भरतपुर महानगरपालिकाको दुई स्थानमा आयुर्वेद औषधालय सञ्चालनमा ल्याइएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर ३ को महानगरपालिका स्वास्थ्य आयुर्वेद जीवनशैली व्यवस्थापनसम्बन्धी परियोजनाअन्तर्गत
दाङको तुलसीपुर–१९ बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा ‘फाइमोसिस’ रोगको सफल शल्यक्रिया भएको छ । उक्त चिकित्सालयमा पहिलो पटक यो सेवा शुरु भएको हो । बच्चाको लिङ्ग नखुल्ने उक्त रोगलाई आयुर्वेद पद्धति
काठमाडौं, ३१ बैशाख । उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव एक्शनमा उत्रिएका छन् । उनले गुणस्तरहीन औषधि बिक्रीवितरण गर्ने औषधि पसलहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्। मन्त्री यादवले गुणस्तरहीत औषधि
नगर क्षेत्रमा कुनै पनि सरकारी अस्पताल नभएको अवस्थामा ललितपुर महानगरपालिकाले नगर अस्पताल निर्माण गर्ने योजना बनाएको छ । अस्पताल निर्माणका लागि महानगरले जग्गा पहिचान गरिसकेको छ । यस वर्ष अस्पताल
अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवश भब्य रुपमा मनाईदै ललितपुर, २९ बैशाख । नेपाल मेडिसिटी अस्पतालले विरामीहरुको उपचारजन्य सुरक्षा, नर्सहरुको पेशागत तथा वृद्धिवकासका लागि सुरक्षाका कार्यक्रमहरुको घोषणा गरेको छ । अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस
यहाँस्थित भेरी प्रादेशिक अस्पतालमा ‘सिकलसेल एनिमिया’ जाँच गर्ने मेसिन‘ एचबी इलोक्ट्रोफोरेसिस’ तीन महीनादेखि बिग्रेको अवस्थामा छ । मेसिनमर्मत गरी सञ्चालनमा नल्याउदा उपचारका लागि अस्पताल पुग्ने बिरामी निराश भएर फर्कनु परेको
लम्की, २७ वैशाख । टीकापुर नगरपालिका–६ स्थित नारायणपुर स्वास्थ्यचौकीले गर्भजाँच गर्न आउने महिलालाई आयोडिन नुन वितरण गर्ने गरेको छ । स्वास्थ्यचौकीले नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई सात
ललितपुर, २६ बैशाख । अन्तर्राष्ट्रिय नर्सिङ सप्ताहको अवसरमा नेपाल मेडिसिटी अस्पतालले आज आन्तरिक हाजीरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ । विभिन्न विभागमा कार्यरत ४० नर्सहरुले प्रतिस्पर्धामा सहभागिता जनाएका छन् ।
विमलबहादुर विष्ट–डोटी, २४ वैशाख । जिल्लाको जोरायल गाउँपालिकाले आफ्नो गाउँपालिकाभरिमा रहेका सुनौला हजार दिनका आमालाई कुखुरा वितरण गर्न थालेको छ । गाउँपालिकामा सुनौला हजार दिनका १८० आमालाई प्रतिव्यक्ति पाँच कुखुराका
गङ्गराज पण्डित–बाजुरा, २४ वैशाख । जिल्लाको हिमाली गाउँपालिका–५ बँच्छ्या, क्युडी त्यस्तै ६ नं वडाको पाडीमा फैलिएको भाइरल ज्वरोको सङ्क्रमण अहिले सामान्य हँुदै गएको छ । सिङ्गो गाउँ नै प्रभावित हुने
काठमाडौ । सञ्चारकर्मी नेत्रविक्रम बिमलीले एक सयौँपटक रक्तदान गरेका छन् । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले पशुपतिनाथ मन्दिर परिसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा उनले रत्तदान गरेसँगै एक सयौंपटक भएको हो ।
लम्की, २२ वैशाख । कैलालीको जानकी गाउँपालिकाको गौलौरीमा शनिबार आयोजित निःशुल्क पाठेघर जाँच शिविरमा ३४२ ले सेवा लिएका छन् । सेवा लिएकामध्ये तीनको पाठेघरको शल्यक्रिया गर्नुपर्ने, पाँचको पाठेघरमा रिङ राख्नुपर्ने,