बरिष्ठ हाँस्यकलाकार सन्तोष पन्तले अहिले देशमा गाईजात्रा भैरहेको बताएका छन् । मंगलबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै
जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले पछिल्लो समय कोरोना संक्रमण बढिरहेकोले आवश्यक सतर्कता सबैले अपनाउनुपर्नेमा जोड दिएका छन् । पाण्डेले तराई क्षेत्रमा समूदाय नै संक्रमित भएको अवस्थापनि सुनाए । मंगलबार विहान
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले आम नागरिकहरू अनुशासित नभएसम्म संक्रमण रोकिन्छ भनेर नसोचेपनि हुने स्पष्ट पारेका छन् । उनले देशका अरु विभिन्न भागमा कोरोनाको संक्रमण फैलिनसक्ने
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले पार्टीभित्रको पछिल्लो गत्यावरोध फुक्ने र अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति हुने विश्वास दिलाएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले आगामी महाधिवेशनमा सवल र सक्षम नेतृत्व आउनुपर्नेमा जोड दिएका छन् । सोमबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कन्सल्टेन्ट ट्रपिकल मेडिसिन फिजिसियन डा. अनुप बास्तोलाले भारतबाट आएका व्यक्तिहरु काठमाडौं भित्रिने क्रम भएकोले पछिल्लो समय संक्रमितको संख्या देखिएको बताएका छन् । आइतबार विहान
प्रधानमन्त्रीले किन राजीनामा दिने ? प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भारतसँग समस्या जटिल बनाउने आफूहरुको तर्फबाट नहुने विश्वास दिलाएका छन् । आइतबार विहान नेपाली रेडियो
पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले पछिल्लो समय कोरोना परीक्षणको दायरा बढेसँगै पोजेटिभ केशहरुपनि देखिन थालेको बताएकी छिन् । शनिबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार
मोरङका सहायक सिडिओ ध्रुवबहादुर खड्काले कोरोना संक्रमण ह्वात्तै बढेपछि महानगरपालिकाले आवश्कत्ता महशुस गरेर विराटनगरमा लकडाउन लगाईएको स्पष्ट पारेका छन् । शनिबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमण बढि देखिएका ठाउँमा लकडाउन गरिने र धेरै नै संक्रमण देखियो भने ती ठाउँहरु शिल्ड गरिने स्पष्ट पारेका छन् । शनिबार विहान
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले काठमाडौंमा पर्सा, बाराका मानिसहरुबाट कोरोनाको संक्रमण फैलिएकोजस्तो आफूहरुको विश्लेषण रहेको सुनाउँदै अलिक समयसम्म काठमाडौं उपत्यका भित्रिने नाकाहरु बन्दै गर्नुपर्ने बताएका छन्
नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प नै नभएको दाबी गरेका छन् । उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल र