Logo
स्वास्थ्य

फिजियोथेरापीसम्बन्धी सम्मेलनको पहिलो कार्यक्रम मेडीसिटीमा सम्पन्न

ललितपुर, १४ मंसिर । नेपाल मेडीसिटी अस्पतालमा नेपाल फिजियोथेरापी संघ (नेप्टा)को आयोजनामा नवौं नेप्टाकन प्रि–कन्फ्रेन्स आयोजना गरिएको छ । कार्यक्रमलाई अस्पतालकी प्रबन्ध निर्देशक डा. समता

विस्तृत पढ्नुहोस
नेर्वेली रेडक्रसबाट नेपाल रेडक्रसले थप सहयोग पाउने

काठमाडौँ,१२ मंसिर । नर्वेली रेडक्रसले नेपाल रेडक्रस सोसाइटीलाई आगामी दिनमा विपद् व्यवस्थापन एवं मानवीय सेवाका विविध क्षेत्रमा आफ्नो सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ । नर्वेली रेडक्रसले नेपाल रेडक्रसलाई मानवीय

स्वास्थ्य शिविर

विराटनगर, १२ मंसिर । नोवेल शिक्षण अस्पताल विराटनगरले मोरङको सुन्दरहरैँचा नगरपालिकामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ५०० बिरामी लाभान्वित भएका छन् । सुन्दरहरैँचा–१० वरपीपल चोकस्थित सुकुना बाल विकास केन्द्रमा मङ्गलबार

दोहोरी प्रतिष्ठानले सूरु गर्यो मृगौला पीडित केसी बचाउ अभियान !

काठमाडौं । प्युठान जिल्ला, नौ बहिनी गाउपालिका वडा नंं ३ निवासी ३२ बर्षिया बसन्ता केसी बिगत ४ बर्ष देखि मृगौला पीडित छिन् । मृगौला पीडित बसन्ता केसी बचाउ अभियानका लागि

अस्पतालमा दक्ष जनशक्ति र उपकरण अभाव

काठमाडौँ,११ मंसिर । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा आवश्यक पर्ने जनशक्ति तथा उपकरण नहुँदा सेवा प्रवाहमा कठिनाइ हुने गरेको छ ।अहिले पनि अस्पतालमा आउने सेवाग्राहीले अस्पताल ‘रिफरल सेन्टर’का रुपमा रहेको गुनासो

गोठ छोडेर अब प्रसूति केन्द्रमा सुत्केरी

काठमाडौँ,११ मङ्सिर । छेडागाड नगरपालिका–४ का धनसरा पुन चार बच्चाकी आमा हुनुहुन्छ । उहाँले चार सन्तानलाई गोठमै जन्म दिनुभयो । चिसो गोठ तथा सामग्री अभावका बीचमा बच्चा जन्माउँदा निकै पीडा

उप-क्षेत्रीय अस्पताल डडेल्धुराको सुधारका लागि कार्यदल गठन

हरिश चन्दः डडेल्धुरा १० मंसिर । उप क्षेत्रीय अस्पताल डडेल्धुराको सुधारका लागि अमरगढी नगरपालीका प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । सोमबार अमरगढी नगरपालिकाको आयोजनामा एक अन्र्तक्रिया कार्यक्रममा उक्त कार्यदलको

लमहीमा सर्पदंश उपचार केन्द्र स्थापनाको तयारीमा

काठमाडौँ,९ मङ्सिर । दाङको लमहीमा सर्पदंश उपचार केन्द्र स्थापना हुने भएको छ । यस क्षेत्रमा सर्पदंशका घटना धेरै हुने भएपनि उपचारका लागि जिल्लामा सर्पदंश उपचार केन्द्र नहुँदा धेरैको मृत्यु हुने

गाउँका महिलामा आङ खस्ने समस्या बढ्दै

बाँके, ८ मङ्सिर / बाँके जति सुगम जिल्लाका रुपमा चिनिन्छ त्यत्तिकै दुर्गम पनि छ । बाँकेको सबैभन्दा दुर्गम क्षेत्र राप्तीपारि विकासका हिसाबले समेत पछाडि परेको छ । सबै क्षेत्रबाट पछाडि

चितवनमा थप १३८ नयाँ एचआइभी सङ्क्रमित

काठमाडौँ,७ मङ्सिर । सन् २०१८ को हालसम्म जिल्लामा १३८ जना एचआइभी सङ्क्रमित थपिएका छन् ।भरतपुर अस्पतालमा रहेको एड्स हेल्थकियर फाउण्डेशन एएचएफ नेपालले सङ्कलन गरेको तथ्याङ्कअनुसार यो वर्ष फेला परेका सङ्क्रमितमध्ये

जन्मदिनको खर्च कटाएर अपाङ्गतालाई सहयोग

काठमाडौँ,७ मङ्सिर । पछिल्लो समयमा हजारौँ रकम खर्चिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेका बेला बैतडीका एक युवाले आफ्नो जन्मदिनको खर्च अपाङ्गता भएका परिवारका लागि खर्चिएका छन् । अनेरास्ववियुका जिल्ला अध्यक्ष

मेवाको व्यावसायिक खेती शुरु

काठमाडौँ,६ मङ्सिर । गुलियो र पोषिलो मानिने मेवालाई फलफूलको ‘राजा’ मानिन्छ । लटरम्म पहेलपुर भएर फलेका मेवाका बोट गाउँघरमा जहाँ पनि देख्न पाइन्छ । तर यसको व्यावसायिक खेती भने हुन