Logo
स्वास्थ्य

सेलिब्रेटीहरुको पहिलो रोजाइ बन्दै डर्म डाईनामिक्स क्लिनिक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ असार । ललितपुरको कुमारीपाटीमा रहेको डर्म डाईनामिक्स डाइनामिक क्लिनिक सेलिब्रेटीहरुको पहिलो रोजाइमा पर्न थालेको छ । डा.अनिलकुमार भट्ट र डा. उमा केयालले सञ्चालनमा

विस्तृत पढ्नुहोस
बारबर्दिया नगरअस्पतालमा निःशुल्क सर्पदंश उपचार सेवा सुरू

गुलरिया (बर्दिया), २१ असार । बर्दियाको बारबर्दिया नगरपालिकाको नगर अस्पतालमा निःशुल्क सर्पदंश उपचार सेवा सुरू भएको छ । सबै मापदण्ड पूरा गरी अनुमति पाएसँगै उपचार सेवा सुरु गरिएको हो ।

जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र

झापा, २१ असार । मेचीनगर नगरपालिका–१३ चारआली स्थित सर्पदंश उपचार केन्द्रले दुई दशकमा २० हजारभन्दा बढी मानिसलाई अकाल मृत्युबाट बचाएको छ । नेपाली सेना र समुदायको साझेदारीमा सञ्चालित २५ शय्याको

चिमखोलामा नयाँ स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी, असार २१ । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । रघुगङ्गा गाउँपालिकाले रु एक करोड ६७ लाख लागतमा स्वास्थ्यचौकीको

कास्कीलाई पूर्णखोप सुनिश्चित घोषणा

कास्की, असार २१ । कास्की जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चिततासहित पूर्णखोप जिल्ला घोषणा गरिएको हो। जिल्लास्तरीय खोप समन्वय

तुलसीपुरमा क्षयरोगका बिरामी खोजी अभियान

तुलसीपुर (दाङ), २० असार । नेपाललाई क्षयरोगका बिरामी मुक्त बनाउने अभियानअन्तर्गत गाउँ–गाउँमा यसका बिरामी खोजी अभियान थालिएको छ । अभियान यस वर्ष दाङका तुलसीपुर उपमहानगरपालिका र गढवा गाउँपालिकामा थालिएको छ

तनहुँलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

दमौली, असार १९ । तनहुँ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यस अगाडि जिल्लाका दशवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो । स्वास्थ्य कार्यालयद्वारा मंगलबार

डेङ्गु सङ्क्रमणको जोखिम रोक्न उच्च सतर्कता

नेपालगन्ज १८ असार र भारतसँग सीमा जोडिएको बाँके जिल्लामा डेङ्गु सङ्क्रमणको जोखिम देखिएको भन्दै उच्च सतर्कता अपनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सबै पालिकामा डेङ्गुको सङ्क्रमण देखिएको उल्लेख गर्दै

चितवनका एक हजार सात सय जनामा डेङ्गु सङ्क्रमण

चितवन, १६ असार । चितवनमा एक हजार सात सय ७१ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । गत वर्ष साउनदेखि हालसम्ममा परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । चितवनका विभिन्न

सुदूरपश्चिममा डेङ्गु, स्क्रबटाइफसविरुद्ध अभियान

काठमाडौं,१५ असार । सुदूरपश्चिम प्रदेशमा डेङ्गु र स्क्रबटाइफसका बिरामी बढेपछि त्यसविरुद्ध अभियान थालिएको छ । गएको माघयता एक सय १६ जनामा डेङ्गु तथा चार सय नौजनामा स्क्रबटाइफस सङ्क्रमण पुष्टि भएपछि

डा. भट्टराईको नेतृत्वमा नेपालमै पहिलोपटक मिनिमल्ली इनभासिभ प्रविधिबाट मुटुको भल्व (माईट्रल भल्व) परिवर्तन

काठमाडौं, १४ असार । त्रि.वि. शिक्षण अस्पतालअन्तर्गतको मनमोहन कार्डियो–थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पहिलोपटक मिनिमल्ली इनभासिभ प्रविधिबाट मुटुको भल्व (माईट्रल भल्व) परिवर्तन गरिएको छ । पछिल्लो एक दशकदेखि मनमोहन सेन्टरमा

डेङ्गु फैलन नदिन लार्भा नष्ट गर्ने अभियानमा कामपा

काठमाडौँ, १३ असार । काठमाडौँ महानगरपालिका स्वास्थ्य विभाग डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायमा सचेतना बढाउने अभियानमा जुटेको छ । नियमित पानी पर्न

Screenshot