Logo
स्वास्थ्य

दमौली अस्पतालमा पाठेघर फाल्ने शल्यक्रिया सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

दमौली (तनहुँ), १४ साउन । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा पाठेघर फाल्ने शल्यक्रिया सेवा सुरु भएको छ । अस्पतालले आइतबारदेखि पहिलोपटक उक्त सेवा सुरु गरेको हो

विस्तृत पढ्नुहोस
काठमाडौं उपत्यकाको पोलियो खोप अभियान तीन दिन थप

काठमाडौं, साउन १४ । काठमाडौं उपत्यकामा सञ्चालनमा रहेको विशेष पोलियो अभियान तीन दिन थप गरिएको छ। काठमाडौंसहित भक्तपुर र ललितपुरमा छुटेका बालबालिकालाई पोलियो थोपा खुवाउने उद्देश्यका साथ अभियान तीन दिन

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा फिजियोथेरापी सेवा विस्तार

काठमाडौं, १२ साउन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक फिजियोथेरापीसहितको परम्परागत चिनियाँ उपचार पद्धतिको स्तरबृद्धि गरिएको छ । अस्पतालमा अत्याधुनिक उपकरण थप गरी सेवा विस्तार गरिएको हो ।

देशभर १० जनामा हैजा पुष्टि, संक्रमणबाट बच्न यस्ता छन् विज्ञहरुको सुझाव

काठमाडौँ, १२ साउन । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ । ललितपुरमा सात र कैलालीमा तीन

स्वास्थ्यमन्त्री पौडेलको घोषणा : वीर अस्पताल रहिरन्छ, न्याम्सपनि रहन्छ (भिडिओसहित)

काठमाडौं, १२ साउन । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारको लागि सुझाव तथा मार्गनिर्देशन दिनको लागि वरिष्ठ चिकित्सकहरुसँग अपिल गरेका छन् । वीर अस्पतालको १३५औं वार्षित्कोसत्वको अवसरमा आयोजित

शुक्लाफाँटाका दुई बालकमा दादुरा–रुबेला

कञ्चनपुर, १२ साउन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा दादुरा–रुबेलाका बिरामी फेला परेका छन् । आठ वर्षीय र २२ महिनाका बालकमा दादुरा–रुबेला देखिएको हो । अन्य १९ शङ्कास्पद बिरामी फेला परेका

चितवनमा फैलिँदै डेङ्गु, ५१ जनामा देखियो सङ्क्रमण

चितवन, साउन १२ । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन् । जनस्वास्थ्य

कलेजो प्रत्यारोपण : पुरुष लिन्छन्, महिला दिन्छन्

भक्तपुर, ९ साउन । विश्वमा कठिन मानिएको कलेजो प्रत्यारोपणमा नेपालले सफलता हासिल गर्दै गएको छ । नेपालमा पहिलो पटक सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विसं २०७३ मङ्सिर २२ गते भक्तपुरका

काठमाडौंमा पोलियो भाइरस पुष्टि भएपछि आजदेखि पोलियोविरुद्ध खोप अभियान

काठमाडौं, साउन ९ । काठमाडौंमा पोलियो भाइरस पुष्टि भएपछि सरकारले उपत्यकाका तीन जिल्लामा आजदेखि शनिबारसम्म पोलियोविरुद्धको विशेष खोप अभियान सञ्चालन हुँदैछ । काठमाडौंको टुकुचा खोला र बागमती नदीको सङ्गमस्थलबाट गत

एम्बुलेन्सको रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन

काठमाडौँ, ८ साउन । सरकारले देशभरका एम्बुलेन्सको रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति र जिल्ला एम्बुलेन्स व्यवस्थापन

डेङ्गु सङ्क्रमित बढेपछि ‘लार्भा खोज र नष्ट गर’अभियान

मुग्लिन (चितवन) , ८ साउन । डेङ्गु सङ्क्रमण बढेसँगै यहाँको इच्छाकामना गाउँपालिकाले लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’अभियान सञ्चालन गरेको छ । गाउँपालिकाले केही दिनअघि मात्रै मुग्लिन र शान्ति बजार

चितवन पुगेर क्यान्सरको उपचार सिकाउँदै चिनियाँ चिकित्सक

चितवन, साउन ८ । चीन सरकारको सहयोगमा चितवनमा निर्माण भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालनकालदेखि चिनियाँ चिकित्सकले सेवा प्रवाह गर्दै आएका छन् । अस्पतालका पूर्वकार्यकारी निर्देशक डा। देजकुमार गौतम