Logo
स्वास्थ्य

वीर अस्पतालमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २७ जेठ । वीर अस्पतालले ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु गरेको छ । अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसर पारेर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया

विस्तृत पढ्नुहोस
सेनाको एकीकृत स्वास्थ्य शिविरबाट ६ सय ६२ जना लाभान्वित

म्याग्दी, जेठ २७ । जिल्लाको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा नेपाली सेनाको आयोजनामा भएको बृहत् एकीकृत स्वास्थ्य शिविरबाट छ सय ६२ जना लाभान्वित भएका छन् । नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरको

परिष्कृत नेपालद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविर, रक्तदान र रोवट प्रदर्शनी कार्यक्रम सम्पन्न

काठमाडौं, २६ जेठ । परिष्कृत नेपालद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविर, रक्तदान र रोवट प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । परिष्कृत नेपालका अध्यक्ष ई. विशु थापाका अनुसार आज (शनिबार) भक्तपुरमा आयोजित

बाँकेमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, २६ जेठ । बाँकेको नेपालगञ्जमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीमा शुक्रबार शिविर सञ्चालन गरिएको हो । कान्ति आरोग्य अस्पताल नेपालगञ्जको आयोजना

महालक्ष्मी नगरपालिका-२ र सुनापाती पोलिक्लिनिकको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै

काठमाडौं, २५ जेठ । ललितपुरको इमाडोलमा शनिबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सुनापाती पोलिक्लिनिक एवम् हेल्थ सेन्टर र महालक्ष्मी नगरपालिका वडा नम्बर २ को संयुक्त आयोजनामा शनिबार विहान

यी हुन लिच्ची खानुको मुख्य फाईदा

काठमाडौं । अहिले लिच्चीको सिजन हो । तराई/मधेशमा त झनै बोटमा लिच्ची लटरम्म भैसकेका छन् । काठमाडौंका फलफूल पसलमा पनि लिच्ची भरिभराउ छ । लिच्ची स्वास्थ्यको लागि पनि राम्रो फल

चितवनमा ३१ हजार बढी बालबालिकालाई आइपिभी खोप

चितवन, २५ जेठ । चितवन जिल्लाका ३१ हजार बढी बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप लगाइएको छ । यही जेठ १३ देखि २२ गतेसम्म अभियानका रूपमा सञ्चालित खोप कार्यक्रममा ३१ हजार दुई

भरतपुर अस्पतालमा आइपुग्यो एमआरआई मेसिन

चितवन, २३ जेठ । चितवन जिल्लाको भरतपुर अस्पतालमा एमआरआई मेसिन आएसँगै तीन साताभित्र जडान गरी सञ्चालन गर्ने तयारी गरिएको छ । ३० करोड लागतमा उक्त उपकरण अस्पताल ल्याइएको हो ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुँदै

काठमाडौं, जेठ २३ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिक- ६ थुमपाखरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ। ह्याम्स अस्पताको सहयोगमा यहि जेठ २६ गते मुटु, प्रसुती तथा स्त्री रोग सम्बन्धी निःशुल्क

नवनियुक्त स्वास्थ्यमन्त्री यादवलाई मेडिसिटीमा भव्य स्वागत (फोटोफिचर)

काठमाडौं, २२ जेठ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पतालको निरीक्षण भ्रमण गरेका छन् । अस्पताल भ्रमणमा पुगेका मन्त्री यादवलाई सो अस्पतालका अध्यक्ष डा.

बाथरोगः धेरै बिरामी उपचारको पहुँचबाट बाहिर

काठमाडौँ, २२ जेठ । मुलुकमा बाथरोगका धेरै बिरामी उपचारको पहुँचभन्दा बाहिर रहेका पाइएको छ । नेसनल बाथरोग सेन्टरका अनुसार देशमा करिब ३० लाख बाथरोगी रहेका अनुमान गरिएको छ, त्यसको १०

टीकापुरमा एकीकृत जनस्वास्थ्य अभियान

टीकापुर (कैलाली), २२ जेठ । कैलालीको टीकापुरमा स्वास्थ्य संस्थासम्म आएर सेवा लिन नसक्ने बिरामीलाई लक्षित गरी एकीकृत जनस्वास्थ्य अभियान सुरुआत गरिएको छ । टीकापुर नगरपालिकाले १० दिनसम्म हरेक वडाका बस्तीमा