Logo
मुख्य खबर

बहुवर्षीय आयोजना कार्यान्वयनमा ल्याउन थालियो

-रिपोर्टर्स नेपाल/संवाददाता

म्याग्दी (बेनी), २७ पुस । गण्डकी प्रदेश सरकारले म्याग्दीमा सञ्चालन गर्न लागेका बहुवर्षीय सडक आयोजनाको कार्यान्वयन सुरु भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा जिल्लामा

विस्तृत पढ्नुहोस
भन्सार कानूनमा रहेको पुरस्कार प्रावधानविरुद्ध आजपाको तेस्रो चरणको आन्दोलन सुरू, सत्ता पक्ष र प्रतिपक्ष दुवैको समर्थन

काठमाडौं, २७ पुस । आम जनता पार्टीनिकट आम सम्पर्क मञ्चले भन्सार कानुनको ४५ प्रतिशत पुरस्कार खारेज गरिनुपर्ने भन्दै गत भदौ ३० गतेदेखि आन्दोलन गरिरहेको छ । पहिलो चरणको आन्दोलनअन्तर्गत सरोकारवाला

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसमा जलपान

काठमाडौँ, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा पार्टी अध्यक्ष कमल थापासहितका पार्टी पदाधिकारीले आमन्त्रित

राप्रपाको चियापानमा देखिएको प्रधानमन्त्री प्रचण्ड र राजेन्द्र लिङ्देनबीचको हार्दिकता

काठमाडौं, २७ पुष । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औं जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले आज (शुक्रबार) जलपान कार्यक्रमको आयोजना गरेको छ । भृकुटीमण्डपमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख

पूर्वी तराईमा लोकप्रिय बन्दै ‘भक्का’

झापा, २७ पुस । पूर्वी तराईको झापा र मोरङका आदिवासी राजवंशी समुदायमा ‘भक्का’ खाने चलन धेरै पुरानो हो । चामलको पीठोबाट बनाइने भक्का पोषिलो, स्वादिलो र आडिलो हुन्छ । अचेल

हुम्लामा अनुदानको नुन पाँच वर्षदेखि गोदाममै

मार्तडी (बाजुरा), २७ पुस । कर्णाली प्रदेशको हुम्ला जिल्लाका लागि अनुदानमा ल्याइएको एक सय ६० बोरा नुन अर्थात् ८० क्विन्टल अलपत्र अवस्था रहेको छ । नेपालगञ्जदेखि ढुवानी गरेर हिमाली गाउँपालिकाको

बालेनले दादागिरी देखाएको भन्दै धरहरा निर्माण कम्पनीले माग्यो प्रधानमन्त्री प्रचण्डसँग सुरक्षा

काठमाडौं, २७ पुष । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहमाथि धरहरा निर्माण कार्यमा बाधा पुर्याएको आरोप लागेको छ । शाहले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर धरहरा निर्माणको लागि नेपाली सेना र

बिसे नगर्चीका सन्ततिद्वारा चन्द्रागिरिस्थित पृथ्वीनारायणको सालिकमा नगरा

काठमाडौँ, २७ पुस । नेपालको एकीकरणका प्रणेता शाहवंशीय राजा पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता

चार दिनपछि मेलम्चीको पानी काठमाडौँ आउने

काठमाडौँ, २७ पुस । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आउने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी

कोरोनाको अध्ययनले बन्यो परिषद्को अन्तर्राष्ट्रिय पहिचान

काठमाडौँ, २७ पुस । समस्याको समाधान पहिल्याउन गरिने अनुसन्धानले नयाँ ज्ञानको विकास गर्नुको साथै संस्थागत पहिचान गराउन पनि मद्दत गर्दछ भन्ने उदाहरण नेपाल स्वास्थ्य अनुसन्धान परिषद् बनेको छ । विश्वव्यापी

नेपाल–भारत सीमा विवाद समाधानका लागि काम भइरहेको छ : मन्त्री साउद

डडेल्धुरा, २७ पुस । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल–भारतबीच रहेको सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको बताएका छन् । नेपाल प्रेस युनियन डडेल्धुराले आज जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा

चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा : मन्त्री शर्मा

पाटन, २७ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसद्को आगामी अधिवेशनमा चलचित्रसम्बन्धी विधेयक पेश गर्ने तयारी भएको बताएकी छिन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र जाँच

Screenshot