Logo
अन्तरवार्ता

देउवाको विश्वासपात्र नै म हुँ, म योग्य र सक्षम व्यक्ति हुँ : गोपालमान श्रेष्ठ (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले आफू सुरुदेखि नै जनताको पक्षमा बोल्दै आएको सुनाएका छन् । उनले आफू

विस्तृत पढ्नुहोस
जनताको मन जित्नेगरि काम गर्छु : मन्त्री दोबाटे (भिडिओसहित)

काठमाडौं, २७ असोज । गण्डकी प्रदेशका विना विभागीय मन्त्री दोबाटे विश्वकर्माले आफूलाई मन्त्री बनाउनको लागि सिंगो नेपाली कांग्रेसको हात रहेको स्पष्ट पारेका छन् । उनले यसमा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको पनि

‘माधव नेपालजस्तो कम्युनिष्टका नाममा कलंक र भ्रष्टाचारको सुरुवात गर्ने व्यक्तिले केपी ओलीलाई चुनौति दिँदा माथि फर्केर थुकेकोजस्तो मात्रै हो’ : खगराज अधिकारी

नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले माधव कुमार नेपाललाइ कम्युनिष्टको नाममा कलंक र भ्रष्टाचारको सुरुवात गर्ने व्यक्तिको संज्ञा दिएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट

आउँदो केही महिनाभित्र नेपाल शतप्रतिशत खोप लगाइएको देश हुन्छ : मन्त्री खतिवडा

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले केही महिनाभित्र शतप्रतिशत जनसंख्यामा खोप पुर्याउने दाबी गरेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक दलका एउटा सामान्य नेता भनेका छन् ।

‘एमालेलाई पराजित गर्नसक्ने पार्टी यो मुलुकमा जन्मिएकै छैन्’ : विशाल भट्टराई (भिडिओसहित)

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो पार्टीलाई पराजित गर्न सक्ने पार्टी यो मुलुकमा नजन्मिएको दाबी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट

भारत भ्रमणको क्रममा हाम्रो मोदीसँग भेट हुँदैन् : उदयशमशेर राणा (भिडिओसहित)

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री उदयशमशेर राणाले आफूहरुले भारत भ्रमणको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यतालिका नभएको स्पष्ट पारेका छन् । अहिले भाजपाको निम्तोमा आफूहरु भारत गएको पनि

‘हामीले सरकारमा नजाने भनेर कुनै कसम खाएका छैनौं, अहिले गठबन्धनमै भागबन्डा पुगेको छैन्’ : लक्ष्मणलाल कर्ण (भिडिओसहित)

लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता लक्ष्मणलाल कर्णले आफ्नो पार्टी सरकारमा नजाने स्पष्ट पारेका छन् । बरु, माग पूरा नभए सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने उनको भनाई छ । आज

अहिलेसम्म मन्त्रिमण्डल विस्तार गर्न नसक्ने सरकारले के काम गर्छ ? : पृथ्बीसुब्बा गुरुङ

नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले अब मुलुकलाई निर्वाचनमा लैजानुको विकल्प नभएको बताएका छन् । तर, अर्ली–इलेक्सनमा जान प्रधानमन्त्री शेरबहादुर तयार हुनुहुदैन नि ? भनेर पत्रकार

पाँच दलीय गठबन्धन बनाएर एमालेलाई सिध्याउने प्रयत्न भइरहेको छ : युवराज ज्ञवाली (भिडिओसहित)

नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले प्रथम विधान महाधिवेशनमार्फत आफूहरुले नेतालाई भन्दापनि पार्टीलाई बलियो बनाउने काम गरेको स्पष्ट पारेका छन् । उनले पार्टीमा अहिले सर्वेसर्वा कोही पनि नभएको पनि जिकिर

‘अब सिंहदरबारमा खड्गप्रसाद ओलीको प्रवेश त उहाँको जिन्दगीमा समाप्तै भयो’ : झाँक्री

नेकपा (एकीकृत समाजवादी) पार्टीकी सचिव रामकुमारी झाँक्रीले अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएर सिंहदरबार प्रवेश गर्ने कुरा सम्भव नभएको बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण

अहिले केपी ओलीको विकल्प खोज्नु भनेको नेकपा (एमाले) लाई फुटाउन खोज्नु हो : रिजाल

नेकपा (एमाले) का प्रभावशाली नेता विष्णु रिजालले पार्टीमा अहिले अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन् । अहिले अध्यक्ष ओलीको विकल्प खोज्नु भनेको फुटाउन खोज्नु हुने पनि टिप्पणी गरेका

केपी ओली देशभित्रका प्रतिक्रियावादी र साम्राज्यवादीको सेवा गर्ने एजेन्ट हुन् : झलनाथ खनाल

काठमाडौं, असोज १६ । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका शीर्ष नेता झलनाथ खनालले एमालेको विशेष महाधिवेशन दक्षिणपन्थी अवसरवादीहरूको ज्याम्बोरी भएको बताएका छन् । केपी ओली धुपौरे, हनुमान र रमितेहरू बटुलेर

Screenshot