Logo
स्वास्थ्य

प्रधानमन्त्रीद्धारा स्वास्थ्यमन्त्री गगन थापाको प्रशंसा

काठमाडौं, ११ बैशाख । प्रधानमन्त्री तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कूलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा धेरै नयाँ प्रयासहरु भएको बताउनु भएको छ । सोमबार बिहान

विस्तृत पढ्नुहोस
स्वास्थ्य मन्त्रालयद्धारा मणीपाललाई खरेजीको चेतावनी

काठमाडौं, १० बैशाख । मुस्ताङको कागबेनीमा हिजो शनिबार भएको दुर्घटनामा परी घाइते भएकाहरुलाई आकस्मीक उपचार सेवा नदिएको बारेमा स्वास्थ्य मन्त्रालयले पोखराको मणीपाल शिक्षण अस्पतालसँग स्पष्टीकरण माग गरेको छ । पत्र

जिल्ला अस्पतालमा अत्याधुनिक एक्स–रे मेसिन

लमजुङ (बेँसीसहर), १० वैशाख । सदरमुकाम बेँसीसहरस्थित जिल्ला अस्पतालमा अत्याधुनिक डिआर डिजिटल एक्स–रे मेसिन सञ्चालनमा ल्याइएको छ । अस्पतालको सेवालाई प्रभावकारी बनाउन अत्याधुनिक मेसिन ल्याइएको हो । मानव विकास तथा

राउटेलाई भेटेर स्वास्थ्य मन्त्रीले भन्नुभयो, “सवैले उपचार गर्नु, सरकारले सवै व्यवस्था गर्छ”

काठमाडौं, ९ बैशाख । ट्रमा सेन्टरमा उपचार गराइरहेका राउटे युवा कपिल शाहीलाई स्वास्थ्यमन्त्री गगन थापाले शनिबार भेट्नु भएको छ । कपिल आगोले जलेर केही महिनादेखि थलिनु भएको थियो । अघिल्लो

एक्युप्रेसर तथा सुजोग पद्दतिद्वारा निःशुल्क उपचार

सुरुङ्गा (झापा), ९ वैशाख । मारवाडी सेवा समिति विर्तामोडले कब्जियत, सुगर, अनिन्द्रा, पत्थरी, रक्तचाप, गठियावाद, दम, माइग्रेन, घँुडा दुख्ने, टाउको दुख्ने, मोटोपन, थाइराइडलगायतका रोगीलाई मध्यनजर गर्दै बिना औषधि एक्युप्रेसर तथा

सहरी स्वास्थ्य केन्द्रबाट स्थानीय र पर्यटक लाभान्वित

तेह्रथुम, ७ वैशाख । पर्यटकीय क्षेत्र तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रको चौकीबजारमा सहरी स्वास्थ्य केन्द्र स्थापना भएपछि यस क्षेत्रका बासिन्दाका साथै यस क्षेत्रमा घुम्न आउने पर्यटक पनि लाभान्वित भएका छन् । तेह्रथुमको

सेयर खरिदको बिबादले सिटी हस्पिटल बन्द

काठमाडौं, ६ बैशाख । काठमाडौंको कलंकीस्थित सिटी सेन्टर हस्पिटल बन्द भएको छ । एक वर्ष अघि करिब आठ करोड रुपैयाँमा डाक्टरद्धय बसन्त कुमार माथेमा र राजेन्द्रप्रसाद बुर्लाकोटीलाई हस्पिटलको सेयर बिक्री

उपचार नपाउँदा गर्भवतीको मृत्यु

तेह्रथुम, ५ वैशाख । समयमै उपचार नपाउँदा सदरमुकाम म्याङलुङमा गर्भवतीको ज्यान गएको छ । धामीझाँक्रीको भर परी सिकिस्त भएपछि मात्रै उपचारका लागि अस्पताल पु¥याउँदा म्याङलुङ नगरपालिका–१ भदौरेकी २२ वर्षीया शान्ति

क्यान्सर बिरामीको उपचारका लागि पाँच लाख सहयोग दिने तयारी: मन्त्री थापा

भक्तपुर, ४ वैशाख । स्वास्थ्यमन्त्री गगन थापाले क्यान्सरका बिरामीको उपचारका लागि सरकारले रु पाँच लाख सहयोग गर्ने तयारी गरेको बताउनुभएको छ । नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा सञ्चालित भक्तपुर क्यान्सर

स्वास्थ्यमन्त्री थापाको अर्को घोषणा पनि कार्यान्वयन, निःशुल्क मृगौला प्रत्यारोपण सेवा सुरु

काठमाडौं, ३ बैशाख । सरकारले घोषणा गरेको निःशुल्क मृगौला प्रत्यारोपण सेवा आज देखि कार्यान्वयनमा आएको छ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले बैशाख १ गते देखि निःशुल्क मृगौला प्रत्यारोपण सेवा सुरु

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकार गंभिर छ : रेग्मी

काठमाडौं ३ वैशाख । स्वास्थ्य मन्त्रालयका कानून उपसविच शम्भुराम रेग्मीले सरकार सुर्तीजन्य पदार्थ विरुद्धको ऐन–२०६८ लागू गर्न गम्भिर रहेको बताएका छन् । आईतबार क्यान्सर काउन्सिल नेपालद्वारा आयोजना र नेपाल टेलिकमको

प्रधानमन्त्रीद्वारा ‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान शुभारम्भ (फाटोफिचर)

काठमाडौं, १ बैशाख । नयाँ बर्षको नयाँ बिहानी सुरुआतसँगै प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले ‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान शुभारम्भ गर्नुभएको छ । स्वास्थ्य मन्त्रालयको आयोजनामा त्रिपुरेश्वरको दशरथ रंगशालावाट सुरु