Logo
स्वास्थ्य

सत्यालद्धारा रक्तदानको लागि १५ हजार सहयोग

काठमाडौं, २४ माघ । अजय सत्यालले अमेरिकामा १४५ औं पट्क रक्तदान गरेका छ्न । १४५ पटक रक्तदान गरिसकेका सत्याल अमेरिकाको फ्लोरिडा राज्यको बाताबरण बिभागको डाइरेक्टर

विस्तृत पढ्नुहोस
नेपाल मेडिसिटी र बुद्ध एयरबीच सहकार्य

काठमाडौं, २३ माघ । स्वास्थ्य पर्यटन तथा हवाई चिकित्सा सेवा लगायत पर्यटन र स्वास्थ्य क्षेत्रको उत्कृष्ट गन्तब्यको रुपमा नेपाललाई चिनाउने अभियानका लागि नेपाल मेडिसिटी र बुद्ध एयरले सहकार्य गर्ने भएका

स्वास्थ्य चौकीमा चौबीसघण्टे ‘बर्थिङ सेण्टर’

फलेवास पर्वत, २३ माघ । महाशिला गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थामा चौबीसघण्टे गर्भवती र सुत्केरी सेवा विस्तार भएको छ । गाउँपालिकाका छ वटै वडामा रहेका स्वास्थ्यचौकीमा सो सेवा नियमित रुपमा

अध्यक्ष राणा स्वास्थ्योपचारका लागि भारत प्रस्थान

काठमाडौँ, २३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी ‘प्रजातान्त्रिक’का अध्यक्ष पशुपतिशम्शेर जबरा स्वास्थ्योपचारका लागि आज बिहान भारततर्फ प्रस्थान गरेका छन् । मुम्बईस्थित प्राकृतिक चिकित्सालयमा करिब दुई सातासम्म उनको स्वास्थ्योपचार गरिने पार्टी

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले मनायो विश्व क्यान्सर दिवस

काठमाडौ, २१ माघ । आज फेब्रुअरी ४ ( विश्व क्यान्सर दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । आज काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पनि चेतनामूलक कार्यक्रम गरी यो

नेपालमा कस्तो छ क्यान्सरको उपचार ?

डा. अविश अधिकारी : सामान्यतया हाम्रो शरीरका कोषहरु (cells) अनुशासनमा बस्छन् । तर, विभिन्न कारणले ती कोषहरु एकाएक बढ्ने गर्छन्, जसले गर्दा शरीरमा समस्या आउँछ । यसैलाई क्यान्सर भनिन्छ । क्यान्सरको

घुम्ती शिविरमा पाए १५९ ले नागरिकता

भोजपुर, २१ माघ । भोजपुरको अरुण गाउँपालिकाको प्याउलीमा एकीकृत घुम्ती शिविरबाट सयभन्दा बढीलाई नागरिकता वितरण गरिएको छ । शनिबार सञ्चालित शिविरबाट १५९ जनालाई नागरिकता वितरण, ७० जनालाई अपांगता परिचयपत्र, जिल्ला

पाटनका महिलाहरुसंग नेपाल मेडिसिटी (फोटोफिचर)

ललितपुर, २० माघ । पाटनस्थित् श्री बहालका महिलाहरुको स्वास्थ्य सचेनताका लागि नेपाल मेडिसिटी अस्पतालले आज प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रमको आयोजना गरेको छ । झिः बहुउद्देश्यीय सहकारी संस्था सम्बद्ध करिब १

नेपाल परिवार नियोजन संघ नयाँ उचाईमाः अध्यक्ष गिरी

नारायण गिरीः काठमाडौं, २० माघ । नेपाल परिवार नियोजन संघका कार्य समितिका अध्यक्ष छत्र बहादुर गिरीले सरकारले दिएको जिम्मेवारी अनुसार आफुहरुले कार्य सम्पादन गर्ने बताएका छन् । नयाँ कार्य समितिलाई

वार्षिक ६० हजार अर्बुदरोगीको उपचार

भक्तपुर, २० माघ । नेपालमा अर्बुदरोगीको संख्या सबैभन्दा बढी काठमाडौँ र काभ्रेपलाञ्चोकमा रहेको तथ्य सार्वजनिक भएको छ । अर्बुदरोग दिवसका अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भक्तपुर क्यान्सर अस्पतालका प्रमुख डा

ग्राण्डी अस्पतालद्वारा पच्चिससय जनाको निःशुल्क स्वास्थ्य परिक्षण

चितवन,  १९ माघ : चितवनको रत्ननगरमा जारी यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनमा काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गरेको

सुरक्षित गर्भपतनले घट्दै छ स्वास्थ्य समस्या

बनियानी झापा, १९ माघ । सुरक्षित गर्भपतनका कारण महिलामा देखिने स्वास्थ्य समस्यामा कमी भएको छ । स्वास्थ्य सम्बन्धी चेतना वृद्धि र सुरक्षित गर्भपतन गराउनेको संख्या बढेसँगै स्वास्थ्य समस्यामा कमी आएको