Logo
साहित्य

नेताहरूले देश बिगारे

-रिपोर्टर्स नेपाल/संवाददाता

नेताहरूले देश बिगारे म पढेलेखेको र भद्र मान्छे, म संयमित हुनपर्छ बोल्नु हुँदैन मैले लेख्नु हुदैन तर्क गर्ने हुदैन किनकी म पदमा भएको मान्छे मैले

विस्तृत पढ्नुहोस
‘म नाङै छु’

:- शुलभ राज बराल तिनिहरु फेरि आउछ्न देशभक्तिको नारा लगाउछ्न आकासमा उडि हिड्ने पन्छी भगाउछ्न आकाशवाणी जसरी हराउछ्न तिनिहरु फेरि आउछ्न हामीलाइ बन्दुक बोकाउछ्न सुर्य र चन्द्रमाको हत्या गर्न लगाउछन

‘चिताको पनि आत्मा हुने रहेछ थाहा भयो’

चिताको पनि आत्मा हुने रहेछ थाहा भयो कैलेकाहीँ इश्वरपनि रुने रहेछ थाहा भयो लाग्थ्याे यो मात्र मुर्दा मुर्दाहरुको शहर हो कोही त अझैं मान्छेनै रहेछ थाहा भयो उही पल कोहि

आमालाई सम्झँदा

आमा भुमा देवी बरालको देहावसानले बेलायतस्थित ह्यारिटेज क्विजिन अफ नेपालका प्रमुख कार्यकारी निर्देशक बिनोद बराल वियोगमा छन् । मातृवियोग परेर उनी नेपाल आएर थालथलो धादिङको मलेखुमा छन् । उनले यही

सहिद गंगालाललाई सम्झँदै गणतन्त्रकालमा अपहरणमा परेका गंगालाल श्रेष्ठले ल्याए ‘जीवनी भाग–१’ पुस्तक

काठमाडौं, २२ मंसिर । काभ्रेका गंगालाल श्रेष्ठले आफूले पाएको यातनाको घटनालाई समेटेर पुस्तक सार्वजनिक गरेका छन् । आज रिपोर्टस क्लब नेपालमा आयोजित कार्यक्रममा उनले राणाकालमा गंगालाल श्रेष्ठले पाएको दुःख, भोगेको

सुरभि साहित्य प्रतिष्ठानले विभिन्न स्रष्टाहरुलाई पुरस्कृत गर्ने

काठमाडौं, १० मंसिर । सुरभि साहित्य प्रतिष्ठानको आज (बुधवार) को बैठकले विभिन्न स्रष्टाहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको स्थापना दिवसको सन्दर्भमा प्रदान गरिने पुरस्कारहरुका लागि स्रष्टाहरु छनौट गरिएको

सुदूरपश्चिममा मृत्युदर बढ्दै

सुदूरपश्चिम, कार्तिक २७ । कतिपय प्रदेशको तुलनामा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर कम रहेको सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा यो रोगबाट मृत्यु हुने दर बढ्न थालेको छ । सामाजिक विकास मन्त्रालयको

बाध्यताले उत्कृष्ट साहित्य जन्माउँँदैन : प्रा. उपाध्याय ‘प्रेक्षित’

प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’ (सदस्य सचिव – नेपाल प्रज्ञा प्रतिष्ठान) पिता÷माताः स्व.ज्यो.पं. हरिप्रसाद उपाध्याय÷स्व. मानकुमारी उपाध्याय जन्म÷जन्मस्थानः २०२५ चैत्र २८ गते÷ भैरवी–३ लम्जी, दैलेख अध्ययन :.आचार्य (प्राचीन न्यायवैशेषिक दर्शन, विश्वविद्यालय

महङ्गो गाडि चढ्दो रहेछ

श्रीकृष्ण सिम्खडा: मेरो टोलमा साहु छ २० बर्ष अगाडि उ चिया खाने पैसा माग्थ्यो उस्लाइ म श्रद्धा ले दिन्थे अस्ति मलाई धेरैमा देख्यो उ लाज ले भाग्यो उ महङ्गो गाडि

मान्छे र प्रकृति

उषा शेरचन बिहान उदाउँछ घाम सबैका लागिरातमा उदाउँछ जून सबैका लागितरघाम र जूनलेउज्यालो बाँडेको कुराढ्वाङ फुक्दै हिँडेको कहिल्यै सुनिएन बहिरहन्छ हावा सधैंभरिबगिरहन्छ नदी सधैंभरितरहावा र नदीलेजीवन दान दिएको कुराभन्दै हिँडेको

‘सन्तुष्टि कुनै पनि कर्मको अन्तिम विन्दु हुन सक्छ’ : थापा

घनबहादुर थापा  पिता/माता : स्व. केहरसिंह थापा/बाटुली थापा जन्मस्थान : अर्जुनचौपारी गाउँपालिका–२, स्याङ्जा अध्ययन : एमए (समाजशास्त्र) र बी.कम प्रथम प्रकाशित रचना : ‘जीवन’ शीर्षकको कविता (साप्ताहिक जनसत्ता, वि.संं २०५५

पीडा परदेशीको

सुनिल आचार्य (चिन्तक) खेतमा धान झुल्यो होला कोदो पाखा भरीगाँउको मात्र झल्को लाग्छ तस्बिर आँखा भरी आज भोलि सपनिमा देख्छु गैरी खेतसम्झनाले रेटिन्छ मन कैले होला भेट सपनिमा कैले पुग्छु