या बढ्दै जाँदा कुष्ठरोग निवारणमा चुनौती देखिन थालेको स्वास्थ्यकर्मीले बताएका छन् ।

क्यान्सर रोकथामको लागि जचेतनामुलक कार्यक्रममा जोड दिनुपर्छ : प्रा.डा.पौडेल

काठमाडौं, १२ फागुन । क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले नेपालमा जनचेतनाको अभावले मानिसहरु क्यान्सरलगायत नसर्ने रोगहरुबाट प्रभावित भएको कुरा  बताएका छन् । आइतबार राजधानीस्थित् बसुन्धाराको हेराल्ड कलेजमा क्यान्सर काउन्सिल

जुम्लाको डीनमा प्रा डा राना नियुक्त

काठमाडौँ, १२ फागुन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीन पदमा प्रा डा रेशमबहादुर राना नियुक्त हुनुभएको छ । प्रतिष्ठान ऐन, २०६८ अनुसार प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले हालै प्रा डा

निःशुल्क स्वास्थ्य शिविरबाट ६१५ लाभान्वित

गलेश्वर, १२ फागुन।  म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा पहिलोपटक आयोजना गरिएको विशेषज्ञ चिकित्सकसहितको बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ६१५ लाभान्वित भएका छन् । म्याग्दी पोखरा चौतरीको आयोजना, ज्यामारुककोट समाज नेपाल काठमाडौँ र

स्वास्थ्य शिविरबाट ६१५ लाभान्वित

गलेश्वर, १२ फागुन । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा पहिलोपटक आयोजना गरिएको विशेषज्ञ चिकित्सकसहितको बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ६१५ लाभान्वित भएका छन् । म्याग्दी पोखरा चौतरीको आयोजना, ज्यामारुककोट समाज नेपाल काठमाडौँ

पूर्व उपप्रधानमन्त्री अधिकारीको स्वास्थ्य सुधारोन्मुख

काठमाडौँ, ११ फागुन ।। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य सुधारोन्मुख देखिएको छ।  धुम्वराहीस्थित ह्याम्स अस्पतालमा उपचारत उनको स्वास्थ्य सुधारोन्मुख देखिएको स्वकीय सचिव महेश विष्टले

चार महीनादेखि स्वास्थ्यकर्मीले तलब पाएनन्

दमौली,१० फागुन । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीले चार महीनादेखि तलब नपाएको गुनासो गरेका छन् । अस्पतालमा कार्यरत ६० मध्ये करारका ५७ स्वास्थ्यकर्मी र

भरोसा बटुल्दै जाजरकोट अस्पताल

जाजरकोट, ९ फागुन । एक समय थियो, जाजरकोट अस्पताल भन्नबित्तिकै सामान्य उपचार हुँदैन भन्दै अस्पतालमा पाइलासमेत टेक्न स्थानीयवासी हिच्किचाउँथे । अहिले नयाँ व्यवस्थापन समिति पाएसँगै नयाँ सेवासुविधा थपिएपछि जिल्ला अस्पताल

नेपाल मेडीसिटीद्धारा इसीमोडमा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना

काठमाडौं, ८ फागुन । अन्तराष्ट्रिय संस्था इसीमोडको ललितपुरस्थित कार्यालयमा बुधबार बाल स्वास्थ्य तथा पोषण विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।  नेपाल मेडीसिटी अस्पतालकी बालरोग विभाग प्रमुख डा. आना शर्माको

भरतपुर अस्पतालको स्तरोन्नति

चितवन, ८ फागुन । भरतपुर अस्पताल केन्द्रीय सरकारको मातहातमा रहने गरी विशिष्ट विशेषज्ञ अस्पतालका रुपमा स्तरोन्नति भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले मङ्गलबार अस्पताललाई