Logo
स्वास्थ्य

प्रत्येक दिन थपिदै १२० नयाँ क्षयरोगी

भक्तपुर, ६ माघ : नेपालमा करिब ३५ हजारको संख्यामा नयाँ क्षयरोगी थपिने गरेको तथ्यांक राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले सार्वजनिक गरेको छ । क्षयरोगबारे जनचेतना अभिवृद्धि

विस्तृत पढ्नुहोस
भाइरल पत्ता लगाउन नमूना संकलन

भोजराज कार्की : सल्लेरी, सोलुखुम्बु, ६ माघ : महाकुलुङ गाउँपालिका वडा नं २ का भाइरल प्रभावित ४५८ जनाको उपचार गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र सोताङका डा सन्डु शेर्पासहितको टोलीले आइतबारदेखि

जिल्ला अस्पतालको आधुनिक भवन बन्दै

रोल्पा, ५ माघ । जीर्ण अवस्थामा रहेको भवनबाट स्वास्थ्य सेवा लिन बाध्य रोल्पाका बिरामी अब भने आधुनिक सुविधा सम्पन्न भवनबाट स्वास्थ्य सुविधा लिन पाउने भएका छन् । जिल्ला अस्पताल, रोल्पाको

छोरी जन्माउने ४८ आमाले पाए प्रोत्साहन भत्ता

बैतडी, ५ माघ । बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एकहजार भत्ता दिने निर्णय गरेसँगै हालसम्म ४८ जना आमालाई प्रोत्साहन भत्ता दिएको छ । स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने ४८

दोलखाका सबै निजी अस्पताल मापदण्ड विपरीत

दोलखा, ५ माघ । दोलखामा सञ्चालित सबै निजी अस्पताल मापदण्ड विपरीत रहेका पाइएको छ । दोलखा जिल्लामा सञ्चालित कुनै पनि निजी अस्पतालले सरकारी मापदण्डअनुसारको भवन, जनशक्ति तथा प्रविधि निर्देशिका पालना

ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

रामपुर, पाल्पा, ४ माघ । जिल्लाको पूर्वखोला गाउँपालिकाले प्रत्येक वडावडामा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्न थालेको छ । बुढेसकाल लागेपछि विभिन्न खाले रोगले सताउने भएकोले त्यसलाई न्युनिकरण गर्न गाउँपालिकाले स्वास्थ्य

डेंगुबाट एकको मृत्यु

चितवन, ४ माघ (रासस) : डेंगु रोगका कारण पछिल्लो समय यहाँ एक जनाको मृत्यु भएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक राम केसीका अनुसार मृत्यु हुनेमा मकवानपुर जिल्ला

मानव अंग प्रत्यारोपण केन्द्रद्वारा मुटुको क्याथ ल्याब सेवा शुरु

रमेश गिरी  : भक्तपुर, ३ माघ : मानव अंग प्रत्यारोपण केन्द्रले आजबाट क्याथ ल्याब शुरु गरेको छ । केही महिनाअघिबाट मुटु परीक्षण सेवा सञ्चालन गरेको केन्द्रले मुटुको परीक्षणसँगै बन्द मुटुको नशामा

शिक्षण अस्पतालमा राजीनामा दिई विदेश जाने नर्सको संख्या बढ्दो

कल्पना पौडेल : काठमाडौँ, ३ माघ: पछिल्लो तीन वर्षमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट करिब २०० नर्स विदेश पलायन भएका छन् । अन्य अस्पतालमा भन्दा राम्रो सेवा सुविधा दिने अस्पतालका रुपमा

जिल्ला अस्पतालमा शल्यक्रिया ठप्प

फलेवास, पर्वत, ३ माघ (रासस) : जिल्ला अस्पताल पर्वतमा विगत एक महिनादेखि शल्यक्रिया सेवा ठप्प बनेको छ । दक्ष जनशक्तिको अभावमा सबैखाले शल्यक्रिया सेवा अवरुद्ध हुँदा बिरामी समस्यामा परेका छन्

आन्दोलनरत नर्सहरुको विरोध जारी

काठमाडौँ, २ माघ : पुनःस्थापना लगायतका ११ बुँदे माग राखी आन्दोलनरत नर्सहरुले आज तीन घण्टा काम छाडेर विरोध जनाएको छ । स्वास्थ्य मन्त्रालयको नयाँ संरचनामा छुट्टै नर्सिङ महाशाखा, भक्तपुरस्थित मानवअंग प्रत्यारोपण

तीन घण्टा काम छाडेर नर्सले विरोध जनाए (फोटोफिचर)

काठमाडौँ, १ माघ : पुनःस्थापना लगायतका ११ बुँदे माग राखी आन्दोलनरत नर्सहरुले आज तीन घण्टा काम छाडेर विरोध जनाएको छ । स्वास्थ्य मन्त्रालयको नयाँ संरचनामा छुट्टै नर्सिङ महाशाखा, भक्तपुरस्थित मानवअंग प्रत्यारोपण