Logo
स्वास्थ्य

स्वास्थ्य चौकी बन्द

हुम्ला, १५ कात्तिक । सिमकोट गाउँपालिका–२ मा रहेको ठेहे स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहँुदा कार्यलय बन्द भएको छ । ठेहे स्वास्थ्य चौकीमा दशैँ अगाडिदेखि नै कर्मचारी नहुँदा

विस्तृत पढ्नुहोस
सुदूरपश्चिममा स्क्रब टाइफसको संक्रमण बढ्दै, दुई जनाको मृत्यु

डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा स्क्रव टाईफस रोगको संक्रमण बढ्दै गएको छ । उपक्षेत्रिय अस्पतालमा उपचार हुन नसकेपछि एक महिनाको अवधीमा दुई जनाको मृत्यु समेत भएको छ । संक्रमण बढ्दै

बीसिजी सुईको अभाव : बच्चाहरु सुई नलगाई घर फर्किन बाध्य

धनुषा । नवजात वच्चाहरुलाई लगाउनुपर्ने पहिलो सुइको रुपमा रहेको वीसीजी सुइको सिरिन्च धनुषामा अभाव हुँदा महिनौ देखि सयांै बच्चाहरु सुइ नलगाई घर फर्किनु परेको छ । सुइको अभाव हुन नदिनका

चिकित्सकबिहीन स्वास्थ्यचौकी

काठमाडौँ,१४ कात्तिक । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ स्थित खारानेटा स्वास्थ्यचौकी चिकित्सकबिहीन छ । पाँच शय्याको उक्त स्वास्थ्यचौकीमा चिकित्सक नहुँदा बिरामी मारमा परेका छन् । नेपाली सेनाको देवीदल गणले गत जेठमा

ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार

काठमाडौँ,१४ कात्तिक । झापाको दमक नगरपालिकाले नगरका ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा पहुँच पु¥याउन यस वर्षदेखि नगरपालिकाले निःशुल्क उपचारको व्यवस्था गरेको

कर्मचारी धेरै भएपछि नेपाल औषधि लिमिटेडको योजना यसरी तुहियो

कात्तिक १४, काठमाण्डौ । नेपाल औषधी लिमिटेडले अझै पनि प्रभावकारी रुपमा औषधि उत्पादन गर्न सकेको छैन । उद्योग मन्त्रालयले लिमिटेडलाई सफल संस्थानको रुपमा विकास गर्ने लक्ष्य लिए पनि सफल नभएको

ग्रामीण भेगका अधिकांश महिलामा स्तन र पाठेघरको क्यान्सर

काठमाडौँ,१३ कात्तिक । रोग लागेर अशक्त नभएसम्म स्वास्थ्य परीक्षण नगराउने ग्रामीण भेगका अधिकांश महिलामा स्तन र पाठेघरको मुखको क्यान्सर फेला परेको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ स्थित साँगाचोकमा सोमबार

बच्चाको जन्मान्तर कति हुनु राम्रो ?

काठमाडौँ,१३ काक्तिक । आमा तथा शिशुको स्वास्थ्यमा आइपर्ने जोखिमबाट जोगिन आमाहरूले एउटा जन्म दिएको कम्तीमा एक वर्षपछि मात्रै अर्को गर्भधारण गर्नु उचित हुने एउटा नयाँ अनुसन्धानले जनाएको छ। ती अनुसन्धानकर्ताहरूका

जिल्ला अस्पताल हस्तान्तरण

काठमाडौँ,१२ कात्तिक ।जिल्ला अस्पताल धादिङको नवनिर्मित बहिरंग भवन जिल्ला अस्पताललाई आज हस्तान्तरण गरिएको छ । स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवले भवनको उद्घाटन गरे । अमेरिकेयर्स फाउण्डेशनको आर्थिक सहयोगमा भवन निर्माण गरिएको

जटिल शल्यक्रिया सफल

पाँचथर, १२ कात्तिक । छाती र पेट छुट्याउने डायफ्राम नै च्यातिएर कलेजो फोक्सोसँग टाँसिएको अवस्थामा अस्पताल भर्ना भएकी एक बिरामीको झापाको बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालले सफल उपचार गरेको छ ।

अस्पतालमा छोटो अवधिमानै प्रमुख सरुवा हुँदा सेवा प्रभावित

बाँके, १२ कात्तिक । एउटै पूर्वाधार र उस्तै जनशक्ति भए पनि प्रमुखको जथाभावी हेरफेरले सरकारी अस्पतालको व्यवस्थापनमा कस्तो प्रभाव पर्छ भन्ने उदाहरण नेपालगञ्जस्थित भेरी अञ्चल अस्पताललाई हेर्न सकिन्छ । स्थापनाकालदेखि

युवामा बढ्दै मानसिक समस्या

सञ्चिता घिमिरे: ललितपुर, १२ कात्तिक । एकोहोरो टोलाउने र पढाइमा ध्यान नदिएको भन्दै एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक युवकलाई उनको अभिभावकले मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र पु¥याए । उपचारको क्रममा