Logo
अन्तरवार्ता

सांसदले आफूलाई लागेको कुरा स्वतन्त्ररुपमा राख्न पाउनुर्छ : सांसद श्रेष्ठ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक ३० । जनताले सांसदसँग साना–साना विकास निर्माणका कामको अपेक्षा गरिरहेका हुन्छन् । सांसदको काम मुलतः कानुन बनाउने हो भन्ने बुझेर पनि उनीहरूले सांसदसँग

विस्तृत पढ्नुहोस
सरकार नाकमा बसेको झिँगा धपाउनेतिर लागेन, बरु नाकै काटिदियोः महेश बर्तौला

काठमाडौं, २८ कात्तिक । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद्को विशेष बैठकले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि अहिले मिश्रित प्रतिकृयाहरु

सदन, सरकार र आफ्नै कामबाटसमेत सन्तुष्ट छैन : नेता आले

काठमाडौं, कार्तिक २५ । सांसद प्रेमबहादुर आलेले आफू संसद्, सरकार र आफ्नै कामबाट समेत सन्तुष्ट नरहेको टिप्पणी गरेका छन् । गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डोटी निर्वाचन क्षेत्र नम्बर १

अमेरिका नेपालको वृहत्तरहित र सुदृढ सम्बन्ध चाहन्छ : परराष्ट्रमन्त्री साउद

वाशिङ्टन, २३ कात्तिक । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको निमन्त्रणामा अमेरिकाको पाँचदिने औपचारिक भ्रमणमा वासिङ्टन डिसी आएका परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले यहाँ महत्वपूर्ण भेटघाट गरी द्विपक्षीयहितका बहुआयामिक छलफल गरेका छन्। यही

सांसद कानुन निर्माता मात्र होइन ‘अलराउण्डर’ हो : सांसद शाही

काठमाडौं, कार्तिक २३ । विद्यार्थीकालदेखि राजनीतिमा होमिएका सांसद दयालबहादुर शाहीको पहिचान राजनीतिककर्मीका साथै सिद्धहस्त लेखक–विश्लेषकका रुपमा पनि स्थापित छ । झर्रो र उखान–टुक्काको शैलीका अभिव्यक्तिका साथ खरो राजनीतिक टिप्पणीकारका रुपमा

सदन प्रक्रियामुखी नभई कार्यमुखी र परिणाममुखी हुनुपर्छ : श्रेष्ठ

काठमाडौं, कार्तिक २२ । जनता समाजवादी पार्टी नेपालकी नेत्री सुशीला श्रेष्ठ लोकतन्त्रमा सरकार तथा सदनका कामकारबाही प्रक्रियामुखी नभई कार्यमुखी र परिणाममुखी हुनुपर्ने दृढ मान्यता राख्छिन् । सरकारको वार्षिक नीति तथा

राष्ट्रिय हितमा सबै शक्तिको साझा धारणा आउनु पर्छ : नेत्री राजभण्डारी

काठमाडौँ, कार्तिक २१ । नेपाली कांग्रेसकी नेत्री सपना राजभण्डारी राष्ट्रियता र राष्ट्रिय हितका विषयमा देशका सबै राजनीतिक शक्तिको साझा धारणा आउनुपर्ने बताउँछिन् । जनता र देशका हितका सवालमा सबै शक्ति

कानुन निर्माणमा ध्यान नदिएको आरोप खेप्दै छौँ : नेत्री बलम्पाकी

काठमाडौं, कार्तिक २० । “जनताका जे जस्ता माग र आवश्यकता लिएर आइएको थियो, त्यो सम्बोधन नभएको अनुभव छ, विधेयकमै पनि सही थाप्नेजस्तो मात्र भएको छ, यस अवस्थामा पनि जिल्ला र

बेथितिविरुद्ध मोर्चा बनाए लड्नुपर्छ : नेत्री पौड्याल

काठमाडौं, कार्तिक १३ । नेपाली कांग्रेसकी नेत्री रमा कोइराला पौड्याल सबै राजनीतिक शक्ति मुलुकका शत्रु गरिबी, भ्रष्टाचार र बेरोजगारीविरुद्धको अभियानमा पनि एकाकार हुन आवश्यक रहेको बताउँछिन्। उनले लामो समयसम्मको राजनीतिक

कानुन बनाउँदा विचार,पार्टी र व्यक्ति होइन,देश र जनतालाई हेरौँः राप्रपा सांसद जैसवाल

काठमाडौँ, १० कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीकी युवा नेत्री एवं सांसद वीना जैसवाल संसद्मा समसामयिक विषयमा स्पष्टरूपमा विचार व्यक्त गर्नेमध्येमा पर्छिन । तराई मधेसमा रहेको मिटरब्याजसम्बन्धी समस्यालाई सदाका निम्ति अन्त्य

विविधताबीचको अनुपम संस्कार र संस्कृतिलाई विश्वभर पु¥याउनुपर्छ– नेता राजवंशी

काठमाडौं, कार्तिक ३ । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहु–सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता भएको मुलुक हो । हामी अहिले दसैँ, तिहार र छठलगायतका चार्डपर्वको मनाउने तयारीमा छौ । विविधताबीचको एकता,

निर्वाचन प्रणाली बारे समीक्षा हुनुपर्छ : नेता उप्रेती

काठमाडौं, २९ असोज ।“कानुन र विकास निर्माणको पाटोबाट केही गर्न नसकेपछि निरासमा परेका मतदाताले आक्रोशले होइन, हाँसेर हेरिदिउन् भनी आशा थेग्न र भरोसा दिलाउन अहोरात्र जनताको घरदैलोमा पुग्दैआएको छु।” नेकपा