Logo
अन्तरवार्ता

हाम्रा मुद्दा सम्बोधन नभएसम्म कुनै गठबन्धनमा रहन्नौँः रेशम चौधरी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० मंसिर । नागरिक उन्मुक्ति पार्टीले यस पटकको निर्वाचनमा तीन सिटसहित सङ्घीय संसद्मा प्रवेश गर्दैछ । यो पार्टीको संरक्षकमा रेशम चौधरी हुनुहुन्छ । प्रतिनिधिसभा

विस्तृत पढ्नुहोस
मेरो क्षेत्रका मतदाताले रवि लामिछानेलाई नै भोट हाल्दैछु भन्ने बुझेः सुरेन्द्र पाण्डे

काठमाडौं, २० मंसिर । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आफ्नो पार्टी सरकार बनाउने गृहकार्यमा नलागेको स्पष्ट पारेका छन् । ‘संसद्को बनोट हेर्दा सरकार बनाउने खेलमा लागे असम्भव त नहोला ।

संसद्मा बहुमत पु¥याउन हामी नै निर्णायक हुन्छौँ– सीके राउत

नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा जनताका प्रतिनिधिद्वारा लेखिएको संविधान जारीपछि संसद्को दोस्रो कार्यकालका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रतिनिधिसभा सदस्यको यही मङ्सिर ४

सांसद नहुँदा पनि ओखलढुंगाको एम्बुलेन्स बनेर काम गरेको छुः रामहरि खतिवडा

काठमाडौं, ८ कात्तिक । नेपाली कांग्रेसका नेता एवं ओखलढुंगामा गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार रामहरि खतिवडाले जिल्लामा गठबन्धनका सबै उम्मेदवारले जित्ने उद्घोष गरेका छन् । ‘गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस एक्लैले

एमालेकाे बहुमत ग्यारेन्टी हुने गरी तालमेल गर्छाैं: खगराज अधिकारी

काठमाडौं, २० असाेज। नेकपा एमालेका प्रभावशाली नेता खगराज अधिकारीले पार्टीले संघ र प्रदेशका उम्मेदवार तय गरे पनि घाेषणा गर्न मात्र बाँकी राखेकाे बताएका छन्। “अहिले विभिन्न पार्टीबाट सांसद, नेताहरू एमाले

गठबन्धन गरे पनि पुस्ता व्यवस्थापन हुन नसके राम्राे नतिजा आउँदैन: नैनसिंह महर

काठमाडौं, २० असाेज। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीभित्रकाे चार पुस्ताकाे व्यवस्थापन हुन नसके आशातीत उपलब्धि हासिल नहुने औंल्याएका छन् । “अहिले सबै कुरा गठबन्धन बैठकमै अड्किएकाे छ। पार्टीभित्र

ठूला पार्टीहरूले साना पार्टीलाई पेल्न खाेजेकाे झलनाथ खनालकाे आराेप

काठमाडौं, १९ असाेज। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा आज ‘ब्रेक थ्रु’ हुने दाबी गरेका छन्। “९० प्रतिशत कुरा मिलिसकेकाे छ।

आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, असोज १५। हाल देशको अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज

संविधान कार्यान्वयनमा प्रतिनिधिसभाले ऐतिहासिक भूमिका निर्वाह गरेको छ : सभामुख सापकोटा

नेपालको संविधान जारी भएपछि २०७४ सालमा निर्वाचित प्रतिनिधिसभाको कार्यकाल सकिएको छ । दुई÷दुई पटक विघटन भएर पनि सर्वोच्च अदालतको आदेशपछि सदनले पूरा कार्यकाल पूरा गरेको छ । सुरुआती दिनमा भन्दा

निष्ठा र आदर्शको राजनीतिले लोकतन्त्रको दीप बलिरहने छ – पूर्वराष्ट्रपति यादव

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा रामवरण यादवलाई नेपाली जनताको लामो सङघर्ष र बलिदानको उपलब्धिका रुपमा गठन भएको संविधानसभाबाट समावेशी संविधान जारी गर्ने सुवर्ण अवसर मिल्यो । उहाँले २०७२

वीरगञ्जलाई शून्य भ्रष्टाचार महानगरपालिका बनाउने छु : नगरप्रमुख राजेशमान सिंह

मधेस प्रदेशको एक मात्र, महानगरपालिलकाको रुपमा पर्सास्थित वीरगञ्ज महानगरपालिका रहेको छ । कूल ३२ वटा वडा रहेको वीरगञ्ज महानगरपालिकाको जनसङ्ख्या राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार कूल दुई लाख ६८

सँगैको सहयात्रीलाई ‘खोलो तर्‍यो, लौरो बिर्स्याे’ पनि गर्नु हुँदैन : विश्‍वप्रकाश शर्मा

आगामी सङ्‍घीय र प्रदेश संसद्को निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुनेमा शंका उत्पन्‍न हुनेगरी शीर्ष नेताहरूले नै अभिव्यक्ति दिइरहेका छन् । स्थानीय तह निर्वाचनको परिणामलाई लिएर खासगरी नेकपा (माओवादी केन्द्र)का

Screenshot