Logo
स्वास्थ्य

जनकपुरमा रियल टाइम पिसिआर मेशिन सञ्चालन

जनकपुरधाम, १२ जेठ : प्रदेश नं २को जनकपुरमा आजदेखि रियल टाइम पिसिआर मेशिन सञ्चालनमा आएको छ । प्रदेश सरकारले खरिद गरेको दुईवटा मेशिनमध्ये आज एउटा

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओलीले भने- विदेशमा अलपत्र नेपाली ल्याउने प्रबन्ध मिलाइने

काठमाडौं, १२ जेठ । सरकारले विदेशमा रहेका नेपालीलाई ल्याउने भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका र नआइ नहुने नेपालीलाई ल्याउने निर्देशिकासहित प्रबन्ध मिलाइने घोषणा गरेका हुन्

आज थपिएका एक मृतकसहित ७९ कोरोना संक्रमित को को (विवरणसहित)

काठमाडौं, १२ जेठ । देशमा आज एक मृतकको पुष्टिसहित ७९ कोरोना भाइरसका संक्रमित थपिएका छन् । उनीहरुमध्ये एक महिला र बाँकी सबै पुरुष छन् । यो सँगै कुल संक्रमित संख्या

यी हुन् कोरोना भाइरसबाट मृत्यु भएका ४ संक्रमित (विवरणसहित)

काठमाडौं, १२ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट चारजनाको मृत्यु भएको छ । आज थप एकजना मृतकको स्वाब परीक्षणबाट कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले

प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ३२ पुग्यो

जनकपुरधाम, १२ जेठ : प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या २३२ पुगेको छ । यस प्रदेशमा आइतबारसम्ममा १७८ जना सङ्क्रमित रहेकामा आज बिहान ५४ जना नयाँ सङ्क्रमित थपिएपछि सो

एक मृतकसहित कोरोना भाइरसका ७ संक्रमित थपिए

काठमाडौं, १२ जेठ । देशमा कोरोना भाइरसको संक्रमित ७ जना थपिएका छन् । यो सँगै कुल संक्रमित संख्या ६८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका

चौंथो कोरोना संक्रमितको मृत्यु पुष्टि

काठमाडौं, १२ जेठ । देशमा चौंथो व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । ४ जेठमा मृत्यु भएका वृद्धको पछि कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा

कोरोना भाइरसबाट चौंथो मृत्यु भनिएको विषयसहित थपिएका संक्रमितबारे विशेष जानकारी आउँदै

काठमाडौं, १२ जेठ । देशमा कोरोना भाइरसबाट एकै दिन ७२ जना संक्रमित थपिएका छन् । यसले विस्तारै भयावह रुप लिने संकेत देखाएको छ । वीरगञ्जमा ४ जेठमा मृत्यु भएका भनिएका

शिक्षण अस्पतालमा पिसिआर प्रयोगशाला आजदेखि शुरु

काठमाडौँ, १२ जेठ : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पिसिआर प्रविधिबाट कोभिड–१९ को परीक्षण आजदेखि शुरु गरिएको छ । त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले अस्पतालमा रहेको पिसिआर प्रयोगशालाको उद्घाटन गर्दै सरकारसँग

कपिलवस्तुमा नर्ससहित ११ घर फिर्ता

चन्द्रौटा,१२ जेठ : कपिलवस्तुमा नर्ससहित ११ जना कोरोनामुक्त भई घर फिर्ता भएका छन् । कपिलवस्तु अस्पतालमा कार्यरत नर्स कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको जनाउँदै आज घर फिर्ता भएपछि जिल्लामा कोरोना

इन्डोनेसियामा अलपत्र परेकी नेपाली युवतीको भारतद्वारा उद्वार

काठमाडौं, १२ जेठ । इन्डोनेसियामा एक्सचेन्ज प्रोग्राममा अध्यनरत नेपाली युवतीको भारतीय दूतावासले उद्वार गरेको छ । रतनगर ९, मोहना, चितवन घर भएकी सेविका ढकालको भारतीय सरकारले उद्वार गरेको हो ।

भारतमा २४ घन्टायता झन्डै ७ हजार कोरोना संक्रमित

१२ जेठ। भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९७७ जना संक्रमित भेटिएका हुन्