Logo
स्वास्थ्य

शव गाड्ने स्थान भएकाले क्याम्पस भवन निर्माण हुन सकेन

कल्पना पौडेल: काठमाडौँ, ४ असार । दुई वर्षअघिको भूकम्पमा परी मृत्यु भएका तर सनाखत हुन नसकेका शवको व्यवस्थापन हुन नसक्दा त्रिभुवन विश्वविद्यालय महाराजगन्ज मेडिकल क्याम्पसको

विस्तृत पढ्नुहोस
कैदीबन्दीको उपचारका लागि रु आठ करोड खर्च

काठमाडौँ, ४ असार । कारागार व्यवस्थापन विभागले कैन्दीबन्दीको उपचारका लागि वार्षिक करिब रु आठ करोड खर्च गर्ने गरेको छ । देशभरका ७४ कारागारमा रहेका १८ हजारको हाराहारीमा रहेका कैदीबन्दीको स्वास्थ्योपचारका

प्रजनन स्वास्थ्यसम्बन्धी विधेयकमाथि छलफल सम्पन्न

काठमाडौं,  २ असार । प्रजनन स्वास्थ्य सम्बन्धी विधेयकमाथि छलफल कार्यक्रमको आयोजना सम्पन्न भएको छ । महिला, बालबालिका जेष्ठ नागरिक र समाजकल्याण समिति व्यवस्थापिका संसद समितिलगायतका सरोकारवाला संस्थाहरुको सहकार्यमा कार्यक्रम सम्पन्न

सेल सेप्रेसन उपकरण सञ्चालनमा

चितवन, १ असार । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्तकोष छुट्याएर आवश्यक रगतमात्र शरीरबाट बाहिर तान्ने सेल सेप्रेसन उपकरण सञ्चालनमा आएको छ । चिनियाँ सरकारको सहयोगमा प्राप्त यो उपकरण विश्व

फ्रान्सका प्रत्येक पाँचमा एक बालिकाको सामान्यभन्दा कम तौल : अध्ययन

पेरिस (फ्रान्स), ३१ जेठ । फ्रान्समा प्रत्येक पाँच बालिकामध्ये एक जनको सामान्यभन्दा कम तौल रहने गरेको मङ्गलबार सार्वजनिक एक अध्ययन प्रतिवेदनमा जनाइएको छ । फ्रान्सको जनस्वास्थ्य संस्थाले सन् २०१५ मा

सन्दर्भ विश्वरक्तदाता दिवसः पचास वर्षमा पनि महिला रक्तदाताको सङ्ख्या न्युन

(बिष्णु नेपाल) :काठमाडौँ, ३१ जेठ । ‘रगतदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’ भन्ने नाराका साथ रगत र रगत तत्वको महत्व, रक्तदान गर्न आम समुदायलाई थप उत्प्रेरणा जगाउन विविध कार्यक्रम

खोरेत रोगले छ बाच्छाबाच्छी मरे, तीनसय बढीमा सङ्क्रमण

बनियानी (झापा), ३० जेठ । झापाको कचनकवल गाउँपालिका र गौरीगञ्ज नगरपालिकाका गाईभैँसीमा खोरेत रोगको सङ्क्रमण फैलिएको छ । जिल्लाको कचनकवल–६ केचना र गौरीगञ्जको महाभारामा खोरेतको सङ्क्रमण देखिएको जिल्ला पशुसेवा कार्यालय,

क्यान्सरपीडितलाई आर्थिक सहयोग

पथरी (मोरङ), ३० जेठ । उर्लाबारी–९ का क्यान्सरपीडित तीन वर्षीया प्रशंसा राईको उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ । विभिन्न देशमा कार्यरत नेपालीले प्रशंसाको उपचारका लागि सहयोग रकम पठाएका

स्वास्थ्य सचिव उप्रेतीको बिदाइ

काठमाडौँ, २९ जेठ । मङ्गलबारदेखि सेवा निवृत्त हुन लाग्नुभएका स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीको आज स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरिएको छ । सो अवसरमा सचिव डा उप्रेतीले ३८

क्यान्सर काउन्सिल नेपालको आयोजनामा धादिङ्को खनियावासमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

धादिङ्, २९ जेष्ठ । क्यान्सर काउन्सिल नेपाल र नेपाल क्यान्सर अस्पताल हरिसिद्धि र नेपाल मेडिकल कलेज जोरपाटीको संयुक्त आयोजनामा धादिङ्को खनियावास गाउँपालिका वडा नम्बर ३ मा दुई दिने निःशुल्क स्वास्थ्य

होस गर्नुस् , तपाईंलाई पुरुष ग्रन्थीसम्बन्धी समस्या हुनसक्छ !

  (कल्पना पौडेल) : काठमाडौँ, २८ जेठ । के तपाईंलाई पिसाब छिटोछिटो लाग्ने, पोल्ने, पिसाब गर्दा धारा छुटने, मसिनो हुने धारा छुट्दा छरिएर जाने, अण्डकोष सुनिने, गनाउने, नाइटोमुनि दुख्ने, वीर्य खस्दा

एचआइभी उपचार लिइरहेकाको डाटा लिने कार्य सम्पन्न

  बुटवल, २७ जेठ । लुम्बिनी अञ्चल अस्पताल बुटवलको एआरटी (एन्टिरेट्रोभाइरल ट्रिटमेन्ट) केन्द्रबाट एचआइभी उपचार सेवा लिइरहेका १०१४ जनाको भौतिक डाटा अडिट गर्ने कार्य सम्पन्न भएको छ । लुम्बिनी अञ्चल

Screenshot