Logo
स्वास्थ्य

मिर्गौला पीडितलाई जापानबाट पाँच लाख सहयोग

टोकियो, जापान, २० असोज । रकम अभावमा अस्पतालको बास भइरहेका दुईजना मिर्गौला पीडितलाई जापानवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । पारिवारिक अवस्था नाजुक भएर उपचारार्थ

विस्तृत पढ्नुहोस
सकरपुरामा झाडापखालाको प्रकोप, दर्जनौँ बिरामी

राजविराज, २० असोज (रासस) ः सप्तरीको दक्षिणी भेगमा रहेको बाढी प्रभावित तिलाठी कोइलाडी गाउँपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ । पछिलो पटक सो गाउँपालिकाअन्तर्गत सकरपुराका बाढीपीडितमा एक्कासि झाडापखालाको प्रकोप बढ्न थालेपछि

केसीको १३ अाैं आमरण अनसन आजबाट फेरि सुरु

काठमाडौं, १९ असोज । डा. गोविन्द केसीको १३ अाैं आमरण अनसन आजबाट फेरि सुरु भएको छ ।चिकित्सा शिक्षा र सेवामा सुधारको लागि आन्दोलन गर्दै आएका प्रा डा केसीले बिहीबार अपराह्न

डेंगुका बिरामी बढ्दै जाँदा स्थानीय भयभित

गौशाला, १८ असोज : महोत्तरी जिल्लाको बर्दिवासमा मात्र दुई दिनअघि देखापरेको डेंगु रोगका बिरामीको संख्या क्रमिक रुपमा बढ्दै जाँदा स्थानीय भयभित भएका छन् । सोमबार मात्र पाँचजनामा देखा परेको डेंगु

प्रयोगमा आएन अस्पतालको एक्स–रे मेसिन

गोरखा, १६ असोज : गोरखा अस्पतालमा विगत दश वर्षपहिले खरिद गरिएको अत्याधुनिक एक्स–रे मेसिन प्रयोगमा ल्याउन नसक्दा बिरामीले सेवा पाएका छैनन् । पाँच सय एमए क्षमताको उक्त एक्स–रे मेसिन थ्रिफेज

झाडापखालाबाट एकको मृत्यु, १२ जना बिरामी

दोलखा १६ असोज : दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–९, साविक गौरीशंकर गाउँपालिकाको सिमीगाउँमा झाडापखालाबाट एकजनाको मृत्यु भएको छ । झाडापखालाबाट आइतबार सिमीगाउँका ७९ वर्षीय तेन्जी शेर्पाको मृत्यु भएको स्थानीय मिङ्मानुरी शेर्पाले

अस्पताल डाक्टर बिहिन भएपछि बिरामी मारमा

गाइघाट(उदयपुर) १५ असोज  :  सुरक्षा निकाय प्रहरी, प्रशासन तथा अस्पतालका डाक्टर र कर्मचारीले पनि प्रत्येक वर्ष नेपालीको महान्् चाड बडादसैं मनाउने गर्दै आएका छन् । यस्ता संवेदनशील क्षेत्रका महत्वपूर्ण व्यक्तिले

ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स

फलेवास, पर्वत, १३ असोज (रासस) ः कुश्मा नगरपालिका–१४ स्थित ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा एम्बुलेन्स सेवा सञ्चालन भएको छ । सांसद विकास लम्सालले बिहीबार स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष कुमार सुवेदीलाई

दशैंमा मासु र मदिरा कति खाने ? यस्तो छ डाक्टर भट्टराईको टिप्स

बरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले मासु र मदिरा अध्यधिक सेवन नगर्न सुझाव दिएका छन् । विशेषगरि मासुमा पनि रातो मासु त्यति धेरै मात्रामा नखानको लागि उनले आग्रह गरेका छन्

आँखा उपचार केन्द्रलाई रु नौ लाख सहयोग

रामपुर (पाल्पा), १२ असोज (रासस) ः कालिगण्डकी आँखा उपचार केन्द्र, रामपुर, पाल्पालाई रु नौ लाख आर्थिक सहयोग प्राप्त भएको छ । लामो समयदेखि पाल्पाको शिक्षा, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा काम

ओपिडी टिकट निःशुल्क

पाँचथर, ११ असोज : जिल्ला अस्पताल पाँचथरमा ओपिडी टिकट निःशुल्क गरिएको छ । फिदिम नगरपालिकाको आर्थिक वर्ष ०७४÷७५ को नगर परिषद्ले रु पाँच लाग्दै आएको टिकट निःशुल्क गर्ने निर्णय गरेको थियो

चिकित्सकहरुले आन्दोलन नराके कठोर निर्णय गर्न बाध्य हुन्छौं : स्वास्थ्यमन्त्री पोखरेल

काठमाडौं, १० असोज । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आन्दोलनरत चिकित्सकहरुलाई तत्काल आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् । मंगलबार मन्त्रालयमा विशेष पत्रकार सम्मेलनको आयोजना गरेर मन्त्री पोखरेलले यस्तो आग्रह गरेका छन्