Logo
स्वास्थ्य

डा. यादव रामराजा सिंह विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको सदस्यमा नियुक्त

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ चैत्र । वरिष्ठ चिकित्सक डा. विरेन्द्र प्रसाद यादव रामराजा प्रसाद सिंह विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको सदस्यमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को

विस्तृत पढ्नुहोस
असहाय र विपन्नका लागि हाडजोर्नी सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ, २५ चैत । काठमाडौँको जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ अर्थोपेडिक अस्पतालमा गरिब र असहाय व्यक्तिहरुका लागि खुट्टाको हड्डीको उपचारसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । हिलिङ द चिल्ड्रेन अमेरिकाका

विपन्न नागरिकको उपचार सेवामा पहुँच बढाउँदै स्वास्थ्य बीमा कार्यक्रम

काठमाडौँ, २५ चैत । आर्थिक रुपमा गरिब भएका मानिसलाई उपचारको एकमात्र माध्यमको रुपमा स्वास्थ्य बीमा कार्यक्रम रहेको छ । २०७२ सालमा कैलालीबाट शुरु भएको स्वास्थ्य बीमा कार्यक्रमले धनीदेखि विपन्न नागरिकलाई

हुम्लाको अदानचुलीका स्वास्थ्य संस्थामा बिरामीको चाप

सिमकोट (हुम्ला), २५ चैत । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा शनिबारदेखि सिजन फ्लु फैलिनुका साथै बिरामीको सङ्ख्या बढ्दै गएको छ । गाउँपालिकाको वडा नं ५ र ६ मा सिजन

विश्व स्वास्थ्य दिवस : सरोकारवालालाई सहकार्य गर्न अनुरोध

काठमाडौँ, २५ चैत । विश्व स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले सरोकारवाला पक्षलाई सहकार्य गर्न अनुरोध गरेको छ । दिवसको अवसरमा विभागले आज विज्ञप्ति जारी गरी सरोकारवालालाई सहकार्यको अनुरोध गरेको

वीरगञ्जमा बेसिक फर नर्स कार्यशाला तालिम सम्पन्न

काठमाडौं, २४ चैत । नेपाल मेडिसिटी बयोधा अस्पताल र नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेशन काठमाडौंको संयुक्त आयोजनामा वीरगञ्जमा २ दिने कार्यशाला तालिम सम्पन्न भएको छ । उक्त कार्यशाला तालिम यही

दीर्घरोगी र गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा

गोरखा, २४ चैत । जिल्लाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका एक सय पाँच जना दीर्घरोगी तथा गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत उनीहरूको बीमा गरेको

चन्दननाथमा १५ शय्याको आयुर्वेद अस्पताल बनाइने

जुम्ला, चैत २४ । जुम्लाको चन्दननाथ नगरपालिका-१० स्थित बोहोरा गाउँमा १२ करोड रुपैयाँको लागतमा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण हुने भएको छ । कर्णाली प्रदेशअन्तर्गतको आयुर्वेद स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्न

खोटाङमा सञ्चालित बृहत् स्वास्थ्य शिविरबाट ६ हजार लाभान्वित

खोटाङ- खोटाङ सेवा समाजले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर शुक्रबार साँझ सम्पन्न भएको छ। ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ नाराका साथ जिल्लाका विभिन्न ११ स्थानमा आयोजित शिविरबाट छ हजार छ

‘मस्तिष्काघातबाट बच्न उच्च रक्तचाप, मधुमेह र मोटोपनको समस्याबाट जोगिनुपर्ने’

ललितपुर, २३ चैत । मस्तिष्काघातबाट बच्न उच्च रक्तचाप, मधुमेह र मोटोपनलगायतका समस्याबाट मुक्त हुनुपर्नेमा सम्बन्धित क्षेत्रका विज्ञले सुझाव दिएका छन् । नेपाल मेडिसिटी अस्पतालद्वारा आज आयोजित कार्यक्रममा वरिष्ठ स्नायुरोग विशेषज्ञ

सर्लाहीमा क्षयरोगी बढे

बरहथवा (सर्लाही), २३ चैत । सर्लाहीमा गत वर्षभन्दा क्षयरोगीको सङ्ख्या बढेको पाइएको छ । स्वास्थ्य कार्यालय मलङ्गवाको क्षयकुष्ठ शाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा पछिल्लो समय क्षयरोगीको सङ्ख्या बढेको हो ।

निःशुल्क स्वास्थ्य शिविरबाट १५ सयजना लाभान्वित

गोरखा, २३ चैत । गोरखाको पालुङटार नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट नगरपालिकाभित्रका करिब एक हजार पाँच सयजना नागरिक लाभान्वित भएका छन् । नगरवासीको स्वास्थ्य सुरक्षाका लागि नगरपालिकाले वडावडामा