साना (यमन), १८ असार । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) यमनमा फैलिएको हैजाबाट गत अप्रिलयता मृत्यु हुने सर्वसाधारणको सङ्ख्या एक हजार ५०० पुगेको बताएकोे छ ।
म महेश्वर श्रेष्ठ । २०५३ सालमा जिल्ला स्थापना कार्यालय; म्याग्दीको जनस्वास्थ्य अधिकृत पदमा नियुक्ति भै विभिन्न जिल्ला जनस्वास्थ्य कार्यालयहरु जस्तै रुपन्देही, दाङ, भक्तपुर, रसुवा, रामेछाप, मनाङ, बाग्लुङ हुँदै हाल जिल्ला
काठमाडौं, १६ असार । क्यान्सर काउन्सिल नेपालको आयोजनामा ललितपुरको सेन्ट जेभियर्स स्कुलमा एक दिवसीय ‘सुर्तिजन्य पदार्थको असर ः मुटु तथा क्यान्सर रोगको बारेमा जनचेतना तथा अन्तरक्रियात्मक’ कार्यक्रम सम्पन्न भएको छ
कञ्चनपुर (सप्तरी), १६ असार । गरिबीका कारण वर्षांैदेखि रोगव्याधि लुकाएर राख्न बाध्य तिलाठी गाउँका महिला बिहीबार गाउँमै आइपुगेका चिकित्सकसँग निःशुल्क स्वास्थ्य उपचार सेवा पाएर हर्षित भएका छन् । महिला, बालबालिका,
नेपालमा दश ठूला अस्पताल निर्माण गर्ने घोषणा लन्डन, १५ असार ।गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष तथा ब्यवसायी डा. उपेन्द्र महतो आफूले नेपालमा दश ठूला अस्पताल निर्माणको कार्ययोजना तयार पारेको
पोखरा, १५ असार । भारतीय राजदूत मन्जिभसिंह पुरीले हिमालय आँखा अस्पतालको सेवा विस्तारका लागि आवश्यक स्रोतसाधन जुटाउन पहल गर्ने बताउनुभएको छ । हिमालय आँखा अस्पताल घारीपाटन पोखराको आज निरीक्षणका क्रममा
काठमाडौं, १५ असार । ज्येष्ठ नागरिक जिल्ला सङ्घ, कास्कीको आयोजना तथा पोखरा लेखनाथ महानगरपालिकाको सहयोगमा बिर्सने रोग (डिमेन्सिया तथा अल्जाइमर) विषयक एक दिवसीय सचेतना कार्यक्रम बुधबार यहाँ सम्पन्न भएको छ
जाजरकोट, १५ असार । यहाँको नलगाड नगरपालिका–१३ भगवती औलगुर्ताका रती कामी ज्वरो आएर हैरान भएर उपचारका लागि स्थानीय भगवती स्वास्थ्य चौकी जाँदा सिटामोलसमेत नपाएपछि निरास भएर फर्किनुभयो । यहाँ सधैँ
धनुषा, १४ असार । धनुषा जिल्लामा अवैधरुपमा गर्भपात गराउनेको सङ्ख्या बढेपनि सरकारले तोकेको गर्भपात गराउने केन्द्रमा भने न्यून छ सङ्ख्याका महिलाले गर्भपात गराउँदै आएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयबाट प्राप्त
काठमाडौँ, १२ असार । नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बर्सेनि बढ्दै गएको गृह मन्त्रालयले जनाएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेपालमा
काठमाडौँ, १२ असार । राष्ट्रिय अर्बुद अस्पताल हरिसिद्धि, ललितपुरमा उपचाररत कलाकार सुरेन्द्र प्रधानलाई आधुनिक कलाकार समाज (सोमा)का अध्यक्ष शङ्करराज सिंहले सोमाका तर्फबाट रु ५१ हजार आइतबार प्रदान गर्नुभएको छ ।
सुरुङ्गा (झापा) ११ असार । बिर्तामोडमा रहेको कनकाई अस्पतालमा चिकित्सकको चरम लापरबाहीका कारण पाँच महिने नाबालक सुवाङ राईको मृत्यु भएको आरोप लगाउँदै उनका आफन्तले आज बिहान अस्पताल घेराउ गरेका छन्