Logo
स्वास्थ्य

प्रवासी नेपालीद्धारा उपचारका लागि सहयोग

काठमाडौँ,५ पुस । अर्थिक अभावले उपचार गर्न असमर्थ सप्तरीको बोदे बर्साइन नगरपालिका–२ की ललकुदेवी पासवानलाई उपचारका लागि बुधबार सहयोग रकम प्राप्त भएको छ । वैदेशिक

विस्तृत पढ्नुहोस
नबिल बैंकका कर्मचारी र सेवाग्राहीले मेडिसिटी अस्पतालको उपचारमा सहुलियत पाउने

ललितपुर, ४ पुष । नेपाल मेडिसिटी अस्पताल र नबिल बैंकबीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार अब नबिल बैकका कर्मचारी र सेवाग्राहीले अस्पतालको सेवामा विशेष सहुलियत प्राप्त गर्ने भएका

अस्पतालमा पत्रकारलाई बीस प्रतिशत छुट

काठमाडौँ,३ पुस । दमौली अस्पताल विकास समितिले जिल्लाका पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ ।केही दिनअघि बसेको विकास समितिको बैठकले पत्रकारलाई अस्पतालमा लाग्ने उपचार खर्चमा २० प्रतिशत

सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा औषधी अभाव

(हरिश चन्द)डडेल्धुरा २ पुुुुुस । सुदुरपचिमका पहाडी जिल्लामा रहेका स्वास्थ्य कार्यालयमा औषधीको अभाव भएको छ । क्षेत्रीय औषधी मेडीकल स्टोर धनगढी वाट औषधी ढुवानी गर्न नसक्दा सुदुरपश्चिम प्रदेशका सातवटै पहाडी

सुरक्षित गर्भपतनबारे समाचारलाई प्राथमिकता दिन रुओनको आग्रह

काठमाडौं, २ पुस । ग्रामीण महिला सञ्जाल, (रुओन नेपाल) की कार्यक्रम संयोजक सम्झना पहाडीले सुरक्षित गर्भपतनका बारेमा सकारात्मक एवम् प्रभावकारी सूचना सम्प्रेषण गर्नको लागि सञ्चारकर्मीहरुलाई आग्रह गरेकी छन् । सोमबार

आँखा शिविरबाट ७८१ जनाले सेवा लिए

काठमाडौँ,१ पुस । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा शनिबार आयोजित आँखा शिविरबाट ७८१ जनाले सेवा लिएका छन् ।धनगढी नेपाल आँखा अस्पतालको प्राविधिक तथा नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित आँखा शिविरमा ३२६ पुरुष

सुत्केरीलाई नगरपालिकाको भत्ता

काठमाडौँ,२८ मंसिर । नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकाले सुत्केरी महिलालाई भत्ता दिने भएको छ ।नगरपालिकाले नगरभित्रका सुत्केरी आमालाई रु तीन हजार भत्ता प्रदान गर्ने जनाएको छ । ‘सुत्केरी आमा पोसिलो खाना’

गोरखा अस्पतालको फोहर व्यवस्थापनमा समस्या

काठमाडौँ,२८ मंसिर । गोरखा सदरमुकाममा रहेको एकमात्र सरकारी अस्पताल गोरखा अस्पतालबाट निस्कने फोहरको उचित व्यवस्थापन हुन नसकेको एक अध्ययनले देखाएको छ । फोहर व्यवस्थापनको अध्ययन गर्न गोरखा आइपुगेको ‘हेल्थकेयर फाउण्डेसन’

घुम्ती शिविरबाट स्थानीयवासी लाभान्वित

डडेल्धुरा, २७ मंसिर । एकीकृत घुम्ती शिविरबाट डडेल्धुराका सर्वसाधारण लाभान्वित भएका छन् । सामान्य कामका लागि सदरमुकाम जान बाध्य सर्वसधारणले घुम्ती शिविरबाट गाउँमै विभिन्न प्रकारका सेवा पाएका छन् । घुम्ती

हेपाटाइटिस ‘बी’ को संक्रमणबाट दुईको मृत्यु

काठमाडौँ,२७ मंसिर ।जिल्लामा हेपाटाइटिस ‘बी’ को संक्रमणबाट अहिलेसम्म दुई जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल फाप्लुको तथ्याङ्कअनुसार हेपाटाइटिस ‘बी’ को संक्रमण भएका तीनमध्ये दुईको ज्यान गइसकेको छ । एक

स्वास्थ्य संस्थामा चौबिसै घण्टा बर्थिङ सेन्टर

काठमाडौँ, २६ मंसिर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेका चार स्वास्थ्य संस्थमा चौबिसघण्टे बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएका छन् । पिपलाडी, झलारी, पिताम्बर स्वास्थ्यचौकी र बन्साहा शहरी स्वास्थ्य क्लिनिकमा चौबिसै घण्टा बर्थिङ

प्रधानमन्त्री ओली अचानक अस्पताल भर्ना

काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली अचानक अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा आकस्मिक समस्या आएपछि प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना