Logo
स्वास्थ्य

बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा जारी

कोहलपुर, १५ जेठ : जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ सरुवा भएर

विस्तृत पढ्नुहोस
भारतमा कोरोना संक्रमित संख्या डेढ लाख भन्दा बढी

१५ जेठ। भारतमा बुधबार एकै दिनमा ६ हजार ५६६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार बिहानसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ५८ हजार ३३३ पुगेको स्वास्थ्य तथा परिवार कल्याण

सुदूरपश्चिममा थप तीन जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या २० पुग्यो

कैलाली, जेठ १५ । कैलालीको धनगढीको प्रयोगशालामा गरीएको परीक्षणमा थप तीन जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका अनुसार कैलालीका दुई जना र दार्चुलाका एकजना पुरुषमा कोरोना पुष्टि

प्रदेश नं २मा कोरोना सङ्क्रमितको सङ्ख्या ३२४ नाघ्यो

काठमाडौँ, १५ जेठ । प्रदेश नं २मा कोरोना सङ्क्रमितको सङ्ख्या ३२४ पुगेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेशमा ५६ नयाँ कोरोना सङ्क्रमित पुष्टि भएपछि सो सङ्ख्या पुगेको समाजिक विकास

मृतक युवाको रिर्पोट नेगेटिभ

सुर्खेत, जेठ १५ । भारत गुजरातबाट फर्कने क्रममा मङ्गलबार राति मृत्यु भएका सुर्खेतका एक युवकको कोरोना रिर्पोट नेगेटिभ देखिएको छ । प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार मृतकको बुधबार

सुर्खेतमा थपिए १५ सङ्क्रमित, मृतकको रिर्पोट ‘नेगेटिभ’

काठमाडौँ, १५ जेठ । पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १५ सङ्क्रमित फेला परेका छन् । यससँगै कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३८ पुगेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका

कोरोना महामारीः अमेरिकामा १ लाखको मृत्यु

एजेन्सी, १५ जेठ । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख कटेको छ । संक्रमित संख्या १७ लाख ४५ हजार पुगेको छ । अमेरिकामा कोरोना भाइरसबाट २ लाखभन्द बढीको

नेपाल कोरोना सङ्क्रमणको उच्च जोखिममा

काठमाडौँ, १५ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीको सङ्क्रमण यसै महिनाको अन्तिमदेखि साउनको पहिलो सातासम्म उच्च हुन सक्ने भन्दै सतर्कताका लागि आह्वान गरिएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र

१४ दिनमा ५ मृत्युसहित कोरोना संक्रमित ६६३ बढे, महामारीको संकट

काठमाडौं, १५ जेठ । देशमा एकै दिन ११४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जेठ महिनाभर संक्रमित संख्या तेब्बरले बढेको छ । पाँच जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

८८६ कोरोना भाइरसका संक्रमित को को (विवरणसहित)

काठमाडौं, १४ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या ८८६ पुगेको छ । आज साँझसम्म ११४ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो अहिलेसम्मकै एकै दिन सर्वाधिक संख्याको

कोरोना संक्रमणबाट पाचौं व्यक्तिको मृत्यु, आधिकारिक पुष्टि हुन बाँकी

ललितपुर, १४ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पाचौं व्यक्तिको मृत्यु भएको छ । कलेजोको संक्रमणबाट किष्ट अस्पताल भर्ना भएका व्यक्तिको मृत्यु भई स्वाब संकलन गरी नमुना परीक्षण गर्दा कोरोना

दाङका कोरोना संक्रमित १८ जना भारतबाट

घोराही, १४ जेठ : दाङ जिल्लामा आज कोरोना संक्रमण पुष्टि भएका सबै व्यक्ति भारतबाट फर्किएका हुन् । दाङमा आज कोरोना संक्रमित पुष्टि भएका १५ जनासहित जिल्लामा संक्रमितको सङ्ख्या १८ पुगेको