Logo
स्वास्थ्य

४० लाखको आयुर्वेद औषधालय भवन उपयोगविहीन

-रिपोर्टर्स नेपाल/संवाददाता

नवलपरासी, पुस ५ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ मा ४० लाख लागतमा निर्माण गरिएको पाल्ही आयुर्वेद औषधालय भवन उपयोगविहीन भएको छ । पाल्हीनन्दन गाउँपालिकाले निर्माण

विस्तृत पढ्नुहोस
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागेको ताला बत्तीस दिनपछि खुल्यो

जुम्ला, पुस ५ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि स्थायी रूपमा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारीको स्तरवृद्धि र नियमावलीअनुसारको तलबभत्ता नपाएको विषयलाई लिएर सुरू भएको आन्दोलन स्थगन

स्वास्थ्य मन्त्री पौडेलद्वारा वैद्यखानाको अनुगमन, उत्पादन बढाउन निर्देशन

काठमाडौँ, ४ पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबारस्थित वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न आग्रह गरेका छन् । वैद्यखानाको औषधि उत्पादन अवस्थाबारे आज अनुगमन गर्दै उनले वैद्यखानाका

मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण

काठमाडौं, पुस ४ । चन्द्रागिरि नगर अस्पताल थानकोटमा ‘भेन्टिलेटर’ सेवा सञ्चालनमा आउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो अस्पताललाई जीवन रक्षार्थ उपयोग हुने अतिसंवेदशील सो उपकरण प्रदान गरेको

नेपाल आईपुग्यो क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप

काठमाडौं, ४ पुस । ‘एचपिभी’ खोप लागि ग्लोबल एलायन्स (गाभी)को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको

धवलागिरिमा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम

म्याग्दी, ३ पुस । धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रमबाट आठ सय जनाभन्दा बढी लाभान्वित भएका छन् । नसर्ने रोग पहिचान र उनीहरूको उपचारमा पहुँच बढाउने तथा जनचेतना अभिवृद्धिका

स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणाली मार्फत् उपलब्ध गराउन मन्त्रालयको निर्देशन

काठमाडौं, पुस ३ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ एवं स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन परिपत्र गरेको छ। मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका

थर्पु आधारभूत अस्पतालमा दन्त शिविर सुरु

दमौली (तनहुँ), २ पुस । यहाँको म्याग्दे गाउँपालिका–४ थर्पुस्थित आधारभूत अस्पतालमा दन्त शिविर सुरु भएको छ । १० शय्या क्षमताको उक्त अस्पतालको गत शनिबार मात्रै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप

डा. महतोद्वारा फूलकुमारी महतो मल्टिपल हेल्थ इन्स्टिच्यूटको भवन शिलान्यास

काठमाडौं, ३० मंसिर । पूर्वमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले आफ्नो नाममा खोलिने फूलकुमारी महतो मल्टिपल हेल्थ इन्स्टिच्यूटको लागि भवन निर्माणको शिलान्यास गरेका छन् । गृहजिल्लामा रहेका महतोले आज (आइतबार) उक्त

आठ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन

म्याग्दी, मंसिर २९ । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको बेनी अस्पतालको भवन निर्माण कार्य आठ वर्षसम्म पनि पूरा भएको छैन । पाँच वर्षअघि सकिनुपर्ने ५० शय्या क्षमताको भवनको हालसम्मको

एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना दिन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौँ, २७ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना प्राप्त भएमा खबर गर्न अपिल गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यदी कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग गरिएका

‘आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ बारे सचेत बनौँ’

काठमाडौं, मंसिर २७ । के तपाईंले अध्यारो कोठामा आफ्ना नानीबाबुको तस्बिर खिच्दा आँखाको नानीको कालो भागमा सेतो टीका देखिन्छ? यदि देखिन्छ भने सचेत हुनुहोला । यो सुझाव हो आँखाको क्यान्सर