कल्पना पौडेल : काठमाडौँ, १६ पुस : सरकारले बिरामीसँग कुनै पनि शीर्षकमा स्वास्थ्य सेवा कर लिनुहुँदैन भन्ने आवाज उठिरहेका बेला राजधानीका नाम चलेका अस्पतालले भने
काठमाडौँ, १५ पुस : सरकारले औषधिमा आत्मनिर्भर हुन स्वदेशी औषधि उत्पादकलाई सहुलियत दिने तयारी गरेको छ ।आयातलाई विस्थापन गरी मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन सरकारले सहुलियत दिने तयारी गरेको हो ।
इलाम, १५ पुस । जिल्ला अस्पताल इलाममा विशेषज्ञ डाक्टरको अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन ।विशेषज्ञ डाक्टरको अभावमा अस्पतालमा सेवा लिन आएका बिरामी उपचारका लागि जिल्लाबाहिर जाने गरेका छन् ।
बीबीसी,१५ पौष । यौन सम्पर्कका बेला पुरुषले महिलालाई तिमी यौनका लागि तयार छौं भनेर सोध्छन् त ? महिलाले पनि स्पष्ट रुपमा ‘हो म तयार छु, तिमीसँग सम्बन्ध बनाउन इच्छुक छु’
भक्तपुर, १३ पुस । मध्यपुरथिमि नगरपालिकाले वडा नं ४ मा निर्माणाधीन क्षयरोग अस्पतालको भवनमा शिलबन्दी गरेको छ ।अस्पतालक्षेत्र भित्र सरकारको रु २९ करोडको लागतमा निर्माण भइरहेको राष्ट्रिय क्षयरोग केन्द्रको ३००
पाल्पा, १३ पुस । पाल्पाको रामपुर नगरपालिकाका विभिन्न स्थानमा चलेको निःशुल्क आँखा शिविरबाट ६०५ जना बिरामीले सेवा लिएका छन् । बुधबार सम्पन्न नगरपालिकाका विभिन्न स्थानमा चलेको तीनदिने शिविरमा आँखा जाँच
काठमाडौं, १३ पुस । सरकारले स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयकी प्रमुख विशेषज्ञ रहेकी चौधरीलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कञ्चनपुर, १३ पुस । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको दोमिल्लामा स्थानीयले ऋण काढेर सामुदायिक स्वास्थ्य एकाइको भवन निर्माण गरेका छन् । स्थानीय ढुण्डीराज भण्डारीको संयोजकत्वमा निर्माण समिति गठन गरी ऋण काढेर रु
काठमाडौँ, १२ पुस (रासस) : नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले अत्याधुनिक प्रविधि भएको बिरामीमैत्री तीन टेस्ला एमआरआइ प्रविधि सम्पन्न १२८ स्लाइस सिटिस्क्यान मेसिन सञ्चालनमा ल्याएको छ । अस्पतालको निदानात्मक सेवा थप गर्दै
कल्पना पौडेल : काठमाडौँ, १२ पुस : के तपाईंले पाँच वर्षमुनिका बालबालिकाको आँखाको नानीमा अस्वाभाविक टल्कने थोप्लो, आँखा असामान्यरुपमा रातो भएको, बिस्तारै बाङ्गो अर्थात् डेडो हुँदै गएको देख्नुभएको छ ?
काठमाडौँ, ११ पुस (रासस) : नेपाल औषधि लिमिटेडले आगामी माघदेखि सिटामोल उत्पादन गर्ने भएको छ ।लिमिटेडले सिटामोल उत्पादनका लागि ९० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । लिमिटेडका महाप्रबन्धक डा
काठमाडौँ, १० पुस (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको छ । पित्तथैलीमा समस्या देखिएपछि बेलायतको लण्डनमा उपचार गराइरहेका डा देवकोटालाई आज अपराह्न