Logo
स्वास्थ्य

नेपाल–कोरिया अस्पतालको औषधि बिक्री कक्ष उद्घाटन

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालको रेडियोलोजी ब्लक निर्माणको शिलान्यास गरिएको छ । संविधान दिवसको अवसरमा नगरप्रमुख मदनसुन्दर श्रेष्ठले ब्लक निर्माणको शिलान्यास

विस्तृत पढ्नुहोस
नैन्ही गाउँमा झाडापखाला

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँको मुसलमान टोलमा झाडापखाला फैलिएको छ । झाडापखालाबाट ४१ जना प्रभावित बनेका छन् । प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मुसलमान टोलमा मङ्गलबार साँझदेखि

स्वास्थ्य चौकीलाई लाखौं मूल्य पर्ने जग्गा दान

नुवाकोट । जिल्लाको तारकेश्वर गाउँपालिका–५ गोस्र्याङमा रहेको गोस्र्याङ स्वास्थ्य चौकीलाई स्थानीयवासीले लाखौं मूल्य पर्ने जग्गा दान गरेका छन् । स्वास्थ्य चौकीको नयाँ भवन निर्माणका लागि तारकेश्वर गाउँपालिका–५ गोस्र्याङका दलबहादुर लामा

भाइरल ज्वरोले हर्दिगाउँनै प्रभावित

नवलपरासी । पूर्वी नवलपरासीको गैँडाकोट–३ को हर्दिमा भाइरल ज्वरोले गाउँ नै प्रभावित बनेको छ । गाउँमा पुगेको नगर स्वास्थ्य शाखाको टोलीले जाँचका क्रममा ज्वरोबाट प्रभावितको सङ्ख्या धेरै रहेको पाएको जनाएको

एक हप्तामै ३५ सय बिरामीको निःशुल्क उपचार गर्यो नोबेल शिक्षण अस्पतालले

विराटनगर । नोबेल शिक्षण अस्पतालले गत साता मोरङका चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ३ हजार ५ सय ४० जना बिरामीको निःशुल्क उपचार गरेको छ । गत आईतवारदेखि शनिवारसम्म

प्रसूति केन्द्र नहुँदा घरमै सुत्केरी

अछाम । कमलबजार नगरपालिका–३ बयालाकी ३० वर्षीया जमुना बिष्टले तीन सन्तानलाई घरमै जन्म दिईन । उनकी एक छोरी भारतमा जन्मिइन् भने पाँचौ सन्तानलाई मङ्गलसेनस्थित जिल्ला अस्पताल पुगेर जन्माउनुप¥यो । गाउँको

उर्लाबारीमा रक्तसञ्चार सेवा

मोरङ । नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखाले यहाँ पहिलो पटक रक्तसञ्चार सेवा ब्लड बैंक शुरु गरेको छ ।गत साउन पहिलो साता नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले सो सेवाको

दुई महिनामा १४५ जनामा स्क्रब टाइफस

चितवन । जिल्लामा चालू आर्थिक वर्षको साउन र भदौ महिनामा १४५ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ८०२ जनाको रगत परीक्षण गरिएकामा सो सङ्ख्यामा

शान्ति सैनिक घाइते

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ सिद्धिबक्स गण शा से चौथो डफ्फामा कार्यरत एक सैनिक जवान गोली लागेर घाइते भएका छन् । आइतबार बिहान दक्षिण

स्वास्थ्यकेन्दमा एक्स–रे सेवा शुरु

पर्वत । यहाँको एक विकट गाउँको स्वास्थ्य केन्द्रमा एक्स–रे सेवा शुरु भएको छ ।जिल्लाको कुस्मा नगरपालिका–१२ ठूलीपोखरीस्थित ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा आइतबारदेखि एक्सरे सेवा शुरु गरिएको हो । एक्सरे सेवाको

स्वास्थ्यचौकीको भवन निर्माण

म्याग्दी । म्याग्दीको मङ्गलागाउँपालिका–३ बरङ्जामा रु डेढ करोडभन्दा बढीको लागतमा स्वास्थ्यचौकीको भवन निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले सुविधा सम्पन्न भवन निर्माण गरेपछि स्वास्थ्यचौकीको

नेपाल मेडिसिटी र गणेशमान मेमोरियल अस्पतालबीच सम्झौता

काठमाडौं, ३१ भदौ । नेपाल मेडिसिटी र गणेशमान मेमोरियल अस्पतालबीच विशेष सम्झौता भएको छ । नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र गणेशमान मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङले औपचारिक