Logo
स्वास्थ्य

क्वारेन्टिनमा मृत्यु भएकी महिलाको शव व्यवस्थापन,पिसिआर रिपोर्ट आउन बाँकी

झिमरुक, १३ जेठ : क्वारेन्टिनमा मुत्यु भएकी प्युठान, ऐरावती गाउँपालिका –ं ६ की २६ वर्षीया महिलाको शव व्यवस्थापन गरिएको छ । महिलासँगै बसेका परिवारका पाँच

विस्तृत पढ्नुहोस
ब्राजिलबाट अमेरिका आउने गैर–अमेरिकीलाई पूर्व घोषित समयभन्दा दुई दिन पहिल्यै प्रवेश प्रतिबन्ध

१३ जेठ : कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि भन्दै अमेरिकाद्वारा मङ्गलबारदेखि ब्राजिलबाट अमेरिका आउने गैर–अमेरिकीलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ । अमेरिकाले यस पहिले गरेको निर्णयमा ब्राजिलबाट अमेरिका प्रवेशमा बिहीबारदेखि प्रतिबन्ध लगाउने

भारतमा कोभिड–१९ बाट निको हुनेकोे दर ४१.६१ प्रतिशत : स्वास्थ्य मन्त्रालय

१३ जेठ : भारतमा विश्वका अन्य मुलुकको तुलनामा कोभिड–१९ बाट सङ्क्रमित विरामी निको भएर घर फर्किनेको दर ४१.६१ प्रतिशत रहेको भारतको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी गराएको

कोरोना भाइरसविरुद्धको खोप २०२० मै बजारमा ल्याउन ठुला कम्पनिबीच दौड तिव्र

रिपोर्टर्स नेपाल, १३ जेठ । सन् २०२० विश्वकै लागि संकट बन्यो । कोरोना भाइरसको महामारीले सँसार नै अस्तव्यस्त बन्यो । मानव जातिमाथि नै संकटमा पर्न सक्ने यो महामारीविरुद्धको लडाईंमा विभिन्न

दक्षिण कोरियाद्वारा मधुमेहका ३१ औषधिको उत्पादन तथा विक्री प्रतिबन्ध

१३ जेठ : दक्षिण कोरियाले बजारमा रहेका विभिन्न ३१ थरी मधुमेहका औषधि उत्पादन तथा विक्रीमा प्रतिबन्ध लगाएको छ ।कोरियाको जनस्वास्थ्य निकायले मङ्गलबार दिएको जानकारी अनुसार ‘कार्सिनोजिन’ को मात्रा रहेको र

आज थपिएका ९० कोरोना भाइरसका संक्रमित को को (विवरणसहित)

काठमाडौं, १३ जेठ । देशमा कोरोना भाइरसका ९० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज नमुना परीक्षणका क्रममा ठुलो संख्यामा संक्रमित थपिएका हुन् । योसँगै देशभर

यी हुन् परिचय खुलाउने नेपालका पहिलो कोरोना भाइरसका संक्रमित (विज्ञप्तिसहित)

काठमाडौं, १३ जेठ । यी हुन् गुल्मी धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल । उनी नेपालमा कोरोना भाइरसको संक्रमण भएपछि आफ्नो व्यक्तिगत विवरण खुलाइहाल्ने पहिलो संक्रमित हुन् । देशमा ७७२ जना

धमाधम नीको हुँदै कोभिड १९ का संक्रमित, एकै दिन ४३ जना घर फर्किए

काठमाडौं, १३ जेठ । आज एकै दिन ४३ जना कोरोना भाइरसका संक्रमित नीको भई घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पर्सा, बाँकेलगायतका जिल्लाहरुबाट संक्रमित नीको भई घर फर्किएका हुन्

स्याङ्जा र अर्घाखाँचीमा पहिलोपटक कोरोना भाइरसको संक्रमित भेटिए

काठमाडौं, १३ जेठ । देशका कुल ४६ जिल्लामा कोरोना भाइरसका संक्रमित भेटिइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थप दुई जिल्लामा पहिलोपटक संक्रमित भेटिएको जानकारी

भारतबाट फर्कंदै काभ्रेली, स्थानीय क्वारेन्टिनमा राख्ने तयारी

काभ्रेपलाञ्चोक, १३ जेठ : भारतको सिमावर्ती क्षेत्रमा रोकिएका काभ्रेली धमाधम जिल्ला फर्कन थालेका छन् । सुनौली नाकाबाट नेपाल भित्रिएका २३ काभ्रेली गएराति तथा पूर्वी नाकाबाट ल्याइएका ३७ जना आज बिहान

कोरानाविरुद्व एडि २६ खोप बाँदरमा देखियो प्रभावकारी, अब मानिसमा परीक्षण

एजेन्सी  १३ जेठ । कोरोना भाइरसविरुद्वको प्रोटोटाइप खोप एडि २६ प्रभावकारी रहेको वैज्ञानिकहरुले दाबी गरेका छन् । उक्त खोपले बाँदरमा कोरोनाविरुद्व लड्न प्रभावकारी असर देखाएको भन्दै वाल्टर रिड आर्मी इन्सटिट्यूटका

बूढानीलकण्ठ मन्दिर क्षेत्र सिल

बूढानीलकण्ठ, १३ जेठ : बूढानीलकण्ठ नगरपालिका वडा नं ३ स्थित बूढानीलकण्ठ मन्दिर तथा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास सिल गरिएको छ । बूढानीलकण्ठ –३ मा बसोबास गर्ने ३७ वर्षीय एक