Logo
अन्तरवार्ता

पार्टीका नेतृत्वमा भ्रष्टीकरण छ-नारायणकाजी श्रेष्ठ

-रिपोर्टर्स नेपाल/संवाददाता

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीहरुमा भ्रष्टीकरण बढेको बताए । नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलासँग विशेष कुराकानी गर्दै उनले देशको पछिल्लो

विस्तृत पढ्नुहोस
‘वाइडबडीमात्र होइन न्यारोबडीमा व्यापक भ्रष्टाचार’

नेपाली काँग्रेसका नेता सुरेन्द्र पाण्डेले देशको समसामयिक परिस्थितिबारे नेपाली रेडियो नेटवर्कका लागि ऋषि धमलासँग विशेष कुराकानी गरे । उनले कुराकानीका क्रममा देशमा व्यापक भ्रष्टाचार भएको बताएका छन् । उनीसँगको कुराकानीः

‘सेना परिचालन हुँदैन’

स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले स्वास्थ्यक्षेत्रबारे नेपाली रेडियो नेटवर्कका लागि ऋषि धमलासँग विशेष कुराकानी गर्दै डेङ्गो नियन्त्रण गर्न सेना परिचालन नभएको र त्यसको आवश्यकता नरहेको बताएका छन् । उनीसँग विशेष कुराकानीको

‘गणतन्त्रको विरोध गर्नु अपराध हो’

नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा खरो बोल्छन् । आलोचना देखि नडराउने उनले नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलासँग विशेष कुराकानी गरे ।

‘टुँडिखेल व्यक्तिको नाममा दर्ता होला भनी चिन्ता गरिएको छ’

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य केशव बडाल हक्की नेता हुन् । उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः नेकपा बैठकले महत्वपूर्ण गर्यो भन्न सक्नुहुन्छ ?

“ऐनसेलमा व्यापक भ्रष्टाचार भएको जगजाहेर छ”

नेपाली काँग्रेसका नेता रामकृष्ण यादवले मन्त्रीका रुपमा समेत अनुभव हालि गरेका छन् । लेखा समितिको सभापति समेत बनिसकेका उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलाले गरेको कुराकानी: तपाईं त

“जनतामाथि कर थोपरेर के गर्न खोजेको ?” (अडियोसहित)

राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्ण प्रष्ट वक्ता हुन् । उनीसँग देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा गरेको विशेष कुराकानीः प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई सिंगापुरबाटै गर्नुभएको ठिक

‛‛आत्महत्याको दुरुत्साहनको कानुन अरुलाई फसाउन विकास भयो”

वरिष्ठ अधिवक्ता विष्णु भट्टराई आत्महत्या दुरुत्साहन सम्बन्धि विद्यमान कानुनमाथि प्रश्न गर्छन् । रवि लामिछाने पक्राउको वैधानिकतामाथि प्रश्न उठाउने उनीसँग ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि गरेको कुराकानीः अहिले

‛‛राजा आऊ रवि बचाऊ नारा किन लागे” 

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले रवि लामिछाने पक्राउको घटनापछि उत्पन्न परिस्थितिबारे गहिरो चिरफार गरेका छन् । घटनापछि व्यवस्था र प्रणालीमाथि नै प्रहार गर्न खोजिएको बताए । नेपाली रेडियो नेटवर्कको नेपाली बहसका

“शालिग्रामलाई तड्पाएर मर्न वाध्य पारियो, रवि लामिछानेलाई खतरा छ”

पत्रकारिता र लेखनबाट खारिएका कानुन व्यवसायी स्वागत नेपाल कुनैपनि घटना विशेषको चिरफार गर्ने दख्खल राख्छन् । गहिरो अध्ययन गर्ने उनले शालिग्राम आत्महत्या प्रकरणपछि रवि लामिछानेको पक्राउ र यससँग जोडिएको तथ्य

मायालुलाई खोजिहिंडें–कोमल वली

सांसद कोमल ओलीको मुखमा सरस्वतीको वास जस्तै छ । उनी जति मीठो आवाजले बोल्छिन् उतिनै सकारात्मक छिन् । उनीसँग देशको राजनीति र व्यक्तिगत जीवनबारे नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि

“माधव नेपालले उठाउनुभएको एक व्यक्ति एक पद सही हो”

नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य देवेन्द्र पौडेल प्रचण्डका विश्वासपात्र मानिन्छन् । उनले नेकपाभित्रको पछिल्लो विवादको चिरफार गरी समाधानको उपायसमेत सुल्झाएका छन् । उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि

Screenshot