Logo
अन्तरवार्ता

हेलम्बुबासी र मेलम्ची आयोजना प्रभावितका लागि सरकारले चासो राखोस्ः अध्यक्ष शेर्पा

-रिपोर्टर्स नेपाल/संवाददाता

सिन्धुपाल्चोक,१५मङ्सिर: ‘हेलम्बु गाउँपालिकाको अभियान, नमूना गाउँपालिका निमार्ण’को नारा तय गर्दै अगाडि बढेको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका नमूना काम गर्दै अगाडि बढिरहेको छ । शिक्षा, स्वास्थ्य, र

विस्तृत पढ्नुहोस
पार्टीभन्दा माथि कोही पनि हुँदैन् : आनन्द पोखरेल (भिडिओसहित)

काठमाडौं, १४ मंसिर । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य आनन्दप्रसाद पोखरेलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले हिजो सचिवालयमा पेश गरेको ३८ पृष्ठ लामो

प्रधानमन्त्री ओलीको गतिविधिले पार्टी एकता बलियो हुँदैन् : मण्डल

काठमाडौं, १४ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता शिवकुमार मण्डलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अहिले देशमा देखिएका विद्यमान समस्यान, सरकारको समिक्षा र पार्टीभित्रका समस्यालाई समिक्षा गर्दै

पम्फा भुषालको प्रश्न : कसको व्यक्तिको सम्पत्ति हो पार्टी (भिडिओसहित)

काठमाडौं, १३ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य पम्फा भुषालले पार्टीभित्र देखिएका समस्याहरु यसअघि भएका सहमतिहरु पालना नभएकै कारण भएको दाबी गरेका छन् ।

भारतीय विदेश सचिवसँगको भेटमा हामीले नेपालका समग्र चासोका विषयहरु अगाडि सारेका छौं, त्यसमा सिमाका विषय पनि उठाईएको छ : मन्त्री ज्ञवाली

काठमाडौं, १२ मंसिर । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा देखिएका सबै खाले समस्याहरु समाधान गर्ने दिशातर्फ दुवै देश गम्भीर भएर लागिपरेको स्पष्ट पारेका छन् । उनले लामो समय रहेका

नेकपाभित्रको विवादबारे महेश बस्नेत : पार्टी एकताको प्रक्रियामा जान्छ

काठमाडौं, १० मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले वर्तमान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पद छोड्छु भनिरहँदा अर्का

प्रधानमन्त्रीले भनेको कुरा सत्य हो, सरकार ढल्दैन् : विष्णु रिमाल

काठमाडौं, ९ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले कार्यकारी अध्यक्ष पुष्कमल दाहालले सचिवालय बैठकमा पेश

मोहन बैद्यको टिप्पणी : ओली–प्रचण्डको टक्कर बढ्दै गएको छ, फुट र जुट के हुन्छ भनेर भन्न सकिँदैन (भिडिओसहित)

काठमाडौं, ८ मंसिर । कम्युनिष्ट आन्दोलनका शीर्ष नेता मोहन बैद्य ‘किरण’ ले सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद आ–आफ्नो ईगो र अहमका कारण सिर्जना भएको दाबी गरेका छन्

कोरोनाविरुद्ध सरकारको कदम कति प्रभावकारी ? डा. पुनसँग पत्रकार धमलाको विशेष कुराकानी (भिडिओसहित)

काठमाडौं, ७ मंसिर । शुक्रराज ट्रपिक तथा सुरुवा रोग अस्पताल, टेकुका सरुवा रोगविशेषज्ञ डा. शेरबहादुर पुनले अहिले जाडो महिना सुरु भएकोले उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् । आज विहान

सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहार दुःखद्, अराजकता रोक्न नेतृत्वलाई आग्रह छ : पोखरेल

काठमाडौं, ७ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा सांसद कृष्णभक्त पोखरेलले सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहारको निन्दा गरेका छन् । उनले उक्त घट्नालाई आफूहरुले

अराजनीतिक आरोपपत्र निःशर्त फिर्ता भए विवाद सकिन्छ : नेता रिमाल

काठमाडौँ, ७ मङ्सिर: लोकतान्त्रिक आन्दोलनको सफलतासँगै नयाँ संविधान जारी गरिएपछि मुलुकमा स्थिरता र समृद्धिका लागि जनादेशप्राप्त सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व तहमा उत्पन्न पछिल्ला विवादले राजनीतिक क्षेत्र परिदृश्य

प्रचण्ड किन सर्वनाश र आफ्नो पतनको बाटोतिर जानुभयो भन्ने गम्भीर चिन्ताको विषय हो : थापा (भिडिओसहित)

काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा पेश गरेको १९ पृष्ठ लामो प्रस्तावलाई अराजनीतिकको संज्ञा दिएका छन्

Screenshot