Logo
स्वास्थ्य

कैलालीमा एक हजार बढी डेङ्गीका बिरामी

-रिपोर्टर्स नेपाल/संवाददाता

टीकापुर, असार २७ । गत वर्षका तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी वृद्धि भएका छन् । यसवर्ष एक हजार एक जना डेङ्गी सङ्क्रमित भएका छन्

विस्तृत पढ्नुहोस
भरतपुर अस्पतालमा आजदेखि एमआरआई सेवा

चितवन, असार २७ । भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला एमआरआई

टेलिअफ्थाल्मोलोजी परियोजना कार्यान्वयनमा

काठमाडौं, असार २६ । नेपाल नेत्रज्योति सङ्घले नूर दुबई फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा ‘टेलिअफ्थाल्मोलोजी’ परियोजना सुरुआत गरेको छ । सो परियोजनाले ‘टेलिअफ्थाल्मोलोजी’मार्फत नेपालको दुर्गम क्षेत्रका वासिन्दामा आँखा उपचारको पहुँच

बाढीपहिरो प्रभावित क्षेत्रमा फैलन सक्ने रोगबारे जनस्वास्थ्य सेवा प्रतिष्ठानद्वारा उपराष्ट्रपतिको ध्यानाकार्षण

काठमाडौं, २५ असार । जनस्वास्थ्य सेवा प्रतिष्ठान नेपालले बाढीपहिरो प्रभावित क्षेत्रका जनतामा सरुवा रोगको महामारी फैलनसक्ने भन्दै उपराष्ट्रपति रामसहाय यादवको ध्यानाकार्षण गराएको छ । आज (मंगलबार) उपराष्ट्रपति यादवलाई भेटेर प्रतिष्ठानका

बाढी प्रभावितलाई महाकाली अस्पतालमा निःशुल्क उपचार गरिने

दोधारा चाँदनी (कञ्चनपुर), २५ असार । कञ्चनपुरका बाढी प्रभावितलाई महाकाली प्रादेशिक अस्पतालले निःशुल्क उपचार गर्ने भएको छ । बाढीमा परेर घाइते र प्रभावित क्षेत्रका बिरामी हुने नागरिकको अस्पतालले निःशुल्क उपचार

दरवाङ आधारभूत अस्पतालमा पूर्वाधार विस्तार

म्याग्दी, असार २५ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको आधारभूत अस्पतालमा पूर्वाधार विस्तार भएको छ । मालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको बजेटबाट तीनवटा भवन, भवन परिसरमा

केही चिकित्सकहरुले कन्सल्टेन्सीमा एजेण्डको काम गरिरहेको भन्दै काउन्सिलमा उजुरी, दर्ता रद्द गर्न माग

काठमाडौं, २४ असार । मेडिकल काउन्सिलको ऐन, नियम तथा पेशागत आचरण र आचार संहिता विपरीत केही चिकित्सकहरुले कन्सल्टेन्सी ब्यबसायमा शैक्षिक परामर्श गरी विद्यार्थीहरुलाई विदेश पठाउने कार्य गरेको भन्दै नेपाल मेडिकल

५२ ओटा रोग सङक्रामकको सूचीमा

काठमाडौँ, २३ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ । सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार

मधेश प्रदेशमा एचआईभी सङ्क्रमित चार हजार भन्दा बढी

जनकपुर, २३ असार । मधेश प्रदेशमा चार हजार दुई सय ८७ जना एचआईभी सङक्रमितले नियमित औषधि सेवन गरिरहेका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले धनुषाको लालगढमा आयोजना गरेको तीन दिने

अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बीमा

तनहुँ, असार २२ । तनहुँको घिरिङ गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गका ६३ अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । अपाङ्गता परिचयपत्र लिएका दुई सय ८२ जनामध्ये पहिलो

दैनिक १२ हजारभन्दा बढीलाई निःशुल्क विगेन थर्मल थेरापी सेवा प्रदान गर्दैआएको विगेन नेपालले मनायो १०औं वार्षिकोत्सव

काठमाडौं, २१ असार । विगेन नेपालले आफ्नो स्थापना दिवसको १०औं वार्षिकोत्सव मनाएको छ । आज स्थापना दिवसको अवसरमा सनराइज सम्मेलन केन्द्र, गोदावारीमा विगेन नेपालले १०औं वार्षिकोत्सव समारोह मनाएको हो ।

सेलिब्रेटीहरुको पहिलो रोजाइ बन्दै डर्म डाईनामिक्स क्लिनिक

काठमाडौं, २१ असार । ललितपुरको कुमारीपाटीमा रहेको डर्म डाईनामिक्स डाइनामिक क्लिनिक सेलिब्रेटीहरुको पहिलो रोजाइमा पर्न थालेको छ । डा.अनिलकुमार भट्ट र डा. उमा केयालले सञ्चालनमा ल्याएको उक्त क्लिनिकले छोटो समयमा