Logo
अन्तरवार्ता

सभामुखले आत्मालोचना नगरी संसद् खुल्दैनः एमाले प्रमुख सचेतक भट्टराई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कात्तिक २ । नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो पार्टीको वडा अधिवेशनको चटारो थाहा हुँदाहुँदै पूर्वाग्रह राखेर कात्तिक ९

विस्तृत पढ्नुहोस
गुटभन्दा जुटको नेता नै कांग्रेसलाई चाहिन्छ : रामहरि खतिवडा

काठमाडौं, १ कात्तिक । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले अहिले गुटभन्दा जुटको नेता नै कांग्रेसलाई चाहिएको स्पष्ट पारेका छन् । उनले पार्टीको आन्तरिक निर्वाचनको सन्दर्भमा एकअर्कालाई गालीगलौज र सत्तोसराप गर्ने

संस्थापन इतर पक्षका थुप्रै नेताहरू अन्तिम अवस्थामा देउवासँगै आउनेछन्ः मोहन बस्नेत

काठमाडौं, कात्तिक १ । नेपाली कांग्रेसको नेता मोहनबहादुर बस्नेतले शेरबहादुर देउवा पार्टीमा उपलब्ध भएमध्येको बलियो,लचिलो र स्वीकार्य नेता भएको बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका

हाम्रो सभापतिले व्यवस्थालाई भन्दापनि सत्तालाई महत्व दिनुभयो : रामचन्द्र पौडेल (भिडिओसहित)

काठमाडौं, २९ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेका नेताहरु व्यवस्थालाई भन्दापनि सत्तालाई महत्व दिन व्यस्त रहेको टिप्पणी गरेका छन् । उनले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवा पनि

देउवाको विश्वासपात्र नै म हुँ, म योग्य र सक्षम व्यक्ति हुँ : गोपालमान श्रेष्ठ (भिडिओसहित)

काठमाडौं, २७ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले आफू सुरुदेखि नै जनताको पक्षमा बोल्दै आएको सुनाएका छन् । उनले आफू जहिलेपनि जनताको पक्षमा उभिने व्यक्ति

जनताको मन जित्नेगरि काम गर्छु : मन्त्री दोबाटे (भिडिओसहित)

काठमाडौं, २७ असोज । गण्डकी प्रदेशका विना विभागीय मन्त्री दोबाटे विश्वकर्माले आफूलाई मन्त्री बनाउनको लागि सिंगो नेपाली कांग्रेसको हात रहेको स्पष्ट पारेका छन् । उनले यसमा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको पनि

‘माधव नेपालजस्तो कम्युनिष्टका नाममा कलंक र भ्रष्टाचारको सुरुवात गर्ने व्यक्तिले केपी ओलीलाई चुनौति दिँदा माथि फर्केर थुकेकोजस्तो मात्रै हो’ : खगराज अधिकारी

नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले माधव कुमार नेपाललाइ कम्युनिष्टको नाममा कलंक र भ्रष्टाचारको सुरुवात गर्ने व्यक्तिको संज्ञा दिएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट

आउँदो केही महिनाभित्र नेपाल शतप्रतिशत खोप लगाइएको देश हुन्छ : मन्त्री खतिवडा

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले केही महिनाभित्र शतप्रतिशत जनसंख्यामा खोप पुर्याउने दाबी गरेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक दलका एउटा सामान्य नेता भनेका छन् ।

‘एमालेलाई पराजित गर्नसक्ने पार्टी यो मुलुकमा जन्मिएकै छैन्’ : विशाल भट्टराई (भिडिओसहित)

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो पार्टीलाई पराजित गर्न सक्ने पार्टी यो मुलुकमा नजन्मिएको दाबी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट

भारत भ्रमणको क्रममा हाम्रो मोदीसँग भेट हुँदैन् : उदयशमशेर राणा (भिडिओसहित)

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री उदयशमशेर राणाले आफूहरुले भारत भ्रमणको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यतालिका नभएको स्पष्ट पारेका छन् । अहिले भाजपाको निम्तोमा आफूहरु भारत गएको पनि

‘हामीले सरकारमा नजाने भनेर कुनै कसम खाएका छैनौं, अहिले गठबन्धनमै भागबन्डा पुगेको छैन्’ : लक्ष्मणलाल कर्ण (भिडिओसहित)

लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता लक्ष्मणलाल कर्णले आफ्नो पार्टी सरकारमा नजाने स्पष्ट पारेका छन् । बरु, माग पूरा नभए सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने उनको भनाई छ । आज

अहिलेसम्म मन्त्रिमण्डल विस्तार गर्न नसक्ने सरकारले के काम गर्छ ? : पृथ्बीसुब्बा गुरुङ

नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले अब मुलुकलाई निर्वाचनमा लैजानुको विकल्प नभएको बताएका छन् । तर, अर्ली–इलेक्सनमा जान प्रधानमन्त्री शेरबहादुर तयार हुनुहुदैन नि ? भनेर पत्रकार