Logo
अन्तरवार्ता

हामी भ्रष्टाचार र चाकडीमा त नम्बर वान भयौं : डा. सुन्दरमणि दिक्षित (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ साउन । नागरिक समाजका अगुवा तथा बरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको सरकारको नेतृत्व गरेकोले मन्त्रिपरिषद विस्तारमा ढिलाई भैरहेको स्पष्ट

विस्तृत पढ्नुहोस
एक/दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ, सरकारले बजेट ल्याउनुपर्छ : डा. महत (भिडिओसहित)

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. रामशरण महतले एक/दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुने दाबी गरेका छन् । सत्ता गठबन्धनमा आवद्ध दलहरुसँग भागबण्डाबारे छलफल भैरहेकोले केही विलम्ब भएको उनको भनाई छ ।

तोकिएकै मितिमा महाधिवेशन हुँदैन्, चार/पाँच महिना पर सार्न सकिन्छ : महेन्द्र यादव (भिडिओसहित)

काठमाडौं, १६ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री महेन्द्र यादवले तोकिएकै मितिमा महाधिवेशन नहुने स्पष्ट पारेका छन् । उनले महाधिवेशन चार÷महिना पर धकेलिने पनि घोषणा गरेका छन् । उनले

हामी एक हप्ताभित्रै सरकारमा सहभागी हुन्छौं, माधव नेपालको रोडम्याप क्लियर छ : चौधरी (भिडिओसहित)

काठमाडौंं, १५ साउन । नेकपा (एमाले) का नेता तथा सांसद मेटमणि चौधरीले आफूहरुकै सहयोग र समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री हुने पोजिसनमा पुर्याएको दाबी गरेका छन् । उनले भने,‘उहाँको

‘एमसीसीबारे कार्यदलमा खासै छलफल भएको छैन्’ : देवप्रसाद गुरुङ (भिडिओसहित)

नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले एमसीसीको विषयमा सत्तासिन गठबनन्धनको कार्यदलमा अहिलेसम्म छलफल नभएको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली

माधव नेपाललाई ज्ञवालीको प्रश्न : २०७५ जेठ २ भन्दा अगाडि एमालेमा दुई जना अध्यक्ष थिए र ? (भिडिओसहित)

काठमाडौं, १४ साउन । नेकपा (एमाले) का सचिव प्रदीप कुमार ज्ञवालीले पार्टीभित्रको विवाद समाधानको लागि र एकताको लागि छलफल जारी नै रहेको तर निश्कर्ष ननिस्किएको स्पष्ट पारेका छन् । आज

उमेश श्रेष्ठलाई फुलमन्त्री दिनुपर्ने हो, नेपालमा उहाँभन्दा योग्य मान्छे मलाई देखाउनुहोस त ? : दीपक खड्का (भिडिओसहित)

नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा पूर्वमन्त्री दीपक खड्काले उमेश श्रेष्ठलाई स्वास्थ्यमन्त्री बनाईएको विषयमा अहिले भैरहेको टिकाटिप्पणी र आलोचनामा आफ्नो असन्तुष्टि पोखेका छन् । उनले श्रेष्ठ मन्त्री बन्न योग्य व्यक्ति

‘हामी कुनैपनि हालतमा उपेन्द्र यादवसामू आत्मसमर्पण गर्दैनौं, सांसद पदको चिन्ता छैन्’ : लक्ष्मणलाल कर्ण (भिडिओसहित)

जनता समाजवादी पार्टी, नेपालका नेता तथा सांसद लक्ष्मणलाल कर्णले आफूहरु कुनैपनि हालतमा उपेन्द्र यादवसँग सम्झौता नगर्ने स्पष्ट पारेका छन् । अब कसरी अघि बढ्ने भन्नेबारे आफूहरु छलफलमै रहेको पनि कर्णको

महाधिवेशन कुनै हालतमा प्रभावित हुँदैन् : शर्मा

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले तोकिएको समयमै पार्टीको १४औं महाधिवेशन सम्पन्न हुने विश्वास दिलाएका छन् । अहिले देखिएका विवादहरु पनि शीर्ष तहमा छलफल तथा सहमतिको माध्यमबाट हल

माधव नेपाल समूह सरकारमा सहभागी हुनेबारे मलाई जानकारी छैन : रमेश लेखक (भिडिओसहित)

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले पार्टीको १४औं महाधिवेशन निर्धारित समयमै हुने दाबी गरेका छन् । महाधिवेशनको लागि आवश्यक सम्पूर्ण तयारी थालिसकिएको पनि उनको भनाई

‘मन नहुँदा नहुँदैपनि ओली र माधव नेपालले पार्टी एकता गर्नुको अर्को विकल्प देखिँदैन्’ : गोकर्ण विष्ट (भिडिओसहित)

काठमाडौं, ९ साउन । नेकपा (एमाले) का नेता गोकर्ण विष्टले पार्टीको एकता प्रयासले सार्थकता पाउने दाबी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार

निर्वाचन आायोगमा हामी सनाखतको लागि जान आवश्यक नै छैन : अनिल झा (भिडिओसहित)

काठमाडौं, ८ साउन । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा पूर्वमन्त्री अनिल झाले आफूहरुले जसपाको आधिकारिकताबारे दाबी नगरेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको